For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फाउण्डेशनद्वारा शैक्षिक सामाग्री र व्हिल चियर वितरण

byDainik Nepalgunj
February 1, 2025
in News
0 0
0
फाउण्डेशनद्वारा शैक्षिक सामाग्री र व्हिल चियर वितरण
Share on FacebookShare on Twitter

गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयको कक्षा कोठाका लागि अत्यावश्यक सेतो पाटी र कक्षा १ देखि ३ गतेसम्मका विद्यार्थीहरुको पठन पाठनमा सहयोगी नेपाली वर्णमाला, अंग्रेजी र चित्रमय पाठ्य सामाग्रीहरु उक्त विद्यालयलाई हस्तान्तरण गर्नु भयो ।

दुुई दशकदेखि भुजई गाउँ क्षेत्रको सामुदायका क्रियाशील गैर सरकारी संस्था ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रको संयोजन र सहकार्यमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमण, कार्यालय प्रमुख दिलीप गिरी र वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले शारिरीक रुपमा अशक्त ७९ वर्षिय स्थानीय भीम बहादुर क्षेत्रीलाई व्हिल चियर हस्तान्तरण गर्नु भयो । व्हिल चियर पाएपछि शारिरीक रुपमा अशक्त ७९ वर्षिय क्षेत्री र उहाँको स्याहार सुसारमा कठिनाई भोगिरहेकी बुहारी मीना क्षेत्रीले खुशी व्यक्त गर्दै अब केही हदसम्म दैनिक जीवनयापनमा सहज हुने भएकोले सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिनु भयो ।

सो अवसरमा सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयका लागि शैक्षक सामाग्री वितरण गर्ने र नयाँ रोग सम्बन्धि चेतनामूलक कार्यक्रम आयोजना गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा पत्रकार पूर्ण लाल चुकेले संयोजन र सहजीकरणको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रममा फाउण्डेशनका रिसर्च असिस्टेन्ट पुष्पा भुसालले उदीयमान रोग (ःउयह ७ ज्ःएख्) को बारेमा पावर प्वाइन्टबाट प्रस्तुती गर्नु भएको थियो । प्रस्तुतीको क्रममा उक्त उदीयमान रोगको परिचय र यसबाट बच्ने विभिन्न उपायहरुका बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो र अन्तरक्रियात्मक छलफल पनि गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा फाउण्डेशनका स्वयंसेवक अनुप आर्याले फाउण्डेशनको परिचय र गतिविधि प्रस्तुत गर्नु भएको थियो । २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले दुई पटक वृहद् रक्तदान कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि विहानको खाना बाहेक अत्यधिक जाडो भएकोले न्यानो सिरक वितरण, नील सागर आश्रममा स्वास्थ्य शिविर, आश्रितहरुका लागि विहानको खाना र शैक्षिक सामाग्री वितरण, वृक्षारोपण, सरसफाई लगायत विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष माधवराम वर्मा, फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, फाउण्डेसनका स्वयम्सेवकहरु अनुप सुवेदी, प्रतिभा पौडेल, ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रका कार्यक्रम संयोजक महेश श्रेष्ठ, टिकाराम खनाल, दिलु कुमारी विक, हंशराम साहु, राम नरेश नाउ, शतक रक्तदाता पवन जायसवाल, पत्रकारद्वय अशोक कुमार थापा, विजय मल्ल विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय नागरिक अगुवाहरु लगायत ६८ जनाको सहभागिता रहेको थियो ।

Previous Post

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

Next Post

आशोक लेल्याण्डको पार्टस् बिक्री केन्द्र नेपालगन्जमा

Next Post
आशोक लेल्याण्डको पार्टस् बिक्री केन्द्र नेपालगन्जमा

आशोक लेल्याण्डको पार्टस् बिक्री केन्द्र नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

मध्यवर्तिमा बहुउद्देश्यीय ‘वाटर रिचार्ज’

June 19, 2026
बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

June 19, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

June 19, 2026
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

June 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version