For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

विद्यार्थीको मनोविज्ञान अनुसार शिक्षा प्रणालीको सुधार

byDainik Nepalgunj
January 16, 2025
in विचार
0 0
0
विद्यार्थीको मनोविज्ञान अनुसार शिक्षा प्रणालीको सुधार
Share on FacebookShare on Twitter

शिक्षा प्रणाली र विद्यार्थीको मनोविज्ञानको निकै गहिरो सम्बन्ध छ । शिक्षा प्रणाली भनेको विद्यार्थीको बौद्धिकता ब्यबहारिक नैतिकवान र सामाजिक विकासलाई मार्गदर्शन गर्ने एक माध्यम हो भने बाल मनोविज्ञानले बालबालिकाको मानसिक शारीरिक र सामाजिक विकासलाई अध्ययन गर्ने आधार हो ।

यो मनोविज्ञानको एउटा विशेष शाखा हो जसले जन्मदेखि किशोरावस्थासम्मका बालबालिकाको बानी , व्यवहार, सोचाइ र उनीहरूको विकासमा प्रभाव पार्ने कारकहरूलाई बुझ्न मद्दत गर्छ। बालबालिकाको मस्तिष्क विकास उनीहरूको सिकाइ प्रक्रिया र सामाजिक परिपक्वता कसरी घटित हुन्छ भन्ने विषयमा बाल मनोविज्ञानले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले पारिवारिक वातावरण, बिधालय र सामाजिक सम्बन्धहरूले बालबालिकामा पार्ने प्रभावको अध्ययन गरी तिनको सन्तुलित विकासका लागि मार्गदर्शन प्रदान गर्छ।

बालबालिकाको मनोविज्ञानलाई बुझ्नाले उनीहरूको समस्या समाधान शैक्षिक सुधार र व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ। विशेषगरी बालबालिकाको प्रारम्भिक अनुभवले तिनको भविष्यको भावना , बिचार र व्यवहारलाई गहिरो रूपमा प्रभावित गर्न सक्छ। शिक्षक र अभिभावकहरूले बाल मनोविज्ञानका सिद्धान्तहरूको प्रयोग गरी बालबालिकाको सकारात्मक विकास गर्न सक्छन्। बालबालिकालाई स्वतन्त्र र सिर्जनात्मकताका अवसर दिनु उनीहरूको भावना बुझ्नु र अभिभावकले उनीहरूको समस्या सुन्नु महत्त्वपूर्ण कुरा हो । यसले बालबालिकालाई आत्मविश्वासी जिम्मेवार र सफल व्यक्तित्व बनाउन मद्दत गर्दछ। बाल मनोविज्ञानको ज्ञानले समग्र समाजलाई नै स्वास्थ्यकर र समृद्ध बनाउन भूमिका खेल्छ बालबालिका भनेका भबिस्यका कर्णधार हुन। जसले गर्दा उनीहरूको सोच बुझाइ र व्यक्तित्वको निर्माणमा अहम भुमिका खेल्दछ। विद्यार्थीको मनोविज्ञान भनेको उनीहरूको मानसिक अवस्था व्यवहार र प्रेरणासँग सम्बन्धित हुन्छ जसको आधारमा शिक्षा प्रणालीले विद्यार्थीहरूमा महत्त्वपूर्ण प्रभाव पर्छ। असल शिक्षा प्रणालीले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छ। जसले उनीहरूको सोच र व्यबहारमा सुधार ल्याउँछ। यस कारणले शिक्षा प्रणालीलाई विद्यार्थीको मनोविज्ञानसँग मेल खाने खालको बनाउन निकै जरुरि छ। आजको समयमा जहाँ विज्ञान र प्रविधिमा बृद्धि भएको छ र परम्परागत शिक्षाका तरिकाहरू पुराना र परंरागत देखिन्छन् त्यहाँ शिक्षालाई नयाँ तरिका प्रविधिहरूको प्रयोग गर्न निकै आवश्यक छ। यसले विद्यार्थीको सिर्जनात्मकता चेतनालाई प्रोत्साहन गरि उनीहरूको मनोविज्ञानमा सुधार ल्याउन सक्छ।

शिक्षा प्रणालीको मुख्य उद्देश्य विद्यार्थीलाई बौद्धिक विकास गर्नु मात्र नभई उनीहरूको सामाजिक भावनात्मक विकासमा पनि सहकार्य गर्नु हो । जब शिक्षा प्रणाली विद्यार्थीको रुचि र क्षमतालाई सम्बोधन गरेर काम गर्छ तब उनीहरूको सिकाई वास्तविक हुन्छ र बालबालिकालाई नैतिकवान बनाउछ। जब पाठ्यक्रम अत्यधिक जटिल र बोझिलो बनाइन्छ तब विद्यार्थीहरूको मनोबल घट्छ र उनीहरू अध्ययन गर्न रुचाउदैनन पाठ्यपुस्तक देखे डराउँछन्। विद्यार्थीहरूलाई शैक्षिक सामग्री बुझ्न र सिक्नका लागि खेलकुद, संगीत, सिर्जनात्मक कार्यकलापजस्ता गतिविधिहरू समावेश गर्ने प्रयास गर्दा उनीहरूको रचनात्मकता र उनिहरूमा भएको प्रतिभा प्रसफुटन हुन सक्छ। यी क्रियाकलापहरूले विद्यार्थीहरूलाई अझ सक्रिय र प्रेरित बनाउँछन्। यसका साथै शिक्षा प्रणालीले परम्परागत मूल्यांकन विधिहरूलाई सुधार गरी विद्यार्थीहरूको वास्तविक क्षमतालाई मूल्याङ्कन गर्ने नयाँ विधिहरू अपनाउनु पर्ने आवश्यक देखिन्छ। विद्यार्थीसँग सकारात्मक प्रतिक्रिया र पुरस्कृत गर्ने प्रक्रियाले तिनीहरूको आत्मविश्वास र क्षमता बढाउँछ । उनीहरूलाई सिक्नका लागि थप रुचि बढाउछ।

शिक्षा प्रणालीले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ। शैक्षिक प्रणालीमा प्रतिस्पर्धात्मक मूल्यांकन र दबाबका कारण विद्यार्थीहरूमा तनाव र चिन्ता उत्पन्न हुन सक्छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य राम्रो राख्नु अत्यन्त महत्त्वपूर्ण छ किनकि मानसिक तनावले उनीहरूको शारीरिक र मानसिक विकासलाई असर गर्न सक्छ। यसका लागि बिधालयहरूमा मानसिक स्वास्थ्यका परामर्शदाता र सहायकहरूको उपस्थिति महत्त्वपूर्ण छ जसले विद्यार्थीका समस्याहरूलाई बुझेर तिनीहरूको मानसिक सन्तुलनलाई प्रोत्साहन गर्न मद्दत पुर्याउँछन। विद्यार्थीहरूका लागि यो महत्वपूर्ण हुन्छ कि उनीहरूले सिक्ने प्रक्रियामा मात्र होइन सामाजिक र भावनात्मक दृष्टिकोणले पनि सुरक्षित र सान्त्वनापूर्ण वातावरण पाउँछन्। शिक्षकहरूले विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई बुझेर आवश्यक सहयोग र मार्गदर्शन गर्न आवश्यक छ र शिक्षकलाई पनि बाल मनोबिज्ञानिक सम्बन्धि तालिमहरू दिन निकै जरुरी । यस्ता वातावरणहरू शिक्षा प्रणालीको प्रभावकारिता बढाउँछन् र विद्यार्थीहरूको समग्र विकासमा मद्दत पुर्याउँछन्। शिक्षा प्रणालीलाई विद्यार्थीहरूको मनोविज्ञानको आधारमा सुधार गर्दा यो अझ प्रभावकारी बन्न सक्छ। प्रत्येक विद्यार्थीका आवश्यकता र क्षमता फरक फरक हुन्छन् त्यसैले शिक्षामा लचिलो संरचना र प्रविधिको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ। जब विद्यार्थीहरूको व्यक्तिगत आवश्यकता र सिकाइ शैलीलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरिन्छ तब उनीहरूलाई पढ्नमा सजिलो र चित्तबुझ्दो हुन्छ। प्रविधिको प्रयोग व्यक्तिगत सिकाइ योजनाहरू र सहकार्यात्मक सिकाइ विधिहरूले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सहयोग पुर्याउँछन् र शैक्षिक स्तरलाई प्रोत्साहन गर्छन्। अभिभावक शिक्षक र विद्यार्थीहरूको बीचको समन्वयमा पनि सुधार ल्याउनु महत्त्वपूर्ण छ। अभिभावक र शिक्षकहरूको सक्रिय सहभागिता र सुझाव विद्यार्थीहरूको सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्छ।

समग्रमा यस्ता सुधारहरूले शिक्षा प्रणालीलाई अझ लचिलो समावेशी र प्रभावकारी बनाउँछन्। जसले विद्यार्थीको मानसिक शारीरिक र सामाजिक विकासलाई सकारात्मक रूपले बालबालिकाको ब्यक्तिगत बिकसमा सहयोग गर्दछ।

शिक्षा प्रणाली र विद्यार्थीको मनोविज्ञानको बीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। शिक्षा प्रणालीलाई विद्यार्थीको मनोविज्ञानसँग मेल खाएर सुधार गर्दा यसले उनीहरूको बौद्धिक भावनात्मक र सामाजिक विकासमा ठूलो योगदान पुर्याउन सक्छ। विद्यार्थीहरूको मनोविज्ञानलाई बुझेर तिनीहरूको रुचि आवश्यकताहरू र क्षमताहरूलाई ध्यानमा राखेर शिक्षा प्रणालीलाई परिमार्जन गर्दा समाजको समग्र सुधार गर्न सक्छ। शिक्षा प्रणालीलाई अझ जीवनोपयोगी व्यवहारिक र विद्यार्थीको समग्र विकासमा केन्द्रित बनाउन आवश्यक छ। जसले भविष्यमा समाजलाई नयाँ दिशा र उचाइमा पुर्याउनेछ। त्यसैले बालमनोविज्ञान र शिक्षा एकअर्कासँग गहिरो सम्बन्ध राखेकाले विद्यार्थीको सिकाइ, सोच र भावनात्मक विकासमा महत्वोपुर्ण भुमिका खेल्छ ।

Previous Post

कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम

Next Post

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

Next Post
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version