For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

byDainik Nepalgunj
October 13, 2026
in Blog
0 0
0
क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग
Share on FacebookShare on Twitter

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जको शैक्षिक तथा प्रशासनिक सुधारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई २२ बुँदे मागपत्र बुझाएको छ। अत्यधिक परीक्षा सञ्चालनका कारण नियमित पठनपाठनमा पर्ने असर न्यूनीकरण गर्न छुट्टै परीक्षा भवन निर्माण गर्नुपर्ने मागलाई स्ववियूले प्राथमिकताका साथ अघि सारेको छ ।

स्ववियूका अध्यक्ष एवं सभापति केशरजंग शाहीले विद्यार्थीको हकहित, शैक्षिक गुणस्तर सुधार तथा क्याम्पसको समग्र विकाससँग सम्बन्धित मागपत्र उपकुलपति थापालाई बुझाएका हुन् ।

स्ववियूले क्याम्पसमा विद्यार्थीले भोगिरहेका शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधारसम्बन्धी समस्याको समाधान गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ । मागपत्रमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित वर्तमान स्ववियूको पूर्ण कार्यकाल सुनिश्चित गर्नुपर्ने, आवश्यकताअनुसार पाठ्यक्रम संशोधन गर्नुपर्ने तथा विद्यार्थीले अनलाइनबाटै भर्ना र परीक्षा फाराम भर्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी, बैंक तथा क्यूआर प्रणालीमार्फत शुल्क भुक्तानीको व्यवस्था मिलाउन, अत्यधिक परीक्षा सञ्चालनका कारण नियमित कक्षा प्रभावित हुने समस्या समाधान गर्न छुट्टै परीक्षा भवन निर्माण गर्न तथा प्रयोगशालामा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन स्ववियूले माग गरेको छ । गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र क्याम्पसमा गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने माग पनि पत्रमा समेटिएको छ ।

स्ववियूले लामो समयदेखि गणित विषयमा प्राध्यापकको अभाव रहेको भन्दै तत्काल शिक्षक व्यवस्थापन गर्नुपर्ने, पूर्णकालीन शिक्षकको व्यवस्था गर्नुपर्ने तथा शिक्षकहरूको क्षमता विकासका लागि तालिम र गोष्ठी सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । प्राविधिक विषयका कार्यक्रममा स्थायी शिक्षकको व्यवस्था, स्मार्ट बोर्डलगायत प्रविधिमैत्री शिक्षण सामग्रीका लागि बजेट विनियोजन तथा विद्यार्थीका लागि छात्रावास निर्माण गर्नुपर्ने मागसमेत गरिएको छ ।

विद्यार्थीले भर्ना, परीक्षा फाराम, प्रयोगात्मक परीक्षा तथा शैक्षिक सूचनासम्बन्धी समस्या भोग्नुपरेको उल्लेख गर्दै स्ववियूले सूचना प्रवाहलाई प्रभावकारी बनाउन दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने जनाएको छ । विश्वविद्यालयको नियमविपरीत सञ्चालन भएका स्ववित्तपोषित कार्यक्रमको सम्बन्धन खारेज गर्न तथा त्यस्ता कार्यक्रमअन्तर्गत विद्यार्थीबाट लिइने शुल्क घटाई शुल्कअनुसारको सुविधा उपलब्ध गराउन पनि माग गरिएको छ ।

यसैगरी, क्याम्पसको जग्गा संरक्षणका लागि आवश्यक पर्खाल निर्माण गर्न, विद्यार्थीका प्रमाणपत्र तथा ट्रान्सक्रिप्टमा नामथर सच्याउने प्रक्रियालाई सहज र निःशुल्क बनाउन तथा विद्यार्थीलाई सीपअनुसार क्याम्पसभित्रै रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने मागपत्रमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोह लुम्बिनी प्रदेशमा आयोजना हुने सन्दर्भमा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसलाई त्यसको जिम्मेवारी दिनुपर्ने मागसमेत स्ववियूले अघि सारेको छ ।

मागपत्र बुझ्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. थापाले विश्वविद्यालयलाई राम्रो र उत्कृष्ट बनाउनु सबैको साझा लक्ष्य भएको बताए । उनले विश्वविद्यालयको सुधारका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । ‘म उपकुलपति भएर आएको पनि केही महिना मात्रै भएको छ । कतिपय विधि तथा ऐनका बारेमा अझै बुझ्नुपर्ने छ । हामीले त्रिविलाई कसरी राम्रो बनाउने भन्ने हो । त्यसका लागि सबैको सहयोग हुनुपर्छ । त्रिविसँग मलाई कुनै स्वार्थ छैन’, उपकुलपति थापाले भने । उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए ।
स्ववियूले विद्यार्थीको हकहित, शैक्षिक सुधार तथा उत्तरदायी शैक्षिक व्यवस्थाको स्थापनाका लागि आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । माग सुनुवाइ नभए विद्यार्थीको हकहितका लागि चरणबद्ध र प्रभावकारी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत स्ववियूले दिएको छ ।
यसैबीच, क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले पनि उपकुलपति थापालाई ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसका आंशिक शिक्षक इकाइ समितिका सभापति धनीराम थापाले आफूहरू लामो समयदेखि पीडामा रहेको उल्लेख गर्दै वर्षौँदेखि क्याम्पसमा अध्यापन गराउँदै आए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरे । उनले आंशिक शिक्षकका समस्या र माग सम्बोधन गर्न उपकुलपतिसमक्ष आग्रह गरेका थिए ।

Previous Post

२३औं वर्षमा प्रवेश गर्यो रेडियो बागेश्वरी

Next Post

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

Next Post
त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

October 13, 2026
क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

October 13, 2026
२३औं वर्षमा प्रवेश गर्यो रेडियो बागेश्वरी

२३औं वर्षमा प्रवेश गर्यो रेडियो बागेश्वरी

October 12, 2026
बाँके जिल्ला स्तरिय फुटबल : भद्रकाली र एन.के. विजयी

बाँके जिल्ला स्तरिय फुटबल : भद्रकाली र एन.के. विजयी

October 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version