For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

byDainik Nepalgunj
October 12, 2026
in News, मुख्य समाचार
0 0
0
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !
Share on FacebookShare on Twitter

जन्मदिनलाई उत्सव बनाउने अनेक शैली छन् । तर, आफ्नो खुसी असहाय ज्येष्ठ नागरिक र बालबालिकासँग बाँडेर मनाइने जन्मोत्सवले उत्सवलाई मानवीय संवेदनासँग जोड्छ । नेपालगन्ज उपमहानगरपालिका–१८ का वडाध्यक्ष दीपककुमार बर्माले आइतवार आफ्नो जन्मोत्सव नीलसागर सेवाश्रममा आश्रित असहाय ज्येष्ठ नागरिक तथा बालबालिकासँग मनाएर यस्तै मानवीय सन्देश दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा विकास निर्माणका दृष्टिले चर्चामा रहेका वडाध्यक्ष बर्माले जन्मोत्सवका अवसरमा सेवाश्रममा आश्रितहरूलाई मिष्ठान्न तथा रात्रीकालीन भोजन गराउनुका साथै निर्माणाधीन भवनका लागि आर्थिक सहयोगसमेत हस्तान्तरण गरे । व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्ने उनको यो प्रयासले जन्मोत्सव मनाउने परम्परालाई परोपकारसँग जोडेको छ ।

‘वास्तवमा राज्य नै उहाँहरूको अभिभावकत्व लिइदिनुपर्ने हो,’ दुई कार्यकालदेखि नेपालगन्ज–१८ को नेतृत्व सम्हालिरहेका वडाध्यक्ष बर्माले भावुक हुँदै भने, ‘जन्म दिनेले बेवारिसे छाड्ने र जन्म दिनेलाई सडकमा पु¥याउने संस्कारले यसखालको अमानवीय परिस्थितिको सिर्जना गरिरहेको हो ।’

जन्मोत्सवका अवसरमा सेवाश्रममा रहेका ज्येष्ठ नागरिक र बालबालिकासँग समय बिताउँदै उनीहरूलाई भोजन गराएका बर्माले असहायहरूको जीवनमा थोरै भए पनि खुसी थप्ने प्रयास गरेका हुन् । उनको जन्मोत्सवले परिवार र समाजबाट टाढिन पुगेका व्यक्तिहरूको संरक्षण तथा अभिभावकत्वको प्रश्नलाई समेत स्मरण गराएको छ ।

नीलसागर सेवाश्रमका अभिभावक तथा समाजसेवी विजयकुमार गुप्ताले बर्माको जन्मोत्सवको प्रशंसा गर्दै यसलाई पुण्य र परोपकारी कार्यका रूपमा व्याख्या गरे । ‘यसरी नै मनकारीहरूको सहयोगले यो सेवाश्रम चलिरहेको छ,’ उनले भने ।

सेवाश्रममा आश्रितहरूको हेरचाहसँगै भवन निर्माणलाई पूर्णता दिन आर्थिक स्रोत जुटाउनु पनि उत्तिकै चुनौतीपूर्ण छ । स्रोत अभावका कारण अलपत्र परेको निर्माणाधीन भवनलाई पूर्णता दिन सहयोग जुटाउने अभियानले गति लिएपछि एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको समाजसेवी शेमराज शाक्यले बताए । उनका अनुसार, भवन निर्माणलाई अन्तिम रूप दिने काम अघि बढिरहेको छ ।

वडाध्यक्ष बर्माको जन्मोत्सवकै अवसरमा शाक्यले निर्माणाधीन भवनका लागि ३१ हजार रुपैयाँ सहयोग ग्रहण गरे । शाक्यका अनुसार आइतवार मात्रै मल्हमपट्टी मर्निङवाक ग्रुपले ५१ हजार रुपैयाँ र गृहणी पूजा थापाले ३० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । त्यस अवसरमा बर्मालाई आश्रममा सम्मानपनि गरिएको थियो ।

नीलसागर सेवाश्रममा आश्रित असहाय ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षण र सेवाका लागि समुदायबाट प्राप्त यस्ता सहयोगले आशा जगाएको छ । ‘जन्मदिनमा गरिने खर्चलाई मानवीय सेवामा लगाउने बर्माको प्रयास र भवन निर्माणका लागि जुटिरहेको सहयोगले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बाटो पनि देखाएको छ,’ समाजसेवी गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘आफ्नो खुसी अरूसँग बाँड्न सक्नु नै जन्मोत्सवको सुन्दरता हो भन्ने सन्देश उनको यसपटकको उत्सवले दिएको छ ।’

त्यसअवसरमा वडाध्यक्षहरु गोविन्द रेग्मी, समीर प्रताप सिंह, मोहन मिश्र एमाले डुडुवाका अध्यक्ष महेशकुमार चौधरी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

Previous Post

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version