For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपाल–भारत सीमा नाका बन्द

byDainik Nepalgunj
September 11, 2025
in News, मुख्य समाचार
0 0
0
नेपाल–भारत सीमा नाका बन्द
Share on FacebookShare on Twitter

जेनजी आन्दोलनका आडमा व्याप्त अराजकताका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत सीमा नाका बन्द गरिएको छ ।

आन्दोलनसँगै सोमवार कडाइ गरेको भारतले मंगलवारदेखि जमुनाहा सीमा नाका पूर्णबन्द गरेको हो । नेपालगन्जमा बनेको त्रासदीपूर्ण अवस्थासँगै भारतीय सुरक्षाकर्मीहरूले रुपैडियामा माइकिङ गर्दै नेपालीहरुलाई देश फर्काउँदै नाका बन्द गरेका थिए ।

भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने नेपाली यात्रुलाई निषेध गरिएको छ । भारतबाट आउने नेपालीलाई पनि अवस्था हेरेर जान दिइएको जनाउँदै भारतीयलाई नेपाल प्रवेश गर्न नदिइएको तथा नेपालीलाई भारत प्रवेश गर्न नदिइएको भारतीय सुरक्षा अधिकारीको भनाइ छ ।

जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ । भारतीयहरुका लागि भने सुरक्षा जाँचका साथ प्रवेश दिइएको छ ।

यससँगै नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । बुधबार बिहानैबाट नाकामा कसैलाई पनि आवागमन गर्न नदिइएको जनाउँदै बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको भारत रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले बताएका छन् ।

देशभरी जेनजी विद्यार्थीले प्रदर्शन सुरु गरेपछि केन्द्रकै निर्देशनमा नेपाल भारत सीमा नाकामा भारतीय सुरक्षा पोष्टमा एसएसबीसँगै ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका थिए । देशका सबैजसो नेपालसँगका नाकामा यसरीनै सुरक्षा व्यवस्था मिलाइएको हो ।

प्रदर्शनकारीहरूले जमुनाहाको प्रहरी चेकपोस्ट र भन्सार यात्रु शाखामा मंगलबार दिउँसोपछि तोडफोड र आगजनी गरेपछि त्यहाँबाट हटेका सुरक्षाकर्मीहरू बुधबार बिहानमात्रै नाकामा पुगेर सुरक्षा दिन थालेका हुन् । रातभरि नाकामा नेपाली सुरक्षाकर्मीनै नरहेको अवस्था थियो ।

परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ । भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो । दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन् ।

मुलुकभित्र पनि अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ ।

Previous Post

बाँके जिल्लाभर निषेधाज्ञा जारी

Next Post

आगजनीले उपमहानगरपालिका कार्यालय ध्वस्त

Next Post
आगजनीले उपमहानगरपालिका कार्यालय ध्वस्त

आगजनीले उपमहानगरपालिका कार्यालय ध्वस्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

June 15, 2026
अपि हिमालको काखमा क्रिकेटः

अपि हिमालको काखमा क्रिकेटः

June 15, 2026
६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version