For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

शुरु भयो ‘भरोसा मेहेन्दी उत्सव’

byDainik Nepalgunj
July 18, 2025
in News, मुख्य समाचार
0 0
0
शुरु भयो ‘भरोसा मेहेन्दी उत्सव’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेहेन्दीको रंगसँगै सहकारी सचेतना, वित्तीय साक्षरताका संवाद

बहुसंख्यक महिलाले धार्मिक र साँस्कृतिक रुपमा ग्रहण गर्दै आएको श्रावण महिना र मेहेन्दी प्रचलनलाई आर्थिक सशक्तिकरणसंग जोडेर विहीवारदेखि नेपालगन्जमा ‘भरोसा मेहेन्दी उत्सव २०८२’ शुरु गरिएको छ ।

‘मेहेन्दीमा सजिएर श्रावण मनाऔं’ नारासहित भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शुरु गरेको यो उत्सवको तेस्रो संस्करण विहीवार प्रदेशसभा सदस्य, पूर्वमन्त्री कृष्णा केसी (नमूना)ले शुभारम्भ गरिन् । त्यसक्रममा उनले सहकारीको आवश्यकता र महत्वबारे धारणा राखिन् ।

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रावण ८ गतेसम्म चल्ने यो उत्सवमा महिलाहरुलाई मेहेन्दीको रंगसँगै सहकारी सचेतना, वित्तीय साक्षरताका संवाद हुनेछन् । ‘महिलाका लागि आर्थिक भरोसाको विकासलाई सचेतना दिन खोजिएको छ,’ भरोसाका सिइओ तेजबहादुर रावलले आयोजनाबारे प्रकाश पार्दै भने, ‘त्यसका लागि भरोसा मेहेन्दी उत्सवमार्फत सचेतना फैलाउन खोजिएको हो ।’

उत्सवका क्रममा सहभागी महिलाहरुलाई बचत देखि उद्यमशीलतासम्मका वित्तीय साक्षरतामा सहजीकरण गरिने रावलको भनाइ छ ।

संस्थाका अध्यक्ष बमबहादुर रावलको अध्यक्षतामा र पत्रकार सन्ध्या गैरेको सहजीकरणमा भएको उत्सव शुभारम्भ कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले स्थापनाको छोटो समयमा भरोसाले गरेको ‘भरोसायोग्य प्रगति’ले उत्साह जगाएको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष टंकप्रसाद धामी, लायन्स क्लब नेपालगन्जका अध्यक्ष यज्ञ बस्नेत, कसौंधन वैश्य समाजका अध्यक्ष सन्तोष कुमार वैश्य, कसौधन महिला मञ्चकी अध्यक्ष सरिता वैश्य, सचिव ज्योति कुमारी र सह–सचिव अनुपमा वैश्य लगायतका अतिथिहरुबीच भरोसाका सिइयो तेजबहादुर रावलले संस्थागत अवस्था पनि प्रकाश पारे ।

विगतका वर्षहरूझैँ यस वर्ष पनि महिलाहरूका लागि ‘मेहेन्दीमा सजिएर श्रावण मनाऔं’ भन्ने मूल नाराका साथ भरोसा मेहेन्दी उत्सव २०८२ आयोजना गरिएको सिइयो रावलले बताए ।

‘हामीले विभिन्न क्षेत्रका अगुवा महिलाहरुलाई एकै ठाउँमा राखेर आपसी सम्बन्ध विस्तार, आर्थिक सशक्तिकरणका अन्तक्र्रिया र मेहन्दी लगाएर रमाउने वातावरणमा सहजीकरण गरिरहेका छौं,’ सिइओ रावलको भनाइ छ ।

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरोसा मेहेन्दी उत्सवको पहिलो र दोस्रो संस्करणमा ५ सयबढीले उत्साहजनक सहभागिता जनाएको जानकारी दिंदै सहभागीलाई संस्थाले उपहारमार्फत खुशी बाढ्ने गरेको पनि जनाएको छ । ‘पहिलो दिननै दुईसयबढी महिलाको सहभागिताले उत्सव उत्साहजनक भएको छ,’ रावलले भने ।

Previous Post

तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

Next Post

बढ्यो नेपालगन्ज भन्सारको राजस्व

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

बढ्यो नेपालगन्ज भन्सारको राजस्व

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

    एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

    July 18, 2025
    देशमा आजः ८ बजे ८ खबर

    श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली

    July 18, 2025
    यसो गर्दा कसो होला ?–४

    यसो गर्दा कसो होला ?–४

    July 18, 2025
    उच्च अदालत बाँकेमा एक बर्ष नाघेका मुद्दा शुन्य

    उच्च अदालत बाँकेमा एक बर्ष नाघेका मुद्दा शुन्य

    July 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version