For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शिवालयमा दुःखी छन् ‘नन्दी’ हरु

byDainik Nepalgunj
March 8, 2024
in विचार
0 0
0
शिवालयमा दुःखी छन् ‘नन्दी’ हरु
Share on FacebookShare on Twitter

मित्रलाल सापकोटा

आज महाशिवरात्री ! प्रलयका देव, महादेव शिवको बिशेष दिन । सबैले आ आफ्ना नजिकका शिवालयहरुमा महादेवको पूजा गरेर नन्दीहरुले आआफ्नो नन्दीग्राम शान्तिको कामना गर्दैछन् । शिवस्वरुपको शक्तिमा आस्था राख्दैछन् । श्री पशुपतिनाथमा आज बिभिन्न रुपमा लाम लागेका छन् उनै शिवसँग साक्षात्कार गर्न । देशैभरिका शिव मन्दिरहरुमा आज भीड लागेको छ शिवको खोजीमा ।

नेपाल कैलासपति महादेवको बासस्थानको रुपमा रहेको शिवभूमि भएकोले पनि नेपाली माटोको कणकणमा शिव भेटिनुहुन्छ । यहाँको हरेक धर्म सम्प्रदायका आनिबानी व्यवहार आहारबिहार आचार विचारमा कतै न कतै शिवशक्तिको प्रभाव छ भन्न सकिन्छ । यहाँबाट बग्ने नदिनालाका हरेक धाराधारामा पनि भगवान शिव कै सुन्दरता छ । यहाँको प्रकृति मात्रै होइन सँस्कृति नै शिवमय बनेर विकसित भएको हो भन्ने कुरा कसैले मिथ्या बनाउन चाहेर पनि बन्दैन । यहि शिवभूमिमा ध्यान नगरी आजसम्मका कुनैपनि साधकहरुको साधना पूर्ण शायदै भएको होला । जुनसुकै सम्प्रदायका साधकहरु ह्ुन उनीहरुले एक न एकपटक यो शिवभूमिको माटोमा पाइला नराखि उनीहरुको साधनाले मूर्तरुप लिन सकेको छैन होला । यस्तो पावन भूमि भएकै कारण सिँगो नेपाल नै शिवालय हो । सत्यम शिवम् सुन्दरम् भूमि नेपाल नै हो । हामी यहि भूमिका नन्दी हौं ।

नेपाल प्राकृतिक बिलक्षणताको भूमि हो । शिवजीको कैलासको वर्णन गरिएको कुनै ठाउँ छ भने त्यो ठाउँ नेपाल नै हो । भगवान शिव प्रकृतिका देवता हुनुहुन्छ । वहाँलाई पूज्नेहरुले अप्राकृति वस्तुहरु, अप्राकृति पाकवानहरुको प्रयोग गर्नु हुँदैन र सच्चा शिवभक्तले गर्दैनन् पनि । शिवजी प्रकृतिका देउता भएकोले वहाँलाई अप्राकृति सृँगार मन पर्दैन । अप्राकृतिक दुनियाँमा रमाउनेहरुले शिवलाई न त बुझ्न सक्छन् न पुज्न सक्छन् । यसकारण पनि प्रकृतिको रक्षा गर्नु शिवको साधना गर्नु पनि हो ।

नेपाल तपोः भूमि हो । ध्यानको केन्द्र हो । शिव ताण्डण शक्ति सहनशक्ति रहेको भूमि हो । शिव ध्यानका देवता हुन् । साधनाका प्रतिक हुन् । ताण्डव नृत्यका श्रोत हुन् । बिष नियन्त्रण गर्ने, जल अग्नि उत्पन्न गर्ने, वायु दिनेलिने शक्ति शिव हुन् । संसारको रुप, स्वरुप, र शक्तिको रुपमा शिवलिंग छ । प्रकृति शिवबाट शुरु हुन्छ । प्राणी प्रकृति कै कारण अस्तित्वमा रहन सक्छ । यसैले शिव नै सत्य हो शिव नै शक्ति हो, शिव नै संसार हो, शिव नै सुन्दरता हो । अनि नेपाल भनेको शिवको स्थान हो । शिवको साधक भूमि हो । शिवालय हो ।

यो शिवालयमा रहेका प्राणीहरु शिवका नन्दीहरु हुन् । नेपालका सबै प्राणी, सिंगो नेपाली जनता शिवबाट संरक्षित नन्दीहरु हुन् ।

आज यो शिवालयको सुन्दरता भत्काउने प्रयास भएको छ । शिवको प्रकृतिमा बिध्न हाल्ने काम भैरहेको छ । कथित विकासको नाउँमा डोजेर विकासप्रेम बनेर कैसालहरु भत्काइँदै छ । शिवालयको वनविहारलाई मासिँदै छ । अनि शिवधारालाई सुकाउने काम भएको छ ।

शिवालयमा अतिक्रमण भएको छ । शिवालयमा अप्राकृतिक चीजविजहरुको प्रवेश गराइएको छ । सत्यम शिवम् लाई असत्यको खास्टो ओढाएर कुरुप बनाउने प्रयास भएको छ । पशुपति देखि मल्लिकार्जुनसम्म, कैलासदेखि कुम्भसम्म दैत्यहरुको ज्यादति चलिरहेको छ । शिवकै धर्तीमा, शिवलाई गाली गरेर शिवत्व कै बिरुद्धका सम्प्रदायहरुको प्रचार गर्दै उनैको संरक्षणलाई विधर्मीको पीण्ड दिने खतिउपति चलाउँदै शिव आदेश विरुद्ध नेपालको वैभवता खोज्ने दुस्साहस गरिँदैछ । यो देखेर शिवालयका नन्दीहरु दुःखीत छन् ।

नेपाल त संसारको मुख्य शिवालय हो । संसारको शिर हो । यहाँबाट नै संसारको प्रकृति र सँस्कृति शुरु हुन्छ । किन कि भगवान शिवबाट जल र जलबाट प्राणी सम्भव हुन्छ । संसार बिनाशक बिषको नियन्त्रण पनि शिवबाट हुन्छ यसैले शिवभूमि नेपाल आफैमा संसारको नै मुख्य शिवालय भूमि हो । नेपालको अस्तित्वसँग संसारको अस्तित्व जोडिएको छ । यसैले नेपाल संसारको लागि महत्वपूर्ण छ । रहनुपर्छ । यहाँबाट शिव बिरुद्धका सबै कामको अन्त्य गरिनुपर्छ ।

पछिल्ला दशकहरुमा नेपालमा अनेक शासक भए अनेक व्यवस्था आए । अहिले पनि छन् । तर उनीहरुले जतिसुकै कथित राम्रा कुरा गरेपनि र निकै उक्त शासन व्यवस्थाको वकालत गरेको भन्ठानेपनि उनीहरुबाट शिवालय (नेपाल) का नन्दी (जनता र प्राणी) दुःखी नै भैरहेका छन् । शिवालयमा चलेको उनीहरुको लूटको धन्दामा नन्दीहरु शोषणमा परेका छन् । नन्दीको पीडा नदेख्ने दुष्टहरुको आचारबिचार र हैकमले भगवान शिवको साधनामा व्यवधान पुर्याएको छ । शिवालयमा अनिश्चयको वातावरण बनेको छ ।

आज यस शिवालयमा नन्दीहरुका वास्तविक नाचहरु छैनन् । प्रकृतिलाई खुशी बनाउने धुनी पनि लागेको छैन । शिव पार्वतीसँग हुनुहुन्न । शिवलाई अलग्याएर पार्वतीहरुलाई शिवत्व र देवत्व भन्दा बाहिरको अप्राकृतिक मैदानमा होमिएको छ । प्रकृतिबाट बिमूख बनाएर शिवालय भन्दा बाहिरको रछ्यानमा फाल्ने काम भएको छ । सत्यको शिवालय भित्र असत्यको धन्दामा नाचिरहेका दैत्यहरुको कारण आज महाशिवरात्रीको दिन पनि शिवालयमा अँध्यारो छ । शिवलिंगहरुमा दुषित दुध र जल अर्पण गरेर सदिक्षाको कामना गर्ने प्रयास भैरहेको छ । यो देखेर भोगेर शिवालयका नन्दीहरु दुखि भैरहेका छन् । दैत्यहरुको अनैतिक नाचको अन्त्य गर्न उनै भगवान शिवको ताण्डणको कामना सहित नन्दीहरु लामबद्ध भएर उभिएका छन् ।

महाशिवरात्री पर्वको हामी सबै नन्दीहरुलाई हार्दिक शुभकामना । भगवान शिवको नेपाल नामक शिवालयको रक्षाका लागि र यहाँका नन्दीहरुको रक्षाका लागि छिटै तेस्रो नेत्र खुलोस् । जय शम्भो !

नोटः यो लेख शिवारात्रीको दिन प्रकाशित हुने भएकोले भगवान शिव भूमि नेपाल र यहाका जनता, यहाँको प्रकृतिलाई भगवान शिवको संसारसँग तुलना गर्दै प्रतिकात्मक रुपमा लेखिएको हो । यसले कुनैपनि शिवालय देवालय आदिको बारेमा केहि भन्ने खोजेको होइन ।

Previous Post

एकसाथ तीन चलचित्र प्रदर्शनमा

Next Post

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

Next Post
कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version