For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

रुख नै जीवन हो

byDainik Nepalgunj
December 26, 2024
in विचार
0 0
0
रुख नै जीवन हो
Share on FacebookShare on Twitter

रुखहरू धर्तीका एक अनमोल सुन्दर र अलौकिक उपहार हुन् जसले पृथ्वीको सौन्दर्य र वातावरणीय सन्तुलनलाई प्रत्येक्ष प्रभावित पार्छन् । रुखहरूले समग्र जीवन जगतको अस्तित्व र भविष्यलाई पनि बचाई राखेका छन् । पृथ्वीमा जीवनका लागि आवश्यक अक्सिजन र वातावरणीय शुद्धताका पहिलो स्रोतका रूपमा रुखहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । यदि रुखहरू नहुने हो भने हाम्रो अस्तित्वनै गुम्न सक्छ र संकटमा पर्ने सक्छ । रुखहरूको उपस्थितिले पृथ्वीमा जीवनलाई निरन्तरता दिन्छ र प्राकृतिक चक्रलाई सन्तुलित राख्छ । रुखहरू केवल शारीरिक रूपमा जीवित नभएर तिनीहरूको ऊर्जा र शान्ति पनि जीवनका लागि अति महत्त्वपूर्ण मानिन्छ । यी रुख हरूनै धर्ती बचाउने एक आधार हुन र धर्तीले जीवनलाई न्यानो र सुरक्षित बनाएको छ। रुखहरूको संरक्षणको बारेमा बुझ्न र यसका महत्त्वलाई स्वीकार गर्न हामी सबैको जिम्मेवारी हो । एउटा मानिसलाई जीवनभरि अक्सिजन प्राप्त गर्न र वातावरणीय सन्तुलन कायम गर्न करिब ७–८ परिपक्व रुखहरू आवश्यक पर्छन् । एउटा परिपक्व रुखले वार्षिक रूपमा करिब ११८ केजी अक्सिजन उत्पादन गर्छ ।

एकजना मानिसले वार्षिक रूपमा करिब लगभग ७०० केजी अक्सिजन प्रयोग गर्छ । यस आधारमा, जीवनभरि ७०–८० वर्षको औसत आयु एउटा व्यक्तिको लागि करिब ७–८ बैस्क रुख आवश्यक पर्दो रहेछ तर मानिसले आफ्नो प्राण वायु बचाउने लाई पनि दिन प्रतिदिन काट्दै गएको छ लगाउने कुरा निकै नै कम लगाउने गरेको छ । मानिस चेतनसिल प्राणी भए पनि बिकासको नाममा होस या अबैध आम्दानिको श्रोतको रूपमा आज सबै भन्दा बढी दुख पाएका रुखहरूले नै हुन । आज भोलि गाउँ घरमा घना जङ्गल हराउदै गएको छ र बिकासको बहानामा बन फडानी भएका छ्न । रुखहरूले हाम्रो जीवनका गहिरा पाठहरू सिकाउँछ । एउटा बिरुवा जति ठूलो र बलियो बैस्क रुख बन्ने चक्रमा समय र प्रक्रियाको महत्वलाई देखाउँछ । जसरी एक बिरुवा आफ्नो जीवनमा धेरै उतारचढाव र चुनौतीहरूको सामना गर्दै ठूलो र बलियो रुखमा रूपान्तरण हुन्छ त्यसैगरी हाम्रो जीवनमा पनि कठिनाइहरू र संघर्षहरू अनिवार्य देखा परछन् र जिबन चल्ने एकआधार बनेका छन् । रुखहरूको जरा पृथ्वीको गहिराइमा फैलिएको हुन्छ र यसरी उनीहरूले जमिनलाई बलियो बनाइराखेका हुन्छन् । रुखहरूको जरा माटोको संरचनालाई बचाई राख्छ जसले माटोको कटान रोक्न मद्दत गर्दछ र जल प्रवाहलाई नियन्त्रण गर्छ । यसैले रुखहरूले हाम्रो जीवनलाई सुरक्षा र जीवन बचाउने आधार बनेका छन् ।

रुखहरूको मौन उपस्थितिले हामीलाई जीवनका वास्तविक मूल्य र सिद्धान्तहरू सिकाउँछ । यसैले रुखहरूको उपस्थिति केवल भौतिक मात्र होइन भावनात्मक र आध्यात्मिक रूपमा पनि महत्त्वपूर्ण छ। रुखहरूको योगदान केवल अक्सिजन र शीतलता मात्र नभएर तिनीहरूको आन्तरिक धैर्यता र शान्तिले जीवनको महत्वलाई देखाउछ । जब हामी रुखहरूको छायाँमा विश्राम गर्छौं हामी शान्ति र आनन्दको अनुभूति
गर्छौं । हामीलाई पनि रुखले गज्जबको सन्देश दिन्छन् जीवनमा आइपर्ने चुनौतीहरूलाई धैर्यपूर्वक सहन गर्नु पर्छ र हामीले गरेका कार्यहरू संसारको भलाईको लागि हुनुपर्छ भन्ने संदेश र आफू बाचेको छ अर्काको लागि भन्ने जनाउछ । रुखहरूले आफ्नो जीवनबाट हरेक जीवलाई कुनै स्वार्थ बिना योगदान पु¥याउँछन् र यसरी हामीलाई निःस्वार्थ एकै नासको व्यवहारको महत्त्व बुझाउँछन्। तिनीहरूको उपस्थितिले जीवनका अनमोल पाठहरू प्रदान गर्दछ र हाम्रा सोचलाई फराकिलो बनाउँछ ।

आजको समयमा रुखहरूको विनाश तीव्र गतिमा भइरहेको छ विभिन्न बहानामा मानवले रुखहरूको कटान शहरीकरण र औद्योगिकीकरणको निर्माणले पृथ्वीको पारिस्थितिकीमा गम्भीर असर पारिरहेको छ। रुखहरूको अभावले जलवायु परिवर्तनको गति तीव्र बनाइरहेको छ सेताम्मे हउँ शृंखलाहरू दिन प्रतिदिन पग्लनु पनि रुखहरूको कटान पनि एक हो । रुखहरूको कटानले परिणामस्वरूप प्रकोपहरूको संख्या बढ्दै गएको
छ । जलवायु परिवर्तनले तापक्रम वृद्धि अत्यधिक वर्षा हिमालको हिउँ पग्लिनु र सूखा जस्ता समस्याहरू उत्पन्न गरेको छ। यसले मानव र अन्य प्राणीहरूको जीवनलाई प्रत्येक्ष प्रभावित पारी रहेको छ । रुखहरू बिना पृथ्वीको जीवन कस्तो होला एक पटक सोचौ त त्यो कल्पना गर्न पनि गाह्रो छ । शहरीकरणको कारण जंगलको क्षेत्र घट्दै गएको छ जसले वन्यजन्तुहरूको आवासलाई नष्ट गरेको
छ । यसका परिणामस्वरूप जैविक विविधता घट्दै गएको छ र पारिस्थितिकी प्रणालीको सन्तुलनमा गम्भीर खलल परेको छ । यसरी रुखहरूको संरक्षण हाम्रो भविष्यका लागि मात्र होइन, सम्पूर्ण पृथ्वीको पारिस्थिति प्रणाली बचाउनका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

रुखहरूको संरक्षणलाई प्रोत्साहित गर्न हामी सबैले सक्रिय भूमिका खेल्न आवश्यक छ । यसका लागि सबैभन्दा पहिले हामीले रुखहरूको महत्वलाई बुझ्नुपर्छ र तिनको उच्च मूल्यांकन गर्नु पर्छ। रुखहरूको संरक्षणको लागि सरकारी र निजी क्षेत्रको सहयोग अत्यन्त आवश्यक छ । हामीले सक्दो धेरै रुखहरू रोप्नु
पर्छ । रुखलाई संरक्षण गर्नका लागि विविध कार्यक्रमहरूको आयोजना गर्नुपर्छ। रुखहरूको संरक्षणको साथसाथै हामीले वन्यजन्तु, कीट फटिङ्ग्रा र चराहरूको संरक्षण र जैविक विविधताको रक्षा गर्ने पहलहरूमा पनि ध्यान दिनु पर्छ । रुखहरू केवल प्राकृतिक संसाधनको एक हिस्सा मात्र होइन, तिनीहरूले हामीलाई शान्ति, स्थिरता, र जीवनको सही दिशा प्रदान गर्ने कार्य गर्छन् । जब हामी रुखहरूको संरक्षण गर्छौं हामी भविष्यका पुस्तालाई हरित पृथ्वी छोडेर जान्छौं र आफ्नो वातावरणलाई सुरक्षित राख्ने कार्य
गर्दैछौं । रुखहरूको संरक्षणको महत्त्व बुझेर तिनका संरक्षणका लागि सक्रिय कदम चाले, भने हामी पृथ्वीमा जीवनका लागि सम्भावना सृजना गर्न सक्छौं ।

रुखहरू जीवनका निकै महत्वपूर्ण र अपरिहार्य छ्न। तिनीहरूको संरक्षण र संवर्धन हाम्रो दायित्व हो। रुखबाट सिक्न हामिलाई धेरै छ धैर्य बन्न सिकाएको छ रुखले साहासी बन्न सिकाउछ र निस्वार्थ प्रेम आमा बुवा र गुरु पछि सित्तैमा प्रेम दिने भनेको नै रुख हो रुखले फल, फुल, पात, काठ अक्सिजन निशुल्क निस्वार्थ दिन्छ । विभिन्न रुखहरूको आयुर्वेदमा निकै ठूलो महत्त्व छ जस्तै निम, हररो, बररो अमला, जामुन, अम्बा, सितलचिनी, बेल र पिपल । पीपलको रुखलाई औषधिय महत्वको भनी उच्च श्रेणीको वनस्पतिमा राखेको छ । पिपलको पात, बोक्रा सबैमा औषधिय गुण हुन्छ । पीपलले वायु शुद्धिकरणमा समेत भूमिका खेल्ने बताइन्छ । पीपलको रुखलाई हिन्दुहरूले विभिन्न देवी देवताको प्रतीकको रूपमा मानेका छन्। यो वृक्षलाई समस्त मानव जाति, चराचुरु·ी र पर्यावरण कल्याणदायी पवित्र वनस्पतिको रूपमा आदिकालदेखि मानिदै आएको छ । यसको गुणगान वेदमा पनि व्याख्या गरिएको छ । विभिन्न रुखहरूको आयुर्वेदमा ठूलो महत्व छ जस्तै निमको रुखलाई स्वास्थ्यका लागि निकै नै महत्वपूर्ण वनस्पतिको रूपमा मानिन्छ । यसको पात, बोक्रा, फल, र जरा औषधीय गुणले भरिएको हुन्छ । निमको तेल, दन्तमञ्जन, साबुन, र किटनाशकको रूपमा प्रयोग गरिन्छ । यसले वायु शुद्ध पार्नमा योगदान पु¥याउँछ र वातावरणीय विषाक्तता कम गर्छ । प्राचीनकालदेखि निमको उपयोग आयुर्वेदिक औषधि निर्माणमा हुँदै आएको छ अर्को महत्वपूर्ण रुख जामुनको रुख हो यस्ले स्वादिलो फल दिनुका साथै औषधीय गुण पनि प्रदान गर्दछ। यसको फल, पात, र बोक्रा मधुमेह उपचारमा लाभदायक मानिन्छ। जामुनको फल भिटामिन र खनिजले भरिपुर्ण हुन्छ जसले स्वास्थ्यलाई तन्दुरुस्त बनाउँछ । यसले माटो संरक्षण र वायु शुद्ध गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै अमला प्राकृतिक भिटामिन सीकोलागि निकै महत्त्वपूर्ण स्रोत मानिन्छ । यसको फल, पात, र जरा आयुर्वेदिक औषधिमा अत्यन्त महत्त्वपूर्ण छ । अमलाले रोग प्रतिरोध क्षमता बढाउँछ र छालाको स्वास्थ्यमा सुधार ल्याउँछ। यसको नियमित सेवनले स्वास्थ्य र पोषणमा सुधार ल्याउँछ र अर्को महत्त्व बोकेको रुख अर्जुन हो । यो रुख आयुर्वेदिक चिकित्सा प्रणालीमा अत्यधिक महत्वपूर्ण मानिन्छ । यो रुख नेपालमा सहजै पाइन्छ र यसको छाल, पात, र जराले स्वास्थ्यका लागि विभिन्न फाइदा गर्छ । अर्जुन रुखको छाललाई प्राचीनकालदेखि हृदय रोग, रगतको प्रवाहमा समस्या, र उच्च रक्तचापका उपचारका लागि प्रयोग गरिन्छ। यसका औषधीय गुणहरू शरीरको रक्त संचारलाई सुधार्ने मुटको रोगिहरूको लागि निकै उपयोगी मानिन्छ र शरीरको इम्यून सिस्टमलाई बलियो बनाउने कार्य गर्छ । अर्जुन रुखको पात र जरा पनि पाचन तन्त्रलाई सुदृढ बनाउन र शरीरको विकारहरू हटाउन मद्दत गर्छ। यसको प्रयोगले शारीरिक र मानसिक शान्ति ल्याउँछ र समग्र स्वास्थ्यमा सुधार
गर्दछ ।

योगदानमा पनि छ, जसले माटोको संरक्षण र वायु शुद्ध गर्न मद्दत पुर्याउँछ । सितलचिनीका रुखहरू तथा विभिन्न जातिका फलफुलका रुखहरूको महत्त्व निकै छ । जीवनलाई बचाउन र समृद्ध बनाउनका लागि हामीले रुखहरूको महत्वलाई आत्मसात गर्नुपर्नेछ। रुखहरूको जीवन नै सबै जिबको लागि अनमोल रहस्य हो र तिनीहरूको संरक्षण र
सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो । रुखहरूको उपस्थितिले पृथ्वीलाई हरियाली बनाएको छ र मानव जीवनको एक अनमोल उपहारनै रुखहरू हुन । रुख नै जीवन हो र यो साँचो अर्थमा हामीलाई जीवनका वास्तविक मूल्यको अनुभव गराउँछ । तसर्थ, हामी सबैले रुखहरूको संरक्षणमा भाग लिनुपर्छ र आफ्नो जीवनलाई हराभरा र समृद्ध बनाउनु पर्छ । त्यसैले म भन्छु रुख नै जीवन हो ।

Previous Post

कर्णाली डेभलमेन्ट बैंक राष्ट्र बैंकद्वारा ‘टेकओभर’

Next Post

लुम्बिनी कप महिला फुटवल : सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

Next Post
लुम्बिनी कप महिला फुटवल : सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

लुम्बिनी कप महिला फुटवल : सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

April 26, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version