For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लागुऔषध : एक सय ६५ पक्राउ

byDainik Nepalgunj
February 2, 2025
in Blog
0 0
0
मानव हाडको धुलो हालेर लागुऔषध !
Share on FacebookShare on Twitter

गत माघ १८ गते नेपालगन्जको जमुनाहबाट सुर्खेत र दैलेखका २ जना ११ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिए । त्यस्तै गत पुस १२ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाट एक जना ९६ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे । गत मंसिर २८ गते पुष्पलाल चोकबाट ३ जनालाई प्रहरीले १ सय ५० ग्राम खैरो हिरोइन समेत नियन्त्रणमा लियो ।

भारतबाट आउने हरेक नागरिकको खानतलासी गर्न प्रहरीलाई सम्भव छैन । त्यसैले प्रहरीले लागुऔषधको सूचनाका लागि सुराकी परिचालन गरेको हुन्छ । त्यही सुराकीको आधारमा लागुऔषध सेवनकर्ता तथा कारोबारी समातिने गरेका हुन् । बाँकेमा बाँकेमा मात्रै नभएर अन्य जिल्लाबाट लागुऔषध लिन आउने सेवनकर्ता तथा कारोबारी समातिने गरेको पछिल्लो प्रहरीले लागुऔषध सम्बन्धमा पक्राउ गरेका घटनाबाट देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बाँकेमा चालु आ.व.को ६ महिनामा मात्रै १ सय ६५ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

बाँके प्रहरी तथ्यांक अनुसार, साउन महिनामा लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरूपमा प्रहरी परिचालन गरी ८५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ सय ६५ ट्याब्लेट, ट्रामाडोल ७३ ट्याब्लेट लागू औषध सहित ४४ जना ओसारपसारकर्ताहरूलाइ कानूनी दायरामा ल्याइएको छ ।

त्यस्तै भदौंमा ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट, ट्रामाडोल ६११ ट्याब्लेट लागू औषध सहित २२ जना, असोजमा ३ सय ६३ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम २८ ट्याब्लेट, ट्रामाडोल ९८ ट्याब्लेट लागू औषध सहित ३० जना, कार्तिकमा २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम २ सय ८ ट्याब्लेट लागू औषध सहित २४ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।

त्यस्तै, मंसिरमा १ सय ६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८० ट्याब्लेट र ट्रामाडोल ४३६ ट्यावलेट लागू औषध सहित १६ जना र पुसमा २ सय ६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३ सय ६७ ट्यावलेट लागू औषध सहित २९ जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको तथ्यांक छ ।

भारतसँग खुला सीमाना भएकाले लागुऔषध ओसार्नका लागि बाँके ‘ट्रान्जिट’ का रूपमा पाइएको बताइन्छ । भारतसँग ६९ किलोमिटर खुला सीमा रहेको बाँकेमा बाँकेका मात्रै नभएर अन्य जिल्लाका सेवनकर्ता र कारोबारी समेत आउने गरेका छन् । भारतको रूपैडिहामा खुलेआम बिक्री हुने ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम जस्ता लागुऔषध खरिद गरेर लागुऔषध कारोबारीले नेपालका विभिन्न जिल्ला पुर्याउने गरेका छन् ।

सबै औषधीहरू चिकित्सकको सिफारिस बिना बिक्री गर्न पाइँदैन । औषधीमै पनि चिकित्सकको सल्लाह बिना प्रयोग गर्न नहुने लेखिएको हुन्छ । किनभने कतिपय औषधीहरू बिरामीको उपचारका लागि मात्रै नभएर लागुऔषधका रूपमा पनि प्रयोग हुनसक्छन् । कतिपय औषधी नेपालमा प्रतिबन्ध रहेको छ भने भारतमा छैन । जस्तै, खोकीको औषधी कोरेक्स नेपालमा बिक्री गर्न पाइँदैन भारतमा बिक्री हुन्छ । कोरेक्स लागुऔषधका रूपमा प्रयोग हुने गरेको छ ।

सीमावर्ती भारतीय बजार रूपैडिहामा रहेका मेडिकलले चिकित्सकको सिफारिस बिना नै बढी मूल्य लिएर नाइट्रोजेपाम, कोरेक्स जस्ता औषधी बिक्री गर्दछन् । जुन लागुऔषधका रूपमा प्रयोग हुने गरेको हो । त्यहाँ कुनै निगरानी र कारवाही नहुँदा निर्बाध रूपमा लागुऔषधको कारोबार फष्टाइरहेको छ ।

Previous Post

आशोक लेल्याण्डको पार्टस् बिक्री केन्द्र नेपालगन्जमा

Next Post

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीको विकास र प्रदेश बजेटको दिशा

कर्णालीको विकास र प्रदेश बजेटको दिशा

June 19, 2026
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

June 19, 2026
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

June 19, 2026
३२ करोड नाघ्यो जानकीको अद्यावधिक बेरुजु

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

June 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version