For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग

byDainik Nepalgunj
September 20, 2026
in News
0 0
0
ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग
Share on FacebookShare on Twitter

भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले १ करोड ४३ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको छ । देशैभरि सक्रिय संस्थाको पूर्व र पश्चिम क्षेत्रबाट संकलित उक्त रकम मानवीय सहायताका लागि उपलब्ध गराइएको हो ।

त्यसक्रममा संस्थाको नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले बाढीपीडितका लागि यस क्षेत्रबाट मात्रै ४ लाख ३० हजार ६ सय १५ रुपैयाँ सहयोग संकलन गरेको जनाएको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न केन्द्रीय कार्यालयमा पठाइसकिएको संस्थाकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले जानकारी दिइन् ।

उनका अनुसार, ब्रह्माकुमारीज संस्थामार्फत पूर्व क्षेत्रबाट १ करोड १ लाख रुपैयाँ सहयोग कोषमा जम्मा भइसकेको छ । पश्चिम क्षेत्रबाट ४२ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ संकलन भएको छ । पूर्व र पश्चिम क्षेत्रबाट गरी कुल १ करोड ४३ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ सहयोग पठाइएको उनले बताइन् । बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले शोकसभा पनि आयोजना गरेको उनले जानकारी दिइन् ।

यसैबीच, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जको ३७औँ वार्षिकोत्सव तथा स्नेह मिलन समारोह आयोजना भएको छ । संस्थाको स्थापना दिवसका अवसरमा आइतवार आयोजित समारोहमा आध्यात्मिक जागरण, नैतिक शिक्षा र सामाजिक सेवामा संस्थाले पु¥याउँदै आएको योगदानको चर्चा गरिएको थियो ।

समारोहमा शिक्षाविद् जितबहादुर शाहले ब्रह्माकुमारीजले स्थापनाकालदेखि नै आध्यात्मिक र सामाजिक सन्देश प्रवाह गर्दै आएको बताए । उनले संस्थाका गतिविधि आगामी दिनमा टोलटोल र विद्यार्थीहरूमाझ अझ व्यापक रूपमा पु¥याउनुपर्ने धारणा राखे ।

मंगलप्रसाद माध्यमिक विद्यालयका प्राचार्य सन्ध्या गुप्ताले संस्थाले प्रदान गर्दै आएको आध्यात्मिक तथा नैतिक शिक्षालाई विद्यालयका विद्यार्थीसम्म पु¥याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइन् । उनले संस्थासँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले संस्थाले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गरे ।

समारोहमा संस्थाकी क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले संस्थाको सुरुवाती चरणमा विभिन्न चुनौती सामना गर्नुपरेको स्मरण गर्दै त्यसबेला समाजमा सेतो कपडाप्रति नकारात्मक दृष्टिकोण रहेको बताइन् । अहिले भने ब्रह्माकुमारीजले गर्दै आएको योगदानलाई समाजले बुझ्न थालेको र सम्मानसमेत गर्न थालेकोमा उनले खुसी व्यक्त गरिन् ।

‘भोलेनाथको कार्यमा निमित्त भएर सेवा गर्दै आएका छौं,’ उनले भनिन्, ‘ईश्वरीय साथ र सहयोगबाट संस्थाले सफलता हासिल गर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म आफ्नो सेवा विस्तार गर्न सकेको छ ।’

संस्थाको आध्यात्मिक तथा सामाजिक अभियानमा साथ दिने दाजुभाइ तथा दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनले आगामी दिनमा पनि सबैको सहकार्य र सहयोगले संस्थाका गतिविधि अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

समारोहमा संस्थाको स्थापनाकालदेखि आबद्ध सदस्य र नवआगन्तुक सदस्यहरूको सहभागिता थियो। विभिन्न विधामा विजयी भएकाहरूलाई कार्यक्रममा पुरस्कृतसमेत गरिएको थियो । संस्थाले आध्यात्मिक जागरण, नैतिक शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा गर्दै आएका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि स्थापना दिवसमा व्यक्त गरेको छ ।

कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव ब्रह्माकुमारी कृष्णबहादुर रानाभाटले स्वागत मन्तव्यसँगै कविता वाचन गरेका थिए । समारोहको सञ्चालन संस्थाकी क्षेत्रीय उपप्रमुख ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।

Previous Post

एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार

Next Post

युनिकद्वारा सदस्यलाई बिरुवा

Next Post
युनिकद्वारा सदस्यलाई बिरुवा

युनिकद्वारा सदस्यलाई बिरुवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनिकद्वारा सदस्यलाई बिरुवा

युनिकद्वारा सदस्यलाई बिरुवा

September 20, 2026
ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग

ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग

September 20, 2026
एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार

एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार

September 20, 2026
सञ्चार नीति बनाउ

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलनमा बाँकेमा पनि विरोध

September 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version