For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मलमपट्टीमा स्वागत अनि शुभकामना

byDainik Nepalgunj
April 13, 2024
in News
0 0
0
मलमपट्टीमा स्वागत अनि शुभकामना
Share on FacebookShare on Twitter

नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको मलमपट्टी मर्निङ वाक ग्रुपले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई स्वागत गरेको छ ।
नयाँ वर्ष २०८१ को पहिलो दिन शनिवार मलमपट्टी मर्निङ वाक ग्रुपले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

मलमपट्टीका संरक्षक डा। सुरेश कुमार कनोडियाले प्रहरी प्रमुख कार्कीलाई स्वागत गर्दै जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनेमा विश्वास जनाए ।

मलमपट्टीका सदस्य, अधिकाकर्मी भोला महतले जिल्ला प्रहरी कार्यालयको जिर्ण भौतिक संरचनाको कारण थुनुवाहरुले भोग्नु परेको सास्तीको बारेमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।
मलमपट्टीका तर्फबाट अधिकारकर्मी महतले अघि सारेका सवालमा प्रदेश सांसद रत्न खत्रीले आवश्यक संरचना निर्माणको निम्ति संयोजन गर्ने प्रतिवद्धता जनाएपछि प्रहरी उपरीक्षक कार्कीले तत्काल आफुले योजना बनाउने बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीका‌ सरोकारका बारेमा आफ्ना कुरा राख्दै विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने औंल्याए ।

कानुन व्यवसायी विकास आचार्यले उजुरी, अनुसन्धान तथा अभियोजन प्रकृयामा प्रहरीले देखाउनुपर्ने संवेदनशीलताको बारेमा चर्चा गर्दै प्रहरी उपरीक्षक कार्कीको ध्यानाकर्षण गराए ।
वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले सार्वजनिक स्थलमा धुम्रपान निषेध र ध्वनि प्रदुषण नियन्त्रणको विषयलाई उठाए ।

सबैका सवाललाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख कार्कीले प्रहरी संगठन भित्रका समस्या र तिनको सम्बोधनमा आफ्नो प्रतिबद्धता जनाए ।

कार्यक्रमको संयोजन गरिरहेका मलमपट्टीका सदस्य डा। बद्री चापागाईले मलमपट्टीले गरेका सामाजिक दायित्वका काम र ग्रुपको अवधारणा बारे प्रकाश पारेका थिए ।

Previous Post

आशालाग्दो बनोस् नयाँ बर्ष

Next Post

अलराउण्ड ऐरी, नेपाल विजयी

Next Post
अलराउण्ड ऐरी, नेपाल विजयी

अलराउण्ड ऐरी, नेपाल विजयी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

September 25, 2026
डुबान रोक्न नेपालगन्ज नाला सफा गरिंदै

डुबान रोक्न नेपालगन्ज नाला सफा गरिंदै

September 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version