For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धानमा झारनासक बिषादीले असर !

byDainik Nepalgunj
August 22, 2024
in News, मुख्य समाचार
0 0
0
धानमा झारनासक बिषादीले असर !
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

तराईका जिल्ला बाँके, बर्दियामा अहिले धानबालीमा झारनासक बिषादीको अत्याधिक प्रयोग भैरहेको छ । बिगत केही बर्षयता किसानहरू धानबालीको झार मार्न झारनासक बिषादीको प्रयोग गरिरहेका छन् । बिगतमा किसानहरू धानको झार गोडमेल गरेर नै फाल्ने गरेका थिए तर झारनाशक बिषादी आएपछि किसानहरू धान गोडमेल गर्न करिब छाडिसकेकाछन् ।

बर्दिया बढैयाताल ५ का ५० बार्षिय रामधान थारु बिगातमा घरपारिवार सबै मिलेर हातखुट्टा सडाएर डेढ महिनासम्म धान गोडमेल गरेको सम्झिन्छन् । तर, अहिले झारनासक बिषादी आएपछि धान गोडमेल गर्न छाडेर बिषादी नै प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

बढैयाताल ५ कै नेत्र ढुङ्गना पनि बिगत ४÷५ बर्षदेखि धान गोडमेल गर्न छडिसकेका छन् । उनले झारनाशक बिषादी प्रयोग गरेर नै झार मार्ने गरेका छन् । तर बिषादीको प्रयोगले धानलाई असर गर्ने भएपछि गोडमेल गरेको जस्तो उत्पादन नहुने गरेको उनी स्ुनाउँछन् ।

अहिले बाँके, बर्दियामा बिरलै मात्रमा किसानहरू धान गोडमेल गरेको देखिन्छन् । अधिकांस किसानहरू बिषादी प्रयोग गरेपछि एग्रोभेटमा बिषादीको व्यपार समेत बढेको छ ।

‘बिगतको तुलनामा अकासे पानी कम पर्नाले खेतमा बढी झार उम्रिने गरेको छ भने बैदेशिक रोजगारी लगायत्का कारण खेतमा काम गर्ने जनशक्तिको कमी, बिषादीको तुलनामा खेतला लगाउदाँ बढी लागत र किसानहरूले कम मेहनत गर्न थालेपछि, अहिले बिषादीको प्रयोग बढेको छ’, बर्दिया बढैयातालका अर्को एग्रोभेट व्यवसायी प्रवेश थारु भन्छन् ।

तर, झारनासक बिषादीको सही मात्रमा प्रयोग नगर्दा धान पहेलो हुने र त्यहाँ भएको जिवजन्तु समेतलाई असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले आवश्यक मात्रभन्दा बढी प्रयोग नगर्दा सुझाव दिनुहुन्छ, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा बिषादी बिज्ञ शकिल अहमद बताउँछन् ।

झारनाशक बिषादी एउटा बिष नै हो । खेतमा प्रयोग गर्दा सावधानीका साथ प्रयोग गर्नु पर्छ । आवश्यकता भन्दा बढी प्रयोग गर्दा मनिस लगायत जिवजन्तु, र धानबालीलाई समेत असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले साबधानीपूर्वक बिषादी प्रयोग गर्न कृषि प्रबिधिकहरूको सुझाव छ ।

Previous Post

धानबालीमा रोगकिरा नलागोस् भनेर हरेरी पुजा

Next Post

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version