For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती

byDainik Nepalgunj
July 13, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

आदिकवि भानुभक्त आचार्यको 212 औं जन्मजयन्तीको अवसरमा आज आइतवार नेपालगन्जको भानुभक्त चोकमा विशेष कार्यक्रम गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगन्ज र महेन्द्र पुस्तकालय नेपालगन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ स्रष्टा सम्मान पनि गरिएको छ ।

भानुभक्त चोक न्यूरोडमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्र्यापण सँगै निकालिएको प्रभातफेरि महेन्द्र पुस्तकालयमा पुगेर स्रष्टा सम्मान कार्यक्रममा परिणत भएको थियो ।

स्रष्टाहरुको रचना वाचन सहित भएको कार्यक्रममा वरिष्ठ उर्दु शायर अब्दुल लतिफ शौक र अवधीका वरिष्ठ स्रष्टा सच्चिदानन्द चौबेलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव र भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले स्रष्टालाई अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. हरिप्रसाद तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पारेका थिए भने प्रमुख अतिथि रेग्मी आदिकविको कृतित्वबारे चर्चा गरे ।

कवि प्रभात सुवेदी र सच्चिदानन्द चौबेले भानुभक्तका श्लोक प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण महेन्द्र पुस्तकालयका सचिव मणिदेव अर्यालले गरेका थिए ।

अभिनन्दित व्यक्तित्व शौक बारे कवि विपी अस्तु र चौबे बारे मिना तिमिल्सिनाले अभिनन्दन पत्र वाचन गरेका थिए ।

Previous Post

बढ्यो विवाहको औसत उमेर

Next Post

गजल गोष्ठीसँगै ‘गुलजार–ए–अदब’मा पुस्तान्तरण

Next Post
गजल गोष्ठीसँगै ‘गुलजार–ए–अदब’मा पुस्तान्तरण

गजल गोष्ठीसँगै ‘गुलजार–ए–अदब’मा पुस्तान्तरण

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    July 16, 2025
    सन्दर्भ : जुलाई १७ अर्थात ‘अन्तराष्ट्रिय न्याय दिवस’

    सन्दर्भ : जुलाई १७ अर्थात ‘अन्तराष्ट्रिय न्याय दिवस’

    July 16, 2025
    आजको मौसमः हल्का वर्षाको सम्भावना

    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    July 16, 2025
    बैकुण्ठधामका लागि सम्झौता

    बैकुण्ठधामका लागि सम्झौता

    July 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version