For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

byDainik Nepalgunj
October 13, 2026
in News, मुख्य समाचार
0 0
0
बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’
Share on FacebookShare on Twitter

हराउँदै गएको बेत–बाँसको परम्परागत सीप र मौलिक कलालाई संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योग सञ्चालनमा आएको छ । लक्ष्मी भट्टराईसहितको समूहले उद्योग स्थापना गरी बेत–बाँसबाट विभिन्न सामग्री उत्पादन गर्ने काम सुरु गरेको हो ।

स्थानीय सीप, सिर्जनशीलता र परम्परागत कलालाई व्यावसायिक उत्पादनसँग जोड्ने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन् । उनीहरूका अनुसार, मौलिक कलाको संरक्षणसँगै स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने र आत्मनिर्भर समाज निर्माणमा योगदान पु¥याउने उद्योगको उद्देश्य छ ।

कर्णालीको सुर्खेतमा पाँच वर्षदेखि उद्योग सञ्चालन गर्दै आएकी उद्यमी लक्ष्मी भट्टराईले हराउँदै गएको परम्परागत सीपलाई नयाँ पुस्तासम्म पु¥याउँदै त्यसलाई उत्पादन र उद्यमसँग जोड्न उद्योगले पहल थालेको बताइन् । स्थानीय स्तरमा उपलब्ध सीप र सिर्जनशीलताको उपयोग गरेर मौलिक उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार, दुबै उद्योगमा एक करोडबढी लगानी गरिएको छ ।

‘हराउँदै गएको मौलिक कलालाई नयाँ पहिचान दिँदै स्थानीय उत्पादनको प्रवद्र्धन र आत्मनिर्भर समाज निर्माणमा योगदान पु¥याउने लक्ष्यसहित सुर्खेत र नेपालगन्जमा उद्योग सञ्चालनमा ल्याएका हौं,’ भट्टराईले बताइन् ।

बेत–बाँसबाट विभिन्न सामग्री उत्पादन गर्ने उद्देश्य राखिएको उद्योगको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले एक कार्यक्रमबीच गरेका हुन् । उद्योगले परम्परागत सीपलाई व्यावसायिक गतिविधिसँग जोड्दै स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने अपेक्षा गरिएको सञ्चालकको विश्वास छ ।

Previous Post

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

Next Post

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

Next Post
सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी र फैसला कार्यान्वयनमा जोड

October 13, 2026
बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

बेत–बाँसका सामग्रीका लागि ‘ग्रीन कर्णाली’

October 13, 2026
त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

त्रिविलाई विकेन्द्रित बनाउँदै छौँ : उपकुलपति

October 13, 2026
क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

क्याम्पस सुधारमा स्ववियुको २२ बुंदे माग

October 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version