For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

घर बनाउँदै उद्योग संघ

byDainik Nepalgunj
July 12, 2025
in Blog
0 0
0
घर बनाउँदै उद्योग संघ
Share on FacebookShare on Twitter

‘नेपालगन्ज औद्योगिक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ, संघका अध्यक्ष अब्दूल वाहिद अन्सारी भन्छन्, ‘संघलाई जग्गा हस्तान्तरण भएकाले अब भवन निर्माणको काम अघि बढ्छ ।’

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघले आफ्नै घर बनाउने भएको छ । संघलाई भवन निर्माणका लागि नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगन्ज शाखाले ०.६६ रोपनी जग्गा प्रदान गरेपछि घर बनाउने काम अगाडी बढ्ने भएको हो ।

‘उक्त ऐतिहासिक सहकार्यको औपचारिक थालनी भएको छ,’ विहिवार नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँगको औपचारिक सम्झौतासँगै औद्योगिक समुदायमा नयाँ उत्साह थपिएको प्रतिक्रिया दिंदै अध्यक्ष अन्सारीले दैनिक नेपालगन्जसँग भने ।

संस्थागत सहकार्यको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै व्यवस्थापन कार्यालय प्रमुख प्रदीप पराजुलीले संघसँगको सहकार्यलाई थप सशक्त बनाउँदै संघीय गतिविधिहरू सञ्चालन गर्न छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेको संघका सचिव शरद रिजाले बताए । पराजुलीले उद्योगी र व्यवस्थापनबीच आपसी समन्वय र विश्वास आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन समृद्धिको बाटोमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

संघका अध्यक्ष अन्सारीले अध्यक्षको रूपमा नेतृत्व सम्हालिरहँदा भवन निर्माणको प्राथमिकतालाई प्रतिबद्धताका रुपमा व्यक्त गरेका थिए । ‘जग्गा सम्झौता हाम्रो दीर्घकालीन रणनीतिक लक्ष्यको पहिलो पाइला हो, छिट्टै हामी भवन निर्माण कार्य सुरु गर्दैछौं,’ अन्सारीले भवन निर्माणका लागि स्रोत समेत पहिचान भइसकेको बताए ।

संघले उद्योगी समुदायको साझा हितमा एकता, सहभागिता र दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन गर्दै जाने अध्यक्ष अन्सारीको भनाइ छ ।

‘यो सम्झौताले नेपालगन्ज औद्योगिक क्षेत्रमा व्यवस्थापन र उद्यमशीलताबीचको समन्वयलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ,’ अध्यक्ष अन्सारीले भने, ‘जसले स्थानीय उद्योगहरूको दिगो विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।’

Previous Post

सिद्धार्थमा ‘मैंगो कर्निभल २०८२’

Next Post

टिआरटिआई कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार, शिक्षामा प्रविधिको सशक्त साथ

Next Post
टिआरटिआई कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार, शिक्षामा प्रविधिको सशक्त साथ

टिआरटिआई कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार, शिक्षामा प्रविधिको सशक्त साथ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version