For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

हवाईसेवाका बेथिति विरुद्ध अदालतमा रिट

byDainik Nepalgunj
March 19, 2024
in मुख्य समाचार
89 7
0
एयरपोर्ट पार्किङ्ग शुल्क किन ? मागियो सूचना
Share on FacebookShare on Twitter

बिमानस्थल होस् वा हवाई यात्रा त्यसमा यात्रुहरूले पाउनु पर्ने कतिपय सेवा पाइरहेका हुँदैनन् । तर, त्यसको गुनासो नै गरिंदैन, कसैले गुनासो गरे सुनुवाई हुँदैन । हवाई यात्रा गर्नेहरूले बिमानस्थल र हवाइयात्राका सन्दर्भमा विभिन्न समस्या भोगिरहेका हुन्छन्, तर सम्बन्धित निकायले त्यसको वास्ता गरेको पाइँदैन । लामो समयदेखि यात्रुहरूले शुल्क तिरेपछि पाउनु पर्ने सेवाहरू नपाएको अवस्थामा सार्वजनिक हितका सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा रिट दायर गरिएको छ ।

उच्च अदालतमा अनलाइन टिकट, ढिलाई हुँदा पाउनु पर्ने जानकारी, पार्किङ्ग लगायतका सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगन्जमा रिट दायर गरेको सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका विकास आचार्यले जानकारी दिए । ‘विमान कम्पनी र बिमानस्थलले हवाईयात्रा गर्नेका सम्बन्धमा सम्बोधन गनुपर्ने विषयमा सूचना माग गरेर छलफल गर्दा पनि ठोस रूपमा सम्बोधन नभएपछि अदालतमा रिट दायर गरेका हौं’, दैनिक नेपालगन्जसँग उनले भने ।

नेपालगन्जबाट पहाडि जिल्लामा हुने नियमित भन्दा बढी चाटर्ड हुने गरेको विगतका तथ्यांकले देखाएको छ । नियमित उडान नहुँदा सेवाग्राहीहरूले निकै महंगो शुल्क तिरेर चाटर्ड गरी यात्रा गर्न बाध्य हुन्छन् । महालेखाको २०७९को प्रतिवेदनमा नियमित उडान नहुने र चाटर्ड उडान मात्रै हुँदा सेवाग्राहीले महंगो शुल्क तिर्नुपरेको उल्लेख छ । महालेखाले उक्त प्रतिवेदनमा नेपालगन्ज विमानस्थलबाट पहाडि क्षेत्रमा चाटर्ड उडान ३ हजार ८ सय ६५ वटा हुँदा नियमित उडान भने ७ सय ९१ वटा मात्रै रहेको उल्लेख गरेको छ ।

हवाई सेवा प्रदान गर्ने कम्पनीहरूले पहाडि जिल्लामा नियमित उडान नगर्ने र अनलाइन टिकट काट्ने सुविधा दिंदैनन् । जसले गर्दा यात्रुहरूले चार्टड उडानका रूपमा बढी शुल्क तिर्न बाध्य भएका हुन् ।

हाल उच्च अदालतमा दायर रिटमा पनि मध्य तथा सुदूर पश्चिममा हुने उडानमा अनलाइन टिकट टिकटको व्यवस्था गर्न माग गरिएको अधिवक्ता आचार्य बताउँछन् ।

अधिवक्ता आचार्यले विमास्थलमा पार्किङ्ग सम्बन्धित, हवाई यात्रामा कोरोना काल अघि पाउने गरेको विभिन्न पानी, चकलेट लगायतबाट वञ्चित हुँदै आएकाले सुचारु गर्न, अनलाइन काटिने टिकटमा उल्लेखित हुने नम्बर नउठ्ने भएकाले मोबाइल नम्बर, उडान ढिलाई हुँदा हवाई कम्पनीले टिकटमा सेवाग्राहले दिएको विवरण अनुसार सम्पर्क गरी जानकारी दिनुपर्ने, निर्धारित उडानमा हुने घण्टौ ढिलाईमा एयरलाइन्स जवाफदेही हुनुपर्र्ने, बिमानस्थल भित्र बाहिर भन्दा धेरै गुणा बढी मालसामानको मूल्य पर्ने भएकाले अनुगमन र सही मूल्य निर्धारण, बिमानस्थलमा धार्मिक तथा पर्यटकीय क्षेत्रको जानकारी सहितको तस्वीर अंकित हुनुपर्ने, पार्किङ्गमा रहेका कर्मचारीको डे«स तथा आइडीकार्ड र सम्झौता अनुसार डिजिटल मेसिनको व्यवस्था हुनुपर्ने, यात्रु चाप अनुसार ट्रलीको संख्या कम भएकाले त्यसको सही व्यवस्थापन हुनुपर्ने लगायतका विषय समेटेर रिट दायर गरेको जानकारी दिएका छन् ।

अदालतले माग्यो लिखित जवाफ

हवाई सेवा प्रयोग, विमानस्थल प्रयोग गर्दा नागरिकले पाउनु पर्ने सेवा, सुविधा नपाएको लगायतका विषयमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सार्वजनिक सरोकारका विषयमा दायर गरिएको उत्प्रेरणा, परमादेश समेतको मुद्दामा सोमबार भएको बहस पछि अदालतले १५ दिनभित्र लिखित जवाफ विपक्षीहरूसँग माग गरिएको छ ।

सार्वजनिक सरोकारका विषयमा दायर रिटमा नेपालगन्ज विमानस्थल, त्यहाँ रहेको पार्किङ्ग ठेक्का लिने ठेकेदार तथा नेपालका सबैजसो हवाई कम्पनीहरूलाई विपक्षी बनाइएको छ ।
उच्च अदालतले त्यसअघि अन्तरिम आदेशका लागि विचार गर्न पक्ष, विपक्ष दुवैलाई आगामी चैत्र १४ गते अदालतमा पेशी तोकेको छ ।

न्यायाधीश किरण कुमारी गुप्ताको एकल इजलासले सार्वजनिक सरोकारको विषय भएकाले विपक्षीहरूलाई समेत छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त हुने भएकाले छलफलका लागि पेशी तोकेको हो । रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, अधिवक्ताहरू विकास आचार्य, लोकबहादुर शाह, बसन्त गौतम, विश्वजित तिवारी, बल बहादुर चन्द, सुरेश कुमार गौतम, सुनिता शर्मा, सुनिल राज शर्मा, हिरा बहादुर श्रेष्ठ, केवल सिंह थारुले बहस गरेका गरेका थिए ।

Previous Post

नेपालगन्जबाट खेलयात्रा सुरु गरेकी राष्ट्रिय महिला क्रिकेटकी पहिलाे कप्ताट नेरीले लिइन सन्यास

Next Post

तलाउमा ढल प्रवेशबारे बागेश्वरी गुठीको स्पोष्टोक्ती

Next Post
तलाउमा ढल प्रवेशबारे बागेश्वरी गुठीको स्पोष्टोक्ती

तलाउमा ढल प्रवेशबारे बागेश्वरी गुठीको स्पोष्टोक्ती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version