For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

बजेट नहुँदा बबई सिँचाइको काम रोकिएको रोकियै

byDainik Nepalgunj
March 11, 2024
in Social
0 0
0
बजेट नहुँदा बबई सिँचाइको काम रोकिएको रोकियै
Share on FacebookShare on Twitter

३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम बजेट अभावमा लक्ष्यभित्र सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको छ । आर्थिक वर्ष ०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावमा स्वीकृत गुरुयोजनाअनुसार समयभित्र पूरा नहुने आयोजना कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि ६३ करोड १ लाख बजेट निकासा भएको थियो । त्यसमध्ये हालसम्म ५१ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । आयोजनाले चालु आर्थिक वर्षका लागि १ अर्ब ५० करोड रकम माग गरे पनि ६३ करोड १ लाख निकासा भएको छ । गत आर्थिक वर्षदेखि मागअनुसार बजेट निकासा नहुँदा नहरको ठेक्का लिएका निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने २५ करोड रुपैयाँ पाएका थिएनन् । चालु आर्थिक वर्षमा निकासा भएको ६३ करोड १ लाखमध्ये २५ करोड मात्रै भुक्तानी दिएपछि आयोजनाको काम प्रभावित भएको छ ।

मागअनुसार बजेट निकासी नहुँदा चालु आर्थिक वर्षमा गर्नुपर्ने काम सक्ने अवस्था नरहेको आयोजना प्रमुख सुशील देवकोटाले बताए । ‘यस्तै अवस्था रह्यो भने ०८२/८३ मा आयोजनाको काम लक्ष्यअनुसार पूरा हुँदैन,’ उनले भने, ‘कर्मचारीको तलब, इन्धनदेखि मर्मतका काम यसै बजेटमा गर्दा नहर निर्माणको काम गर्ने अवस्था न्यून हुँदै गएको छ,’ उनले भने । आर्थिक वर्ष ०७७/७८ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार रहेकामा हालसम्म ७२ दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । हालसम्म १३ अर्ब १४ करोड ९८ लाख ६२ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । काम गरेको रकम समयमा नपाउँदा निर्माण रोक्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष भेषराज पौडेलले बताए । यस्तो अवस्था रह्यो भने लक्ष्यअनुसार काम सम्पन्न नहुने उनको दाबी छ ।

बबई मूल नहरको हेडवर्क्स परेवा ओडारदेखि पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्म ४२ किमि लम्बाइमध्ये हालसम्म २१ किमि बनेको छ । आर्थिक वर्ष ०८१/८२ सम्म पश्चिमी मूल नहर सम्पन्न गर्न जग्गाधनीलाई मुआब्जा दिने भनिए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन । ०७५ सम्म नहरको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । नाकाबन्दी, कोभिड महामारी, बाढी र मुआब्जाको समस्याले म्याद थप भई ०८२/८३ सम्म काम सम्पन्न गर्ने लक्ष्य बजेट अभावमा पूरा नहुने देखिएको छ ।

प्रथम चरणमा पूर्वतर्फको २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ । पर्याप्त सिँचाइका लागि ६० घनमिटर पानीको आवश्यक रहेको आयोजनाले जनाएको छ । भेरी बबई डाइभर्सन निर्माण सकिएपछि १२ महिना पर्याप्त सिँचाइ हुने आयोजनाका कर्मचारी बताउँछन् । धान, गहुँ र तोरी निकै उब्जनी हुने यस भेगमा नहरबाट पर्याप्त पानी नआउँदा किसान आकाशे र पम्पसेटको भरमा खेती गर्न बाध्य भएको बारबर्दिया नगरपालिका–११ का फुलाराम थारूले गुनासो गरे ।

विश्व बैंकको ऋण सहयोग र सरकारले आफ्नै स्रोतबाट ०४५/४६ सालदेखि काम सुरु गरेको आयोजनाको प्रथम चरणमा पूर्वपश्चिम राजमार्गको पडेवा ओडारमा पुलसहितको बाँध निर्माण गरेको थियो । ०५० मा ५ दशमलव ५ मिटर मूल नहर निर्माण गरी बुढीकुलो, राजकुलो र धधवार कुलोमा सिँचाइ पुर्‍याउँदै आएको छ । त्यसपछि दोस्रो चरणको काम पूरा गर्न कुवेत सरकारसँग आग्रह गरे पनि हुन सकेन । ०५१ सालमा राष्ट्रिय अभियानका रूपमा काम सुरु भएको ३५ किमि लामो पूर्वी मूलनहर ०७६ मा सम्पन्न भएको थियो । पश्चिमतर्फको मूलनहर ०६७/०६८ सालमा सुरु भई काम भइरहेको छ । हालसम्म करिब २१ किमि मूल नहर निर्माण भएको छ ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Previous Post

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

Next Post

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

Next Post
३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version