For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

सिटीले ल्यायो उच्च शिक्षामा छात्रवृत्ति

byDainik Nepalgunj
September 2, 2024
in Health, News, मुख्य समाचार
0 0
0
सिटीले ल्यायो उच्च शिक्षामा छात्रवृत्ति
Share on FacebookShare on Twitter

सगुन कलेजमा पनि सुविधा

नेपालगन्जमा सञ्चालनमा रहेको सिटी कलेज र सगुन कलेजले किशोरीहरुका लागि उच्च शिक्षामा छात्रावृत्ति व्यवस्थापन गरेको छ । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न बन्चित किशोरीहरुका लागि उच्च शिक्षा हासिल गर्न आंशिक तथा पूर्ण छात्रबृत्तिको व्यवस्थापन गरिएको कलेजका अध्यक्ष अशोक बस्नेतले जानकारी दिए ।

यु–गो नेपालसँगको सहकार्यमा नेपालगन्जमा बिबिए र एमबिए अध्ययनमा त्यसखाले योजना अगाडी बढेको जानकारी दिंदै सिटी कलेजका अध्यक्ष बस्नेतले पत्रकारहरुसँग भने, ‘उच्च शिक्षाको इच्छा भएका तर आर्थिक कारणले पढ्न नसकेका किशोरीहरुलाई लक्षित गरेर यु–गो नेपालसँगको साझेदारीमा सिटी कलेज र सगुन कलेजले नेपालगन्जमा आंशिक तथा पूर्ण छात्रबृत्ति प्रदान गर्ने व्यवस्थापन मिलाएको छ ।’

सिटी कलेजले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर झण्डै दुई दशकदेखि नेपालगन्जमा उच्च शिक्षा प्रदान गर्दै आएको छ । बस्नेतकै लगानी र नेतृत्वमा रहेको सगुन कलेजले सुदुरपश्चिम विश्वबिद्यालयबाट सम्बन्धन लिएर बिबिए, बिबिएस र एमबिए कक्षा सञ्चालन तयारीमा छ । ‘दुबै शैक्षिक संस्थामा लक्षित वर्गका किशोरीले छात्रवृत्ति प्राप्त गर्नेछन्,’ अध्यक्ष बस्नेतले भने । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न अप्ठ्यारामा परेका किशोरीहरुका लागि यसखालको व्यवस्थापन मिलाइएको कलेजले जनाएको छ ।

छात्रबृत्तिमा बिबिएका छात्राले मासिक शुल्क तिर्नु नपर्ने व्यवस्था छ । ‘बिबिएसका छात्राहरुले मासिक शुल्क सहित पाठ्यक्रम खरिदको सुबिधा पनि उपलब्ध हुनेछ,’ बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘बाँके, बर्दिया लगायत देशभरका २४ वटा जिल्लामा १२ कक्षा उतिर्ण भएका छात्राहरुका लागि यो अवसर उपलब्ध हुनेछ ।’

यु–गो नेपालको शैक्षिक कार्यक्रममा नेपालका सबै जिल्लाका गरिब तथा जेहेन्दार छात्राहरू लक्षित छात्रवृत्ति कार्यक्रम भएतापनि हाल २४ जिल्लाका छात्राहरूलाई विशेष प्राथमिकता दिन लागिएको हो । विशेष गरि जनजाति, थारू, दलित, मुक्त कमैया वा अभिभावक गुमाएकाहरूले यो छात्रबृत्ति पाउने बस्नेतको भनाइ छ ।

अध्यक्ष बस्नेतका अनुसार, सगुन कलेजमा बिबिए र सिटी कलेजमा बिबिएस र एमबिएको अध्ययनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्तिको व्यवस्थापन गरिसकिएको छ ।

अध्यक्ष बस्नेतले गुणस्तरिय र रोजगारमुखी शिक्षा दिएर विदेश जाने विद्यार्थीलाई नेपालमै सुविधा दिन आवश्यक रहेको औल्याए । पत्रकारको संक्षिप्त प्रश्नमा अध्यक्ष बस्नेतको भनाइ थियो, ‘शिक्षापछि रोजगारीको सुनिश्चितताले बिदेशिन तम्सेका युवाहरु स्वदेशमै रोक्न सकिन्छ ।’ आइतवार पत्रकारसँग भेटवार्ता गरेका बस्नेतले नेपालमा शैक्षिक बहसको थालनी गर्न ढिलो भइसकेको धारणा राखे ।

Previous Post

गुल्मेलीले मनाए तिज

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
युवाको धारिलो हतियार प्रहार गरी हत्या

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

June 15, 2026
अपि हिमालको काखमा क्रिकेटः

अपि हिमालको काखमा क्रिकेटः

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version