For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

विद्यार्थीको स्वास्थ्यमा उदासिन खजुरा सरकार

byDainik Nepalgunj
January 30, 2024
in मुख्य समाचार
0 0
0
विद्यार्थीको स्वास्थ्यमा उदासिन खजुरा सरकार
Share on FacebookShare on Twitter

खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०/२०८१ स्वास्थ्यतर्फको बुँदा नम्बर ३ मा उल्लेख गरिएको छ, ‘विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ र विशेष गरी छात्रछात्राको एक महिनामा एकपटक स्वास्थ्य परीक्षण गरिनेछ ।’

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था गरिएको छ । शिक्षा ऐन २०२८ को संशोधन ऐन २०७३ को नियम ११ को उपनियम (६) मा गरिएको व्यवस्थाको तालिका (५) मा स्वास्थ्य सुरक्षा र बचावटसम्बन्धी न्यूनतम अपेक्षित मापदण्डअनुसार हरेक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ । तर, विडम्बना खजुरा गाउँपालिकाले यसलाई पूणर्तया बेवास्ता गरेको छ ।

आर्थिक अभाव देखाउँदै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम बजेटविहीन छ । यस वर्ष बृहत् स्वास्थ्य शिक्षा भनेर एक लाख ५० हजार रुपैयाँ भने छुट्याइएको छ । यसमा विद्यार्थीको स्वास्थ्य परीक्षण नभइ कक्षा ९ र १० का छात्रछात्रालाई प्रजनन स्वास्थ्य र लागूऔषधसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्ने खजुरा गाउँपालिकाले जनाएको छ । गत वर्ष एक वडाको एउटा विद्यालयमा परीक्षणका रुपमा विद्यार्थीको स्वास्थ्य जाँच गरिएको थियो । यसको प्रभावकारिता प्रशंसनीय हुँदाहुँदै पनि यस वर्ष यसले निरन्तरता पाउन सकेन ।

आफूमा देखिएका स्वास्थ्य समस्या बालबालिकालाई थाहा नहुने र उनीहरु आफैँले पनि थाहा पाउन नसक्ने हुँदा उनीहरुको स्वास्थ्यप्रति स्थानीय सरकारको प्राथमिकता दिने उद्देश्यले यो नीति तथा कार्यक्रम ल्याइएको थियो । तर, दुःखद् भोलिका कणर्धार बालबालिकाको स्वास्थ्यका लागि पालिकाले बजेटमा गम्भीरता देखाएन । यस कार्यक्रममार्फत बालबालिकाको पोषण सुधार, अन्य स्वास्थ्य समस्यासम्बन्धी सचेत र समयमै उपचार गर्न र गराउन यो कार्यक्रमले महŒवपूणर् भूमिका निर्वाह गर्ने खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जनाए । ‘कार्यक्रम महŒवपूणर् थियो तर बजेटमा पार्न सकिएन,’ उनले भने, ‘यसलाई संघ र प्रदेश सरकारबाट आउने अनुदान र अन्य बजेटबाट सम्भव भएसम्म सुरु गर्छौं ।’

खजुरामा ७३ वटा विद्यालय छन् । यी विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्दा करिब २२ देखि २५ लाखसम्म बजेट आवश्यक पर्ने उनले बताए । यस वर्ष बजेट अभावका कारण यसलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा स्वास्थ्यतर्फ ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष एक करोड १८ लाख रुपैयाँ विनियोजन थियो । त्यतिबेला भने यहाँ आठवटा विद्यालयमा बालबालिकाका नाक, कान र घाँटीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसका लागि खजुराले दुई लाख रुपैयाँ विनियोजन गरेको थियो ।

स्थानीय सरकार बालबालिकाको स्वास्थ्यमा उदासिन हुँदा नै यस कार्यक्रममा गम्भीर नभएको स्थानीयको आरोप छ । गत वर्ष प्रभावकारी देखिएको कार्यक्रमलाई यस वर्ष बजेट नदिनु भनेको सरकार बालबालिकाको स्वास्थ्यमा गम्भीर नभएको उनीहरु बताउँछन् । बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गराउन यसले महŒवपूणर् भूमिका निर्वाह गर्ने पालिकाको अपेक्षा थियो ।

विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारूपमा उल्लेख भएअनुसार सार्वजनिक विद्यालयहरूले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण नहुँदा शिक्षाको गुणस्तर निकै खस्किएको सरोकारवालाहरू बताउँछन् । सामुदायिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण अनिवार्य छ । सामुदायिक विद्यालयमा मात्र होइन हरेक विद्यालयका विद्यार्थीहरू स्वास्थ्य परीक्षणबाट वञ्चित गराउन नहुने ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसका स्ववियु अध्यक्ष विनयकुमार यादव जनाए । ‘नियमित स्वास्थ्य परीक्षण नहुँदा विद्यार्थीको पठनपाठनको अवस्था कमजोर हुन्छ,’ उनले भने, ‘ऐनमा व्यवस्था भएअनुसार विद्यार्थीको स्वास्थ्य परीक्षणमा विद्यालय र स्थानीय तहले चासो देखाएनन् ।’

स्वास्थ्य परीक्षणको कानुनी व्यवस्था

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा विद्यार्थीको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था गरिएको छ । शिक्षा ऐन २०२८ को संशोधन ऐन २०७३ को नियम ११ को उपनियम (६) मा गरिएको व्यवस्थाको तालिका (५) मा स्वास्थ्य सुरक्षा र बचावटसम्बन्धी न्यूनतम अपेक्षित मापदण्डअनुसार हरेक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ ।

तर, खजुरा गाउँपालिकाले उक्त व्यवस्था कार्यान्वयन नगर्ने देखिएको छ । जो विद्यालयसँग जोडिएको स्वास्थ्य कार्यक्रममा नै बजेट छैन । यस्तै ‘गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, २०६७’ मा सामुदायिक विद्यालयहरूले कम्तिमा वर्षको दुईपटक विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख छ । अधिकांश अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरूलाई विद्यालयहरूमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने कुरा पनि थाहा छैन ।

Previous Post

दुर्घटना न्यूनीकरणका लागि ई-रिक्सामा  कडाइ

Next Post

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

Next Post
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन

सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन

April 24, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

April 24, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

April 24, 2026
गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version