For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सिधनियामा व्यवस्थित मशानघाट निर्माणको लागि स्थलगत अनुगमन

byDainik Nepalgunj
January 27, 2024
in News
0 0
0
सिधनियामा व्यवस्थित मशानघाट निर्माणको लागि स्थलगत अनुगमन
Share on FacebookShare on Twitter

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि समाजसेवीहरुको अगुवाईमा पहल अघि बढाइएको हो । व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि बारम्बार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिबक्ता तथा समाजसेवी विकास आचार्यले बताउनुभयो । मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिबक्त आचार्यले बताउनुभयो ।

शवदाह गृह गर्न आउदा घाटमा देखिएको अव्यवस्थित संरचनालाई व्यवस्थापन गर्न हामीले पहल थालनी गरेको उहाँले बताउनुभयो । आधुनिक तरिकाले यसको संरचना निर्माण गरिन लागिएको छ बारम्बार यसबारे छलफल तथा स्थलगत निरिक्षण गर्दै आएको अधिवक्त आचार्यले बताउनुभयो । जुनकिसिमले अहिले दाहसंस्कारमा समस्या छ यसलाई हटाउनको लागि हामी एकवद्ध तरिकाले लागेको मानवअधिकारकर्मी भोला महतले बताउनुभयो । राप्तीनदि किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको मानवअधिकारकर्मी महतले बताउनुभयो ।

राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको हुनाले राप्तीपुल आसपास जहाँतहि शवदोहन गर्ने र फोहर फाल्ने लगायतका विभिन्न समस्यालाई हल गर्ने उद्देश्यका साथ केही ओट लाग्ने ठाउँसम्म भएपनि सहज हुने किसिमले व्यवस्थित घाट निर्माणका लागि गुरुयोजनाको पहल गरिएको डाक्टर बद्रि चापागाईले बताउनुभयो ।

शवगृहमा खानेपानी लगायत अन्तिम दाहसंस्कारका लागि चाहिने सम्पुर्ण कुराहरु निर्माण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । बर्खायाम होस या गर्मीयाममा घाम पानीबाट बच्नको लागि नदीको बहावअनुसार अन्तिम संस्कारका लागि व्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य दिपा शर्मा रुपाखेतीले बताउनुभयो । निर्वाचित भएको पहिलो प्रथामिकतामा रहेको सिधनियामा शवदाह गृह र भेरी अस्पताल नेपालागन्जमा प्रसृति गृह बनाउने लक्ष्य अनुरुप थालनी गरेको प्रतिनिधिसभा सदस्य शर्माले बताउनुभयो ।

राप्तीपुल निर्माणसंगै पुलको उत्तरसाइडमा बन्ने शवगृहको लागि स्थानीय तह, प्रदेश र संघिय तहका दाताको सहयोगमा निर्माण कार्य अघि बढाइनेछ ।’घाट निर्माणका लागि प्रतिनिधि सभा सदस्य दिपा शर्मा रुपाखेतीको पहलमा डुडुवा गाउँपालिकामा ४० लाख बजेट विनियोजन भैसकेको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो । घाटमा ४–५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको हो । यस कार्यमा सम्पुर्ण नागरिकले पहल गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य शर्माले बताउनुभयो । अन्तिम दाहसंस्कार गर्न आउने जोकोहीले बारम्बार गुनासो र संरक्षणका लागि पहल गर्न आग्रह गरे बमोजिम यसको थालनी अगाडी बढाएको शर्माले बताउनुभयो । अन्तिम दाहसंस्कारका लागि बाँके र बर्दियाका विभिन्न स्थानबाट सिघनियाघाटमा दाहसंस्कार गर्न आउने गर्दछन् ।

Previous Post

मौसम : उडान रद्द, भएन माउण्टेन फ्लाइट

Next Post

‘समुदायमा कांग्रेस’ अभियान: बाँकेमा ८१ वडामै खटिए प्रतिनिधि

Next Post
‘समुदायमा कांग्रेस’ अभियान: बाँकेमा ८१ वडामै खटिए प्रतिनिधि

‘समुदायमा कांग्रेस’ अभियान: बाँकेमा ८१ वडामै खटिए प्रतिनिधि

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version