For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

टिआरटिआई कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार, शिक्षामा प्रविधिको सशक्त साथ

byDainik Nepalgunj
July 12, 2025
in Blog
0 0
0
टिआरटिआई कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार, शिक्षामा प्रविधिको सशक्त साथ
Share on FacebookShare on Twitter

टिआरटिआई कलेज, नेपालगन्जले कलेजमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनस्वरूप ल्यापटप वितरण गरेको छ । शुक्रबार आयोजित एक विशेष समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा विविए दोस्रो सेमेष्टरका २९ जना मेधावी विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको हो ।

कलेजका कार्यकारी निर्देशक भगत नेपालीका अनुसार, विद्यार्थीलाई अध्ययनमा थप सहजता ल्याउने र डिजिटल शिक्षामा रुचि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले यस्ता पहलले विद्यार्थीको मनोबल उच्च बनाउने मात्र नभई कलेजलाई समेत उत्कृष्ट शिक्षण संस्थाको रुपमा अघि बढ्न मद्दत गर्ने बताए । टिआरटिआई सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।

कार्यक्रममा प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, कलेजका सदस्य गणेशमान आचार्यसहित अन्य विशिष्ट अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्दै माहोललाई उल्लासमय बनाएका थिए । साथै, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त टिआरटिआई कलेजले समयानुकूल, प्रविधिमैत्री र गुणस्तरीय विविए शिक्षा प्रदान गर्दै आएको बताइएको छ । यो पहलले कलेजको शैक्षिक दिग्दर्शकतालाई अझ सबल बनाएको छ ।

Previous Post

घर बनाउँदै उद्योग संघ

Next Post

बाँकेमा एक सय ९६ सडक बन्दै

Next Post
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

बाँकेमा एक सय ९६ सडक बन्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version