For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अस्पताल भित्रै नाराबाजी र प्रदर्शन

byDainik Nepalgunj
December 27, 2024
in News, मुख्य समाचार
0 0
0
अस्पताल भित्रै नाराबाजी र प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निजी क्षेत्रले सञ्चालन गरेको स्वास्थ्य संस्थामा सरकारी सरह सेवा, सुविधा माग गर्र्दै कर्मचारीले थालेको आन्दोलनका कारण नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल, नेपालगन्ज र कोहलपुरको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । समस्या समाधानका लागि गरिएका पहल र प्रयास प्रभावकारी नहुँदा १६ दिनदेखि स्वास्थ्य सेवा प्रभावित भएको छ भने कर्मचारी र व्यवस्थापन बीचको दुरी बढ्दो देखिएको छ ।

‘नयाँ व्यवस्थापनको दम्भ र कर्मचारी नेतृत्वको अराजकताले समस्या समाधानको गति सुस्ताएको छ’, आन्दोलनलाई नजिकबाट हेरिरहेका अस्पतालकै कर्मचारी भन्छन्, ‘कर्मचारी नेतृत्वले यसरी नै व्यवस्थापनलाई यसरी नै गलाउँदै आएपनि नयाँ व्यवस्थापन गल्ने अवस्थामा नहुँदा समस्या सहजै टर्ने देखिंदैन ।’

यद्यपि, आन्दोलनरत् कर्मचारीको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले चरणबद्ध वार्ता, छलफलका माध्यमबाट समाधानको प्रयास भैरहेको बताएकी छिन् । ‘अन्तिममा वार्ता र संवादबाटै सहमति खोज्ने कुरामा हामी निश्चिन्त छौं’, बिहीबार अस्पताल परिसर भित्रै चर्का नाराबाजी सहित विरोध सभा भैरहँदा दैनिक नेपालगन्जसँग कुरा गर्दै संयोजक गिरीले भनिन्, ‘श्रम ऐनमा टेकेर गरेको हाम्रो मागलाई व्यवस्थापनले पोजेटिभ रूपमा लिएर श्रमिकहरूको मनोबल बढाइदिनुस् भन्ने हाम्रो भनाइ हो ।’ संयोजक गिरीले व्यवस्थापनसँग वार्ताकै माध्यमबाट निकास खोज्ने कुरामा आफुहरू सकारात्मक भएको पनि बताइन् ।

व्यवस्थापनका तर्फबाट वार्तामा खटिएका लर्ड बुद्ध एजुकेशनल एकेडेमीका सहनिर्देशक श्याम कुमार शर्मा पनि वार्ताबाटै समस्या समाधान हुनेमा ढुक्क छन् । ‘अस्पताल जस्तो संवेदनशील ठाउँमा धर्ना, प्रदर्शन, नाराबाजी र सभा गरेर गलत सन्देश गैरहेको छ’, १६ दिनसम्म माग सुनुवाईमा व्यवस्थापनले किन उदासिनता देखायो ? दैनिक नेपालगन्जको प्रश्नमा शर्माले भने, ‘उहाँहरूले अघि सारेका सबै जसो मागमा कर्मचारीले भने अनुसार नै गर्न व्यवस्थापन तयार छ, एकाध मागमा अडिएर बसेकाले समस्या समाधान हुन सकेन ।’

संस्थाको सञ्चालन खर्च बढिरहेको र त्यसको अनुपातमा आम्दानी बढ्न नसक्दा अहिले पनि २÷२ महिनामा तलब खुवाउनु पर्ने अवस्थामा रहेको जानकारी दिंदै उपनिर्देशक शर्माले भने, ‘उहाँहरूले अडान लिइरहेको नेपाल सरकारको तलब कुनै हालतमा दिन सक्ने अवस्थामा अहिले संस्था छैन ।’

सम्बद्ध स्रोतका अनुसार, डा. कनोडियाको नेतृत्वमा रहँदा नियमित आन्दोलन र सामूहिक सौदाबाजीबाट कर्मचारी समस्या समाधान गरिंदै आएको थियो । ‘पुरानो व्यवस्थापनको त्यही कमजोरी अहिले नयाँ व्यवस्थापनका लागि घाँडो भयो’, सम्बद्ध स्रोत भन्छ, ‘नयाँ व्यवस्थापनले कम्पनीको २९ करोड ३५ घाटा रिकभर नभएसम्म कर्मचारीको तलब बढाउन नसक्ने अडान लिएको छ ।’ सम्बद्ध स्रोतका अनुसार, अस्पतालको नयाँ व्यवस्थापन नेतृत्वले आवश्यक आइपरे अस्पताल नै बन्द गरिदिएर कर्मचारीहरूलाई बिदामा पठाउने सम्मको चेतावनी पठाएका छन् । त्यसअघि नेतृत्वले कर्मचारीको चित्त बुझ्छ भने प्रतिव्यक्ति एक हजार रूपैयाँ बढाएर जान तयार भने भएको सम्बद्ध कर्मचारी नै बताउँछन् ।

‘आगामी आ.व.को साउनसम्म संस्थाको अवस्था हेरेर मूल्यांकन गरी तलब वृद्धिमा जाऔं भन्ने प्रस्ताव हाम्रो कर्मचारीसँग हो’, कम्पनीका सिइओ सन्तोष कुमार बिएनले दैनिक नेपालगन्जसँग भनेका छन् ।

यसैबीच, आन्दोलन चर्किदै जाँदा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट बिहीबार आन्दोलनरत् कर्मचारीसँग भेट गरेका छन् । नगर प्रमुख विष्ट आन्दोलनकारीहरूको मञ्चमै पुगेर उनीहरूको माग सुनुवाईमा सकारात्मक हुन व्यवस्थापनको ध्यानाकर्षण गराए । ‘तर, तपाईहरूले अस्पतालमा सेवा ठप्प गर्दा सयौंको स्वास्थ्य अधिकार हनन् भएको छ’, आन्दोलनको स्वरूपबारे चिन्ता गर्दै नगर प्रमुख विष्टले दुवै पक्ष अडानमा रहेर स्वास्थ्य सेवा लामो समयसम्म प्रभावित भए राम्रो नहुने चेतावनी दिंदै भने, ‘तपाईहरू दुवै तत्काल गम्भीर बनेर समस्याको समाधान उन्मुख हुनुस्, अन्यथा स्थानीय सरकार चुपचाप हेरेर बस्न सक्दैन ।’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई आन्दोलनरत् कर्मचारीहरूले आफ्ना मागहरू समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले समेत सेवा अवरुद्ध नगर्न कर्मचारीसँग आग्रह गरेका थिए । त्यसबाट असन्तुष्ट कर्मचारीहरूले प्रदर्शनका क्रममा मन्त्री विरुद्ध नै नाराबाजी गरेका थिए ।

व्यवस्थापन पटक्कै गम्भीर भएन

रत्ना गिरी, संयोजक, आन्दोलन परिचालन कमिटि

अस्पताल भित्रै नाराबाजी गरिरहनु भएको छ, कहिलेसम्म हो ?
आन्दोलन १६ औं दिनमा भैरहँदा हाम्रो व्यवस्थापन अझै पनि कानमा तेल हालेर बसिरहनु भएको छ । यो चाही उहाँहरूको जिम्मेवारी हो । स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा काम गर्ने कर्मचारीलाई आन्दोलित हुँदा उहाँहरू जिम्मेवार हुनुपर्नेमा बेखबर भैरहनु भएको अवस्था हो ।

त्यो भए, तपाईहरू थप जिम्मेवार हुनुपर्ने होइन ?
आन्दोलनको १६ दिन भैरहँदा मेडिकल कलेजका पूर्व एमडी सुरेश कुमार कडोनियालाई हामीले भेटेका छौं । हाम्रो म्यानेजमेन्टको सिए सर, वार्ता कमिटिको पनि हुनुहुन्छ, डिल्ली भुसाल र हाम्रो सदस्य नै व्यवस्थापनको तर्फबाट रामकृष्ण हमाल उहाँहरूसँग पनि मोटामोटी बसिसक्यौं ।

जतिपनि हस्पिटलमा आउने इनकम हो त्यो दिनहुँदिन घट्दै अवस्थामा तपाई र हामी जहाँ भएपनि अन्तिम बिन्दु भनेकै वार्ता हो, हामी दुवैको हकहितलाई श्रम ऐनमा टेकेर गरेको माग हो, यसलाई नेगेटिभ रूपमा नलिएर पोजेटिभ रूपमा लिएर श्रमिकहरूको मनोबल बढाइ दिनुस्, हामी पनि यो वार्तालाई टुंगाउ भन्ने भएको छ । हामी पोजेटिभ छौं भोलिका दिनमा के हुन्छ ।

दुई पक्षको नाफाघाटाको चेपुवामा बिरामी परे नि ?
हो, पक्कै पनि । स्वास्थ्य जस्तो ठाउँमा बिरामी नै चेपुवामा परेको हो । र, ओभरअल रूपमा हामी र संस्था दुवै घाटामा हो ।
हामीले राखेको मागमा उहाँहरूले पहिलको लोन छ, त्यो नतिरिन्जेलसम्म तिमीहरूलाई दिन्नौं भनेको अवस्था हो । त्यो लोन पनि कोभिडको पिरियडको भन्दै हुनुहुन्छ उहाँले । कोडिभको बेलामा पनि कर्मचारीले आफ्नो ज्यानको बाजी लगाएर काम गरेको हो । दुई तीन महिना तलब नपाएर पनि काम गरेको अवस्था हो ।

पुरानो घाटा देखाएर अहिले श्रमिकलाई दिन्न भन्न पाउनुहुन्न जस्तो लाग्छ । हकदार हामी पनि हौं । अझै पनि पोजेटिभ लिएर हाम्रो माग सम्बोधन गर्नुपर्छ । आउने २०८२ साउनलाई कुरेर बसिदिनुस् भन्नु भएको छ, श्रम ऐनलाई टेकेर अर्को साउन भन्ने हुँदैन । अहिले हामीले मागेको पनि २०८१ को हो नि त ।

Previous Post

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छाैं : मुख्यमन्त्री आचार्य

Next Post

बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

Next Post
बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version