For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

भन्सार असुली निराशाजनक

byDainik Nepalgunj
January 18, 2025
in Blog
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) अन्तर्गत सञ्चालन भएपछि भन्सार असुली बढ्ने अपेक्षा गरिएको थियो । सुविधा सम्पन्न आइसीपी सञ्चालन भएपछि आयात, निर्यात नेपालगन्जबाट बढ्ने अपेक्षा गरिएपनि असुलीको तथ्यांक उत्साहजनक छैन । बार्षिक असुलीको लक्ष्य हेर्ने हो भने असुली निराशाजनक देखिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत पूर्ण प्रसाद लम्सालले आयात, निर्यात बढेमात्रै भन्सार राजश्व असुली बढ्ने बताए ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आ.व.को ६ महिनामा लक्ष्यको आधा भन्दा निकै कम भन्सार राजश्व असुली भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.का लागि कुल २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरेकोमा आधा समय बित्दा ३४.२८ प्रतिशत अर्थात् ९ अर्ब ३१ करोड ६१ लाख ६६ हजार मात्रै असुली गर्न सफल भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको मासिक लक्ष्य समेत कुनै महिना हासिल गरेको छैन । गत साउन महिनामा नेपालगन्ज भन्सार कार्यालयले २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरेकोमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार, भाद्रमा २ अर्ब २३ करोड ७४ लाख ४० हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४९ करोड ५ लाख २० हजार, असोजमा २ अर्ब ११ करोड १७ लाख ९३ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार, कार्तिकमा २ अर्ब १८ करोड २५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा असुली १ अर्ब ६६ करोड ८३ लाख ७ हजार असुली भएको छ ।

त्यस्तै, मंसिरमा २ अर्ब १५ करोड ८० लाख २५ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ६४ करोड ५८ लाख ३० हजार र पुस महिनामा २ अर्ब २४ करोड १५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ५९ करोड ४७ लाख ३३ हजार असुली भएको छ ।

नेपालगन्ज भन्सारले साउनमा लक्ष्यको ७३.७७, भदौमा ६६.६२, असोजमा ६६.९१, कार्तिकमा ७६.४४, मंसिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत मात्रै लक्ष्य अनुसार राजश्व असुली गरेको हो । नेपालगन्ज भन्सार कार्यालयले पुस मसान्तसम्म गत आर्थिक बर्षको मासिक लक्ष्यको तुलनामा असोज महिना बाहेक तुलनात्मक असुली बढी गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात घाटा ९६.७ प्रतिशत रहेको छ । नेपालगन्ज भन्सारबाट पुस मसान्तसम्म कुल ३५ अर्ब २७ करोड ६५ लाख ८ हजारको आयात हुँदा निर्यात भने १ अर्ब १६ करोड ३९ लाख १२ हजार मात्रै भएको छ ।

नेपालगन्ज भन्सार कार्यालय भारतसँग सीमा जोडिएको नेपालगन्ज–१६ जयसपुरमा रहेको छ । वि.सं.२०१३ सालमा स्थापना भएको नेपालगन्ज भन्सारबाट पैठारी हुने मुख्य बस्तुहरूमा पेट्रेलियम पदार्थ, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थरकोइला, कपडा, मोटर पाटर्स आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम स्के्रप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरू पैठारी हुन्छन् । भारत निकासी हुने बस्तुहरूमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरू गहुँको पीठो, टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन् ।

छोटी भन्सार नहुँदा राजश्व छली मौलाउँदै

जिल्ला प्रहरी कार्यालय बाँकेले गत पुसमा १२ लाख ९४ हजार १ सय ५८ हजार मूल्य बराबरको मालसामान भन्सार छलेर ल्याएपछि नियन्त्रणमा लिई भन्सार दाखिला गर्यो ।

गत मंसिरमा पनि प्रहरीले ९ लाख ३३ हजार ७ सय ६० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार बुझाएको थियो । सशस्त्र प्रहरीले पनि भन्सार छलीको सामान बरामद गर्दै भन्सार दाखिला गर्दै आएको छ ।

मुख्य नाकामा फितलो नियमन र खुला सीमाका कारण भित्री नाकाबाट निर्वाध भित्रिने मालसामानले ठूलो मात्रामा संकलन हुन सक्ने भन्सार राजश्व संकलन हुन सकिरहेको छैन । त्यसको कारण सीमामा निगरानी कमजोर हुनु र जिल्लामा रहेका छोटी भन्सार बन्द हुनु हो ।

नेपालगन्ज भन्सार कार्यालय अन्तर्गत ७ वटा छोटी भन्सार कार्यालयहरू रहेका थिए । विभिन्न कारणले हटाइएका छोटी भन्सारहरू अझै पुनस्र्थापित हुन सकेका
छैनन् । जसले गर्दा अवैध रूपमा मालसामान निर्बाध भित्रिने
गरेका छन् । खुला सीमा भएकाले भित्री नाकाहरूमा छोटी भन्सार आवश्यकताको महसुस व्यवसायी र भन्सार सम्बद्ध अधिकारीहरूले नै गर्दै आएपनि बन्द भएको बर्षौसम्म सञ्चालनको ठोस पहल भएको पाइँदैन ।

छोटी भन्सारबाट ठूलो परिणाममा राजश्व असुलीको व्यवस्था नभएकाले ठूला सामानहरू मुख्य नाकाबाट आउने भन्सार अधिकारीहरू
बताउँछन् । तर, अन्य नाकाहरूबाट दैनिक स–सानो परिणाममा ठूलो परिणाममा मालसामा भित्रिने गरेका छन् ।

Previous Post

हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला

Next Post

‘राइडर’ बढाउन कसरत

Next Post
‘राइडर’ बढाउन कसरत

‘राइडर’ बढाउन कसरत

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version