For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

byDainik Nepalgunj
October 13, 2026
in News, मुख्य समाचार
0 0
0
त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति
Share on FacebookShare on Twitter

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आफ्नो कार्यकालमा केन्द्रिकृत रहेको त्रिभुवन विश्वविद्यालयलाई विकेन्द्रित गर्दै लैजाने बताएका छन् । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जको नवनिर्मित भवन उद्घाटनका क्रममा उपकुलपति डा. थापाले यस्तो बताएका हुन् ।

उपकुलपति डा. थापाले भने, ‘अहिलेको रणनीति भनेको विश्वविद्यालयलाई विकेन्द्रित गर्दै लैजाने हो । यहाँहरूले गरेका निर्णयलाई नियमन गराउन विगतमा जसरी केन्द्रको मुख ताक्नुपर्ने बाध्यता थियो, त्यसलाई हामीले कम गर्दै लैजानेछौँ ।’ उनले अगाडि भने, “यसको उदाहरणका रूपमा हामीले दीक्षान्त समारोहलाई लिन सक्छौँ । पहिले कीर्तिपुरमा मात्रै हुँदै आएको दीक्षान्त समारोह अब प्रदेश केन्द्रित गर्दै लैजानेछौँ ।”

त्रिभुवन विश्वविद्यालयका विद्यमान विभिन्न समस्यालाई सम्बोधन गर्ने क्रममा उपकुलपति डा. थापाले समस्याहरूको समाधान क्रमशः गर्दै गएको बताए । उनले आगामी दिनमा विश्वविद्यालयमा भइरहेका सुधारको अनुभूति सबैले गर्न पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलसचिव डा. रवीन्द्र शिवाकोटीले आफूहरू विश्वविद्यालयमा आएपछि नीति तथा कार्यक्रम ल्याउनुका साथै विभिन्न सुधारका प्रयास गरिरहेको बताए ।

कुलसचिव डा. शिवाकोटीले भने, ‘हिजो विश्वविद्यालयको अवस्था कस्तो थियो भन्ने विषयमा अब हामी जान चाहँदैनौँ । तर, विश्वविद्यालयअन्तर्गतका क्याम्पसका समस्यालाई तत्काल सम्बोधन गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्नेछौँ । हामी केही फरक गर्ने अभ्यासमा छौँ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय परीक्षा नियन्त्रक डा. लक्ष्मण पौडेलले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज परीक्षा नियन्त्रण कार्यालय, बल्खुको उच्च मूल्याङ्कनमा रहेको बताए । उनले भने, ‘हामी सबैले सकारात्मक सोचका साथ आ–आफ्नो जिम्मेवारी र भूमिका निष्ठापूर्वक निर्वाह ग¥यौँ भने सबै समस्या समाधान गर्न सकिन्छ ।’

नियन्त्रक डा. पौडेलले दरबन्दीअनुसार कर्मचारीको अभाव रहेको उल्लेख गर्दै धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।

यसैगरी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख डा. लालमणि आचार्यले क्याम्पसमा भौतिक संरचनासम्बन्धी करिब ९० प्रतिशत समस्या समाधान भइसकेको बताए ।
उनले भने, ‘क्याम्पसमा भौतिक संरचनासम्बन्धी समस्या करिब–करिब समाधान भइसकेको छ । यसमा सबैको सहयोग रहेको छ । तर, अझै पनि क्याम्पसमा कर्मचारीको अभाव छ । कर्मचारीको समस्या समाधान भएमा क्याम्पसका अन्य काम पनि अझ प्रभावकारी रूपमा अघि बढाउन सकिनेछ ।’

भवन उद्घाटन कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास गौतमले भौतिक संरचनाका अतिरिक्त अन्य विषयमा समेत त्रिभुवन विश्वविद्यालयले क्याम्पसलाई सहयोग गर्नुपर्ने बताए ।

क्याम्पसका प्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले सहजीकरण गरेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. विष्णुबहादुर केसीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा क्याम्पसका सहायक प्रमुखहरू, प्राध्यापक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Previous Post

क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

Next Post

बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

Next Post
बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

October 13, 2026
बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

October 13, 2026
त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

October 13, 2026
क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

October 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version