For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीप दोस्रो संस्करण तयारी तिव्र

byDainik Nepalgunj
October 26, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीप दोस्रो संस्करण तयारी तिव्र
Share on FacebookShare on Twitter

आगामी कार्तिक १४ र १५ गते नेपालगन्जमा आयोजना हुने ‘नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीप २०२५’ को तयारीमा जुटेको आयोजकले खेलाडी दर्ता कार्य भैरहेको जनाएको छ । ‘अनलाइन मार्फत प्रतिस्पर्धी दर्ता खुला गरिएकाले देशभरीबाट खेलाडीहरू आफ्ना नाम रजिष्टर्ड गरिरहनु भएको छ’, आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबका अध्यक्ष केशव न्यौपानेले भने, ‘हामी इभेन्ट तयारीका क्रममा जुटिरहेका छौं ।’

देशभरबाट दुई सय बढी खेलाडी आउने निश्चित भएकाले त्यही अनुसारको प्राविधिक तयारीमा क्लब जुटेको हो । ‘पौडी पोखरी सरसफाईदेखि स्वीमिङ्ग एशोसिएसनका केन्द्रीय नेतृत्वसम्मलाई आयोजनाबारे ब्रिफिङ्ग भैरहेको छ’, त्यसका लागि क्लब अध्यक्ष न्यौपानेले काठमाडौं पुगेको जानकारी दिंदै वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘यो आयोजनालाई नेपालगन्जबासीले अपनत्व लिएर सफल बनाउने भूमिका खेल्नुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष अधिकारीका अनुसार, स्वीमिङ्ग एशोसिएसनले आफ्नो बार्षिक क्यालेण्डरमा समेत नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपलाई खेल क्यालेण्डर भित्र राखेर स्वामित्व र अपनत्व लिइसकेको छ ।

‘सरकारी खेल अधिकारीहरूले यो आयोजनालाई गम्भीरतापूर्वक सहयोग, सहकार्यको अपेक्षा गरिरहेका छौं’, अध्यक्ष न्यौपानेले त्यसका लागि जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद परिषद्सम्म आवश्यक समन्वय भैरहेको जानकारी दिंदै भने, ‘स्थानीय स्तरमा अझ बढी समन्वयको खाँचो पूर्ति गरिरहेका छौं ।’

Previous Post

पत्रकार शाही माथि कुटपिट

Next Post

सिँचाइका १२ रुग्ण ठेक्का अन्त्य : जलस्रोत तथा सिँचाइ विभाग

Next Post
सिँचाइका १२ रुग्ण ठेक्का अन्त्य : जलस्रोत तथा सिँचाइ विभाग

सिँचाइका १२ रुग्ण ठेक्का अन्त्य : जलस्रोत तथा सिँचाइ विभाग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

बाँकेमा एक वर्षमा ८ सय २४ विपद्का घटना, ७३ जनाको मृत्यु

September 19, 2026
गर्मीसँगै रगतको अभाव

जनमतको ७१ औं रक्तदान आज

September 19, 2026
नेपालगन्जमा पहिलोपटक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

नेपालगन्जमा पहिलोपटक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

September 19, 2026
नेपालगन्जमा निर्मल थापाको ‘जेन्जी काल’

नेपालगन्जमा निर्मल थापाको ‘जेन्जी काल’

September 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version