For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

परिस्थितिको बिश्लेषण गर्दै मानव अधिकार रक्षक

byDainik Nepalgunj
October 14, 2025
in News
0 0
0
परिस्थितिको बिश्लेषण गर्दै मानव अधिकार रक्षक
Share on FacebookShare on Twitter

मानव अधिकारका सवालमा सामुहिक रुपमा वकालत र पैरवी गर्ने निर्णय

जेनजी आन्दोलनको सन्दर्भमा भएका धनजनको क्षति र मानव अधिकारका सवालमा बाकेका मानव अधिकारकर्मीले नियमित छलफल सुरु गरेका छन् ।

यस क्रममा सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा भएको छलफलमा अधिकारकर्मीले मानव अधिकारको पछिल्लो अवस्था, मानव अधिकार रक्षकका चुनौती र संरक्षणका सवालमा छलफल गरेका हुन ।

जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षति प्रति आफुहरुको गंभिर ध्यानाकर्षण भएको जनाउदै अधिकारकर्मीहरुले अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा नल्याउने हो, अराजकता बढ्ने र दण्डहिनताले प्रश्रय पाउने बताएका छन् ।

आन्दोलनका क्रममा कारागारबाट ठुलो संख्यामा थुनुवाहरु बाहिरीएको, सुरक्षाकर्मीका हतियार लुटिएको, चोरी र लुटपाटका घटना बढेको निष्कर्ष निकाल्दै अधिकारकर्मीले नागरिकको ज्यू ज्यानको सुरक्षाको प्रत्याभुतिका लागी प्रहरी प्रशासनसंगै नागरिक समेत चनाखो बन्नु पर्नेमा जोड दिईएको बैठकमा सहभागी अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, समुहका सचिव एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, द्धन्द्ध पीडित तथा एकल महिला संजालका अध्यक्ष एकमाया बिक, मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष बल बहादुर चन्द, अधिकारकर्मी कमला पन्त लगायतका वक्ताले आन्दोलनका क्रममा न्यायालयमा भएको लुटपाट र आगजनीका कारण न्याय सम्पादनमा असर परेको, गाउवस्तीका नागरिकमा असुरक्षा बढेको, बर्तमान संक्रमणकालिन अवस्थामा नागरिकको ज्यू ज्यान र शान्ति सुरक्षामा गंभिर चुनौती थपिएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभुतिका लागी सरकारी संयन्त्रलाई प्रभावकारी बनाईनु पर्नेमा जोड दिएका थिए ।

बर्तमान सन्दर्भमा मानव अधिकार रक्षक समेतका काम कारवाहीमा समेत सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यमा जोड दिईएको कार्यक्रमको संयोजन गरकी मानव अधिकार आयोग नेपालगंज कार्यालयकी प्रमुख द्धारिका अधिकारीले बताईन ।
यस अघि एडभोकेसी फोरमले पनि मानव अधिकारकर्मीहरु बिचमा मानव अधिकार रक्षकको अवस्था,चुनौती र संरक्षणका सवालमा मानव अधिकार रक्षकहरुसंग छलफल गरेको थियो । सो क्रममा पनि अधिकारकर्मिले मानव अधिकार रक्षकका सुरक्षा जोखिम बढेको महसुस गर्दै सामुहिक सहकार्यमा जोड दिईएको थियो । आन्दोलनका क्रममा मानव अधिकार आयोगले गाली तोडफोड र युनिफर्म जलाईएको उल्लेख गर्दै अहिले पनि ढुंक भएर काम गर्न सक्ने अवस्था नभएको अधिकारकर्मीले बताएका थिए ।

बर्तमान अवस्थामा महिला अधिकारकर्मीलाई काम गर्न गाहे छ । सुरक्षा चुनौती थपिएको छ । टोलटोलमा अपराधिक कृयाकलाप हुने हल्लाले मानिसहरु त्रसित भएको’ महिला अधिकार रक्षकहरुले बताएका थिए ।
जेनजी आन्दोलन पछि गाउघरमा सुरक्षा चुनौती बढेको छ । लुटपाट र चोरीका घटना बढेका छन् । जसका कारण गाउमा स्थानियले पहरा दिईरहेका छन् । गाउमा सम्पत्ति त बचाउला, चेलिबेटी के गर्छौ भनेर हल्ला फिजाईएकोले महिलाहरुमा त्रास बढेको कार्यक्रममा सहभागी अधिकारकर्मीले बताएका थिए ।

अहिलेको सन्दर्भमा अरुलाई भन्दा मानव अधिकारकर्मीलाई बिश्वास गर्ने भएकाले मानव अधिकारकर्मीले आफ्नो भुमिकालाई बढाउनु पर्ने र यस्तो अवस्थामा एक्लै हिड्दा सुरक्षा चुनौती हुन सक्ने भएकाले अधिकारकर्मीहरु बिच नियमित भेटघाट र सामुहिक सहकार्र्यमा अधिकारकर्मीले जोड दिएका थिए ।

Previous Post

देशका विभिन्न कारागारबाट बाँकेका ५० कैदीबन्दी फरार

Next Post

सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

Next Post
सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई कार ठोक्किँदा एकको मृत्यु, ६ घाइते

दुई कार ठोक्किँदा एकको मृत्यु, ६ घाइते

October 24, 2026
सरकारविरुद्ध प्रचारमा नेकपाको दुईमहिने जागरण अभियान

सरकारविरुद्ध प्रचारमा नेकपाको दुईमहिने जागरण अभियान

October 24, 2026
नेपालगन्ज रोडबाट लखनउ रेल चलाउ

नेपालगन्ज रोडबाट लखनउ रेल चलाउ

October 24, 2026
जलवायु न्यायका लागि विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

जलवायु न्यायका लागि विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

October 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version