For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दैनिक २० जनाको जाँदै अकालमा ज्यान

byDainik Nepalgunj
September 11, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
Share on FacebookShare on Twitter

बिहीबार विश्व आत्महत्या रोकथाम दिवस आत्महत्या रोकथामबारे संवाद सुरु गरौं ः दृष्टिकोण बदलौ भन्ने नारा सहित सचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइएको छ ।

पछिल्लो समय नेपालमा पनि आत्महत्याका घटना वृद्धि हुँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । विश्वभर बार्षिक ७ लाख व्यक्तिहरूले आत्महत्या कारण ज्यान गुमाउने गरेका छन् । दिवसको सन्दर्भमा स्वास्थ्य सेवा विभागले निकालेको विज्ञप्तिमा नेपालमा दैनिक औसतमा २० जनाले आत्महत्या गर्ने गरेको उल्लेख छ । विभागले सामूहिक प्रयासबाट मात्रै आत्महत्याका घटना न्यूनीकरण सकिने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार, गत आर्थिक बर्ष २०८२÷०८३ मा ७ हजार १ सय २३, आर्थिक बर्ष २०८१÷०८२ मा ६ हजार ८ सय ५२ र आर्थिक बर्ष २०८०÷८१ मा ७ हजार १ सय ८४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्राप्त प्रहरी तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा आत्महत्याको संख्या क्रमशः बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷०८१, ०८१÷०८२ र २०८२÷०८३ गरी तीन वर्षमा कुल ४ हजार २३ जनाले आत्महत्या गरेको तथ्यांक देखिन्छ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷०८१ मा १ हजार ३ सय २१ जना, ०८१÷०८२ मा १ हजार ३ सय २६ र २०८२÷०८३ मा १ हजार ३ सय ७६ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या गम्भीर रूपमा बढिरहेको संकेत देखिएको छ । प्रहरीका अनुसार आत्महत्याका घटना सबै १२ जिल्लामा देखिएका छन् । मनोसामाजिक तनाव, घरेलु समस्या, आर्थिक कठिनाइ, सम्बन्ध विच्छेद, दीर्घरोग लगायतका कारणले आत्महत्या दर उच्च रहेको अनुमान गरिन्छ ।
विशेषज्ञहरू भन्छन्, प्रदेशमा मनोसामाजिक सेवा विस्तार, स्थानीय तहमा काउन्सिलिङ केन्द्र, विद्यालयस्तरमा मानसिक स्वास्थ्य कार्यक्रम तथा समुदाय–आधारित चेतनामूलक अभियान प्रभावकारी बनाउन सके आत्महत्याका घटनामा कमी ल्याउन सकिनेछ ।

आत्महत्याका घटना बढ्दै जाँदा नियन्त्रणका योजना बनाउनका लागि नेपाल प्रहरीले २०८१ मा घटनाहरूको अध्ययन तथा विश्लेषण समेत गरेको थियो । नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ का अनुसार, सर्वेक्षणबाट प्राप्त नतिजालाई संश्लेषण गर्दा करिव ३४% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्याको घटना भएको र २९% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्या प्रयास गरेको पाइएको थियो ।

आत्महत्याबाट बढी प्रभावित हुनेमा विपन्न वर्ग र मध्यम वर्ग ८५% रहेको प्रहरीको अध्ययनमा उल्ल्ेख छ । आत्महत्याको प्रयास गरेका व्यक्तिलाई समाजमा घृणा गर्ने र कुनै वास्ता नगर्ने संख्या २८% रहेको अध्ययनले देखाएको छ । आत्महत्याको प्रमुख कारणमा मानसिक तनाब, क्रमशः आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्व रहेको सर्वेक्षणबाट देखिएको थियो ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ का अनुसार, आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा पहुँच ३४% नागरिकहरूमा मात्र पुगेको देखिएको थियो । आत्महत्याका अधिकांश घटना सम्बन्धी जानकारी प्रहरीलाई दिइने गरे तापनि आत्महत्या प्रयास सम्बन्धी सबै घटनाको जानकारी प्रहरीमा हुने गरेको नपाइएको अध्ययनले देखाएको छ ।

आत्महत्याका कारण समाजमा बहुआयामिक असर परिरहेको देखिए तापनि युवा र बाल मनोविज्ञानमा सबैभन्दा बढी असर पर्न गई बालबालिकाको शिक्षामा असर परिरहेको अध्ययनबाट देखिएको थियो । साथै पारिवारिक विचलन, अर्थोपार्जनमा कमीको कारण परिवारमा आर्थिक दुरावस्था सिर्जना हुने एवं समाजमा मनोवैज्ञानिक असर पर्न गई आत्महत्याका घटनाहरू समेत बढ्न सक्ने देखिन्छ । त्यसैगरी आत्महत्या भएका घरपरिवारका सदस्यहरूलाई समेत यस्ता घटनाले मनोबलमा कमी भई सामाजिक प्रतिष्ठामा समेत आँच पुगिरहेको देखिन्छ ।

आत्महत्या सम्बन्धी कसूरको आ.व. २०७८÷०७९ र २०७९।८० को अपराध तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको, प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी आत्महत्या कोशी प्रदेशमा र कम आत्महत्या कर्णाली प्रदेशमा घटेको, उमेर समूह अनुसार कुल आत्महत्यामध्ये सबैभन्दा बढी १८–२५ वर्ष उमेर समूहमा २१% र बालबालिकामा समेत १५% आत्महत्या भएको, जातीय आधारमा आदिवासी जनजातिमा सबैभन्दा बढी ३९% आत्महत्या भएको, शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने सबैभन्दा बढी ६३.१% रहेको, पेशाको आधारमा कृषि पेशा गर्नेमा सबैभन्दा बढी ४६%, क्रमशः विद्यार्थी १५.४% र गृहिणी ११.६% मा रहेको पाइएको थियो ।

आत्महत्याको तथ्याङ्क महिनागत विश्लेषण गर्दा सबैभन्दा बढी बैशाख महिनामा ९.६% र सबैभन्दा कम पौष महिनामा ६.८% पाइएको, बारगत विश्लेषण गर्दा सबैभन्दा बढी शुक्रबार १५.२% र सबैभन्दा कम शनिबार १३.७% पाइएको थियो । आत्महत्या गर्ने माध्यमको विश्लेषण गर्दा सबैभन्दा बढी झुण्डिएर ८३.५%, क्रमशः विष सेवन गरेर १५% र केही संख्यामा हाम फालेर, आगो लगाएर, डुबेर, हातहतियार प्रयोग गरेर आदि तरिकाबाट गर्ने गरेको पाइयो ।

त्यसैगरी अपराध तथ्याङ्कको आधारमा आत्महत्याको कारण विश्लेषण गर्दा करिव ६७% मानिसहरू मानसिक रोग र मानसिक तनाबको कारण आत्महत्या गरिरहेको देखिन्छ भने अन्य प्रमुख कारणहरूमा क्रमशः प्रेम सम्बन्धित कारणहरू ८.२%, आर्थिक समस्याहरू ८%, दीर्घ रोग ७.५%), लागुपदार्थ सेवन ४.७%, मादक पदार्थ सेवन २.८% र अन्य कारण शारिरीक अपाङ्गता, अनैतिक सम्बन्ध, घरेलु हिंसा, पारिवारिक द्वन्द्व, आवेग, बेरोजगारी, यौन हिंसा रहेको देखिएको थियो । उमेर र लिङ्गको आधारमा तुलनात्मक अध्ययन गर्दा २५ वर्ष मुनिको उमेरमा महिलाहरूले आत्महत्या बढी गरिरहेको ५०.२% देखिन्छ भने २५ वर्ष भन्दा माथिका उमेरमा पुरुषहरूले आत्महत्या बढी गरिरहेको देखिन्छ । बालबालिकामा हेर्दा बालिकामा बढी २३.४% देखिन्छ भने बालकमा ९.२% देखिन्छ । स्थानको आधारमा हेर्दा करिव ७१% ले घर भित्र र २९% ले घर बाहिर आत्महत्या गरेको पाइयो ।

Previous Post

बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

Next Post

हाम्रो समाजको दुर्दशाको कारण

Next Post
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

September 11, 2026
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

September 11, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

दैनिक २० जनाको जाँदै अकालमा ज्यान

September 11, 2026
बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

September 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version