For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शिक्षकको आन्दोलन र सरकार

byDainik Nepalgunj
May 1, 2025
in विचार
0 0
0
शिक्षकको आन्दोलन र सरकार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

शिक्षकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन् । उनीहरू समाजका अगुवा सन्तानहरूको उज्यालो भविष्यका निर्माता हुन् । शिक्षकले ज्ञानको ज्योति दिएर भावी पुस्तालाई समुन्नत जीवनतर्फ डोर्याउँछन् । तर विडम्बना यिनै शिक्षकहरू आज आफ्नै अधिकारका लागि राजधानीमा २८ दिनदेखि आन्दोलनरत छन् । यस्तो अवस्थामा शिक्षक जानू हाम्रो मुलुकको दुःखद बास्तबिकता हो । शिक्षाजस्तो मुलभूत क्षेत्रलाई राज्यले प्राथमिकताको सन्दर्भमा निरन्तर उपेक्षा गर्दै आजानु देखिन्छ । न त शिक्षामा राज्यको समुचित लगानी छ न त शिक्षकहरूको सेवा सुविधा र सम्मान सुनिश्चित गरिएको छ । त्यसैले शिक्षकहरू समय समयमा सडकमा आउन बाध्य भएका छन् ।

नेपालमा हालै शिक्षासम्बन्धी नयाँ विधेयक प्रस्ताव भएपछि यो विषय पुन सतहमा आएको छ । यो विधेयकमा शिक्षकहरूका हक अधिकारलाई समेटोस भन्दै शिक्षकहरू आन्दोलनमा छ्न । यो विषयमाथि शिक्षा क्षेत्रका विज्ञ शिक्षक संगठनहरू र विभिन्न नागरिक समाजका प्रतिनिधिहरूले पनि चिन्ता व्यक्त गरेका छन् । खासगरी करार शिक्षकहरू र बिधालयका अन्य कर्मचारीको अस्थायीत्व, तलब वृद्धिको माग पेशागत सुरक्षाको अभाव व्यवस्थापन समितिको दमनकारी चरित्रजस्ता विषयहरू आन्दोलनको मूल कारण बनेका छन् ।

शिक्षक आन्दोलनको इतिहास हेर्दा पनि यो कुनै नयाँ विषय होइन । पञ्चायतकालमा शिक्षालाई नियन्त्रण गर्ने हतियारका रूपमा प्रयोग गरिएको थियो । शिक्षकहरूको स्वतन्त्रता कुन्ठित थियो जसका विरुद्ध उनीहरू सडकमा उत्रिए । २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्यवस्थामा केही सुधार भएजस्तो देखिए पनि त्यो सार्थक र स्थायी बन्न सकेन । आज पनि शिक्षकहरूलाई हेर्ने दृस्ठिकोण उस्तै पिडादायी छ २०२८ कै एनलाई नजिर बनाईएको छ ।

पछिल्ला दिनहरूमा २८ दिन देखि शिक्षकहरूले राजधानी काठमाडौंबाट देशव्यापी प्रदर्शन र आमहड्तालको श्रृंखला चलाएका छन् । यो आन्दोलनले व्यापक जनसमर्थन पाएको देखिन्छ । अभिभावकहरू, विद्यार्थीहरू, समाजसेवीहरू, बुद्धिजीवीहरू र विभिन्न पेशागत संगठनहरू शिक्षकहरूको जायज मागमा एकमत देखिन्छन् । तर सरकार भने मौन छ । प्रधानमन्त्री, शिक्षामन्त्री र सरोकारवालाहरूको उदासीनता र समयमै समाधान खोज्ने इच्छाशक्तिको अभावले समस्या जटिल बन्दै गएको छन । शिक्षक आन्दोलन केवल पेशागत सुरक्षा र तलब वृद्धिसम्म सीमित छैन । यो आन्दोलन नेपालको शिक्षा प्रणालीको समग्र पुनरावलोकन र सुधारको मागको रूपमा लिन सकिन्छ । वर्तमान समयमा जब डिजिटल प्रविधिले शिक्षा प्रणालीमा व्यापक प्रभाव पारेको छ । जब वातावरणीय शिक्षा भावनात्मक शिक्षाजस्ता नयाँ धारणा आवश्यक बन्दै छन् । तब शिक्षकहरूलाई अझ सक्षम र सम्मानित बनाउनुको साटो उनीहरूलाई अपमानित गर्ने कार्य भइरहेको छ । शिक्षकहरूलाई शासकीय संयन्त्रले हेप्ने र दबाउने परिपाटी अझै हटेको छैन र यो राम्रो पनि होईन ।

अहिले पनि शिक्षकहरू विभिन्न विद्यालयमा न्यूनतम तलबमा काम गर्न बाध्य छन् । कतिपय करार शिक्षकहरू वर्षौंदेखि स्थायीत्व नपाएर असुरक्षाको वातावरणमा कार्यरत छन् ।

शिक्षा ऐन संशोधनले स्थानीय तहलाई अत्यधिक अधिकार दिने प्रस्तावमा पनि आपत्ति जनाइएको छ । विद्यालय व्यवस्थापन समितिहरूको नाममा हुने हस्तक्षेप र शिक्षकमाथि हुने अनुचित व्यवहारले शिक्षकहरूको आत्मसम्मानमा ठेस पु¥याएको छ । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु अत्यावश्यक भएको अवस्थामा यसले उल्टै राजनीतिकरण बढाएको छ बिधालयमा राजनीति शन्यू हुनु पर्छ ।

आन्दोलनले शिक्षा क्षेत्रमा अन्योल सिर्जना गरेको छ । विद्यालयहरू बन्द हुँदा बालबालिकाको पढाइ सङै बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको छ यो सबैको जिम्मा सरकारको हो । यसले विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पार्न सक्छ । शिक्षकहरूले बारम्बार स्पष्ट पारेका छन् कि उनीहरूको आन्दोलन कुनै स्वेच्छिक चाहना होइन यो बाध्यताको परिणाम हो । सरकारको निष्क्रियता र असंवेदनशीलताले गर्दा मात्र शिक्षकहरू सडकमा उत्रिएका हुन् ।

आजको अवस्थामा शिक्षक आन्दोलनले केही गम्भीर प्रश्नहरू उठाएको छ । शिक्षालाई राज्यले कतिको प्राथमिकता दिन्छ? शिक्षकलाई राज्यले कति सम्मान दिन्छ? के शिक्षा हाम्रो नीति निर्माताको एजेन्डाको केन्द्रमा छ? यी प्रश्नहरूको जवाफ सरकारको व्यवहारबाट प्रस्ट हुन सक्नुपर्छ । यद्यपि आन्दोलन आफैंमा समाधान होइन । त्यसैले आन्दोलन शान्तिपूर्ण, मर्यादित र दायित्वपूर्ण रूपमा सञ्चालन भएको छ शिक्षकले निकै धैर्यताका साथ आन्दोलनमा होमिएका छ्न । अब शिक्षकले बालबालिकाको कलिलो मस्तिष्कलाई असर पर्ने कामहरू गर्न हुदैन विद्यार्थीमाथि पर्ने असरलाई समेत विचार गर्नुपर्छ । आफ्ना हक अधिकारका लागि लड्दा पनि पेशागत निष्ठा र जिम्मेवारी सम्झनु जरुरी छ ।

सरकार र नीति निर्माता निकायहरूले शिक्षकको आवाज सुन्नुपर्ने समय अब गइसक्यो । उनीहरूको मागलाई गम्भीरतापूर्वक लिइनुपर्छ । संवाद सहकार्य र पारदर्शी प्रक्रियामार्फत समाधान खोज्नुपर्छ । शिक्षा क्षेत्रलाई केवल खर्चिलो क्षेत्र भनेर हेर्नु अबको युगमा उपयुक्त छैन शिक्षा जहिले पनि राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्छ । यो लगानीको क्षेत्र भनेको मानव पूँजीमा लगानी गर्ने क्षेत्र । यसैले शिक्षालाई राष्ट्रिय अभियान बनाउँदै शिक्षकहरूको हक, अधिकार र सम्मानलाई सुनिश्चित गर्नु आजको आवश्यकता हो ।

शिक्षक आन्दोलन कुनै व्यक्तिगत स्वार्थ वा सामूहिक विद्रोह होइन । यो शिक्षाको गुणस्तर सुधार नीतिगत न्याय र शिक्षकहरूको भविष्य सुरक्षित गर्ने आन्दोलन हो । शिक्षकप्रतिको सम्मान राष्ट्रप्रतिको सम्मान हो । शिक्षकहरूलाई दमन र शिक्षकलाई निराश बनाउनु भनेको राष्ट्रको भविष्य अँध्यारोतर्फ धकेल्नु हो । त्यसैले अब सरकार चुप लागेर बस्न मिल्दैन । समयमै संवाद समाधान र सहकार्यको बाटो नअँगाले आन्दोलन झन् उग्र रूप लिन सक्छ ।

शिक्षकलाई राज्यले भरोसा गरोस् समाजले सम्मान गरोस् र सम्पूर्ण राष्ट्रले शिक्षकको आवाजलाई इज्जतका साथ सम्बोधन गरोस् । शिक्षाको समृद्धिमा राष्ट्रको समृद्धि जोडिएको छ भन्ने बुझ्न निकै जरुरी छ । शिक्षकलाई अपमानित होइन प्रोत्साहित गर्नुपर्छ किनकि उनीहरू हाम्रो सन्तानका आँखा खुलाउने हाम्रा भविष्यका कर्णधारलाई वास्तविक जीवन सिकाउने एक मार्गदर्शक हुन् ।

Previous Post

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

Next Post

श्रमिकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Next Post
श्रमिकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

श्रमिकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version