For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

फरार समात्दै प्रहरी

byDainik Nepalgunj
January 20, 2025
in News, मुख्य समाचार
0 0
0
हिरासत कक्षबाट आठ थुनुवा फरार
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके प्रहरीले गत साउनमा २५ फरार अपराधीलाई २७ बर्ष ३ महिना कैद र २ लाख ६२ हजार १ सय ६३ रूपैयाँ जरिवाना असुल गर्न पक्राउ गर्यो । भदौं महिनामा ५१ फरार अपराधीलाई ९ बर्ष २३ दिन कैद र १ लाख ४८ हजार ७ सय ५७ रूपैयाँ जरिवाना भुक्तानका लागि पक्राउ गर्यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रत्येक महिना अदालत तथा प्रहरीमा उजुरी रही फरार भएकाहरूलाई खोजी गरी कानुनी दायरामा ल्याइ रहेको छ । प्रहरीले फरार समात्ने क्रम अन्तर्गत असोज महिनामा ५२ फरार अपराधीलाई १० बर्ष ११ दिन कैद र १ लाख २४ हजार ८ सय ५९ जरिवाना, कार्तिक महिनामा ४८ फरार अपराधीलाई १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १ सय ६८ रूपैयाँ जरिवाना, मंसिर महिनामा ५४ फरार अपराधीलाई ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय रूपैयाँ जरिवाना तथा गत पुसमा ६५ जना फरार अपराधीलाई १९ बर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रूपैयाँ कैद र जरिवाना भुक्तानका लागि पक्राउ गरेको छ ।

मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ । बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो, यसै साता इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ पुस १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका राप्तिसोनारी गा.पा. वडा नं. ९ बस्ने बर्ष ३० को धन बहादुर थारुलाई बुधबार पक्राउ गर्नु । उनी अपराध गरेको १४ बर्ष ६ महिना पछि पक्राउ परेका थिए ।

कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ । जसलाई प्रहरी निरन्तर खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याइरहेको छ ।

बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।

‘बाँकेका प्रत्येक स्थानीय तहका फरारहरूको सूची बनाएर खोजी कार्य भैरहेको छ’, प्रहरी अधिकारी भन्छन्, ‘फरार अपराधीलाई कानुनी दायरामा ल्याएर नै छाड्छौं ।’ प्रहरीले खोज्न थालेपछि कतिपय साना, तिना मुद्दामा अदालतबाट फैसला भएका अपराधी आफैपनि अदालत पुग्न थालेको विगतमा
देखिएका छन् ।

‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरूबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरूको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी अधिकारी भन्छन् ।

Previous Post

पर्यटन प्रवद्र्धनका लागि बाँकेमा लुम्बिनीको दर्जनौं योजना

Next Post

‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

Next Post
‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version