लुम्बिनी प्रदेश सभा पाँचौं अधिवेशनकाे चाैथाे बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रदेश सभा सदस्यहरुले समसामयिक बिषयमा बिशेष समयमा बाेल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक” सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेकाे प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।