For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धानबालीमा रोगकिरा नलागोस् भनेर हरेरी पुजा

byDainik Nepalgunj
August 22, 2024
in News, मुख्य समाचार
0 0
0
धानबालीमा रोगकिरा नलागोस् भनेर हरेरी पुजा
Share on FacebookShare on Twitter

शम्भु थारु

बर्दियाको बढैयाताल गाउँपालिका ७ फुलपुर गाउँमा हरेरी पुजा सम्पन्न भएको छ । गाउँका ठुलो गुरुवा ठग्गा राम थारु, केसौका सितारा थारु र दिपक थारुले हरेरी पुजा गरेको गाउँका बरघर राम शरण थारुले बताए । धानबालीमा रोग किरा नलागोस् बाली हराभरा रहोस् भन्ने मान्याताका साथ फुलपुर गाउँका स्थानीयहरू हरेरी पुजा गरेका छन् ।

हरेरी पुजा बाँसगढी ६ मोतिपुर गाउँमा पनि सम्पन्न भएको छ । ४ सय घरधुरी रहेको मोतिपुर गाउँमा बरघर दशैया थारुको अगुवाईमा गाउँका बर्का गुरुवा दशरथा थारु, केसौका रोगाही थारुले हरेरी पुजा गरेको गाउँका सहायक बरघर राम किसुन थारुले बताए ।

अहिले बर्दियाका थारु गाउँमा धमाधम हरेरी पुजा भैरहेको छ । करिब २ सय थारु गाउँ भएको जिल्लामा अधिकांस थारु गाउँमा हरेरी पुजा भैसकेको छ, भने नभएका गाउँमा धमाधम पुजा भैरहेको बढैयाताल बरघर संञ्जालका पुर्वा अध्यक्ष प्रशुराम थारुले बताए ।

थारु बाहुल्य पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत्का जिल्लाका थारु बाहुल्य गाउँमा प्रत्येक बर्ष धान रोपिसकेपछि हरेरी पुजा गर्ने चलन छ । हरेरी पुजा बरघरको अगुवाईमा गाउँभरीका सबै घरमुली जुटेर गाउँका साझा गुरुवालाई बोलाई ठन्वामा पुजा गर्ने चलन रहेको बरघर राम शरण थारु बताउँछन् ।

दुई दिनसम्म हुने हरेरी पुजामा पहिलो दिन भुईह्यार ठन्वामा पुजा गर्ने गरिन्छ भने दोस्रोदिन बर्का गुरुवाले दुध, कुस र आक्षतले सजाएर गाउँको शिर कुलामा खिरभन हालेर पुजा सम्पन्न गर्ने गरेको फुलपुरका गुरुवा ठग्गा थारुले बताए ।

हरेरी पुजा गरेको दिन देखि नै थारु गाउँमा मादल खुल्छ । सोही दिनदेखि नै थारु गाउँमा नाचगान शुरु हुन्छ । त्यसकारण नाचगानको शुरुवात्को रूपमा पनि, यो हरेरी पुजालाई लिने गरेको मोतिपुरका सहायक बरघर राम किसुन थारुको भनाई छ ।

हरेरी पुजामा खास गरेर महादेव र पर्वतीको पुजा गर्ने गरिन्छ । पर्वती बिभिन्न देवीको रूपबाट आउने भएकाले देवी र किराका रक्षक दानवलाई खुसि पार्नका लागि पुजा गर्ने गरेको जानकारहरू बताउँछन् ।

Previous Post

सेन्थेटिक ट्रयाक : समितिले बुझायो प्रतिवेदन

Next Post

धानमा झारनासक बिषादीले असर !

Next Post
धानमा झारनासक बिषादीले असर !

धानमा झारनासक बिषादीले असर !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा एसईई परीक्षा तयारी पूरा, यसवर्ष नौ हजार ६८३ परीक्षार्थी

March 24, 2026
रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

March 23, 2026
अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

March 23, 2026
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version