For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

byDainik Nepalgunj
April 5, 2024
in Health
0 0
0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशमा वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ । प्रदेशमा पर्याप्त, दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्नेलगायत समस्या रहेकाले प्राथमिकताअनुसार त्यसलाई समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार गरिएको हो ।

कर्णालीमा सडक दुर्घटना, भौगोलिक अवस्थाबाट अपाङ्गता हुने क्रम बढेकाले सचेतीकरण, उपचार र पुनःस्थापनाका लागि स्वास्थ्य पुनःस्थापना रणनीतिक कार्ययोजना तयार गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो । उक्त कार्ययोजनामा स्वास्थ्य नीतिले अङ्गीकार गरेका लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले विशेष कार्यनीतिहरुको माध्यमबाट विभिन्न क्रियाकलाप गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उपलब्ध साधन स्रोत र अवसरको अधिकतम उपयोग गरी दिगो विकास लक्ष्यले तोकेका सूचकको उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

सङ्घीयतापछि कर्णालीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउँदै गरेको, प्रदेशका अधिकांश जिल्ला अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् । स्थानीय पालिकमा पनि अस्पताल तथा स्वास्थ्य केन्द्र निर्माण भइरहेका शाहीले बताउनुभयो । कर्णालीमा प्रोत्साहन भत्ता उपलब्ध भएकाले स्वास्थ्यकर्मीको आकर्षण बढेको, महामारी रोकथाम, नियन्त्रण, निदानका लागि स्वास्थ्यजन्य औजार तथा उपकरण उपलब्ध भएको, औषधि तथा उपकरणको सहज वितरणका लागि प्रादेशिक स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रको स्थापना भएको, प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको महाशाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।

“यति हुँदाहँुदै पनि सर्ने रोग तथा नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको भौगोलिक अवस्थाले प्राकृतिक विपद्, सडक दुर्घटना, रुख तथा भिरबाट खसेर घाइते भएकाको पुनःस्थापना हुन सकेको छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पनि बजेट विनियोजन हुन नसक्दा ती समस्या आएका हुन् ।” खाद्य पदार्थमा अत्यधिक विषादीले मानव स्वास्थ्यमा बढी असर परिरहेको उहाँको भनाइ छ । प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले स्वास्थ्य रणनीतिक कार्ययोजना तयार भएकाले अब प्राथमिकीकरण गरेर काम गर्न सहज हुने बताउनुभयो । तयार कार्ययोजनाअनुसार काम गर्न सके कर्णालीको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने उहाँको दाबी छ । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा रबिन खड्काले सीमित स्रोतसाधनबाट धेरै लाभ लिनसक्ने योजनाहरु कार्ययोजनामा समावेश गरिएको बताउनुभयो । कर्णालीको कठिन भूगोलले अपाङ्गता हुने क्रम पनि बढिरहेकाले अपाङ्गता तथा पुनःस्थापनाको क्षेत्रमा पनि काम गर्न अति आवश्यक भएको उहाँले उल्लेख गनुभयो ।

Previous Post

पोखरीमा संरचना निर्माण नगर्न अदालतको अन्तरिम आदेश

Next Post

एसपी बोहराको छानबिन गर्न बन्यो समिति

Next Post
एसपी बोहराको छानबिन गर्न बन्यो समिति

एसपी बोहराको छानबिन गर्न बन्यो समिति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version