For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

byDainik Nepalgunj
October 11, 2026
in Sports
0 0
0
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू हिमालय एफ.सि. एफ गाउँ विजयी बनेको हो । न्यू हिमालयले मोडल एफ.सि. सि गाउँलाई सुन्यका विरुद्ध १ गर्दै जित हासिल गर्यो । खेलमा न्यू हिमालयका जर्सि नम्बर १३ का खेलाडी बवी पुनमगरले गोल गरेका थिए ।

क्लवका अध्यक्ष बालाराम खत्रिको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका कार्यबाहक अध्यक्ष धनराम वलिले एम्पाएरलाई बल दिइ गरेका थिए । पालिकाका कार्यबाहक अध्यक्ष वलिले जिल्ला स्तरिय प्रतियोगिताले बाँकेका खेलाडीको पहिचान गराउने बताए । उनले खेलाडी प्रोत्साहनका लागी यस्ता प्रतियोगिता हुन पर्नेमा जोड दिए ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले आफ्नो वडामा स्थानिय जिल्ला देखी राष्ट्रिय स्तरका खेलहरु भैरहेकाले खुसी व्यक्त गरे । उनले खेलाडी उत्पादनलाई वडा सरकारले प्राथमिकता दिएको उल्लेख गरे । खजुरा गाउँपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक कृष्णा पोखरेलले खजुरा फुटबल खेलको हव बन्दै गरेको भन्दै यसलाई थप विकास गर्न जरुरी रहेको बताइन । खजुरा गाउँपालिका खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले दोश्रो खजुरा गोल्डकपको तयारीका रुपमा यस खेललाई लिइने बताए । सदस्य सचिव विष्टले अगामि दोस्रो खजुरा गोल्ड कपमा खेल्ने खेलाडी अधिकाश यसै प्रतियोगिता बाट छनोट हुने अपेक्षा राखे । उनले खेलाडीलाई आफ्नो उत्कृष्ट प्रर्दशन गर्न अनुरोध समेत गरे ।

खजुराका युवा समाजसेवी मिरा खनालले युवालाई सहि मार्गमा डोराउने माध्यम खेलकुद रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिइन । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए । क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन । थापाले अघिल्लो खजुरा गोल्ड कपमा पनि प्रथम पुरस्कार स्वरुप ७ लाख नगद प्रदान गरेका थिए ।

सोमबार दुई खेल हुने आयोजकले जनाएको छ । सोमबार दिनको दुई बजे पछि पहिलो खेल भगवती स्पोर्टस क्लव र एन.के. स्पोर्टस क्लव विच हुनेछ भने दोस्रो खेल ४ बजे बागमती स्पोर्टस क्लव विच प्रतिश्पर्धा हुने क्लवका सदस्य तथा मिडिया संयोजक खगेन्द्र दाहालले जनाए । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।

Previous Post

बासुको लगानी ‘कुटुम्ब किचन’तिर

Next Post

कांग्रेसमा मतगणना जारी

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version