For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, December 7, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

जलनबाट जोगाउन सचेतना आवश्यक

byDainik Nepalgunj
November 4, 2025
in Blog
0 0
0
जलनबाट जोगाउन सचेतना आवश्यक
Share on FacebookShare on Twitter

सचेतनाबाट जलनका घटनामा कमी ल्याउन सकिने सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । जलन सम्बन्धी घटनामा परेकाहरूको उपचार, पुनस्र्थापना र जलनका घटना न्यूनीकरणमा काम गरिरहेको बिभिएस नेपालले आयोजना गरेको परियोजनाको बार्षिक समीक्षा तथा सुझाव कार्यक्रममा सहभागीहरूले जाडोको महिना सुरु भएको र जलनका घटना बढी हुने भएकाले सचेतनाका माध्यमबाट त्यसमा कमी ल्याउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले जलनका घटनाको उपचार पछिल्लो समयमा सहज हुँदै गएको बताएका थिए । उनीहरूले पहिले भन्दा जलनको उपचार सहज हुँदै गएपनि अझै पनि बिरामीले निकै समस्या ब्यहोर्नु परिरहेको बताएका थिए ।

कार्यक्रममा भिबिएसका नेपालगन्ज फिल्ड अफिसर सुरेन्द्रदिप कार्कीले निकै लामो प्रयास पछि पछिल्लो सरकारले जलन उपचारका लागि विभिन्न अस्पतालमा उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याएको जानकारी दिए । ‘भेरी अस्पताल नेपालगन्जमा ६ शैय्याको जलन वार्ड छ’, उनले भने, ‘जलन डेडिकेटेड वार्ड हुँदा त्यसले बिरामीको उपचार सहज भएको छ ।’ कार्कीले बिभिएसले भेरी अस्पताल नेपालगन्जमा जलन उपचारका लागि आउने बिरामीहरूलाई उपचार तथा पुनस्र्थापनामा सहयोग गरिरहेको जानकारी दिए ।

‘जलनका कारण मानव स्वास्थ्य गम्भीर अवस्थामा पुग्छ’, विभिएसका फिल्ड अफिसर कार्कीले भने , ‘जलनको उपचार धेरै समय लाग्ने र खर्चिलो पनि छ ।’ जलनमा परेका व्यक्तिलाई आर्थिक रूपमा सशक्त बनाउन अर्को चुनौति छ ।

‘जलनको घटनामा प्राथमिक उपचार बिरामीको जीवन जोगाउन प्रभावकारी हुनसक्छ’, कार्कीले भने, ‘जथाभावी आफुखुशी जलनमा प्राथमिक उपचार गर्दा त्यसले झन् गम्भीर स्वास्थ्य संकट निम्त्याउँछ ।’ ‘आगोले जलेको घटनामा बगिरहेको पानी पोलेको भागमा राख्नुपर्छ’, उनले भने, ‘पोलेको घाउमा वरफ राख्दा अझै हानी हुनसक्छ, त्यसैगरी गोलभेंडा, बेसार, घिउकुमारी, गोबर, दन्तमञ्जन, नौनी ईत्यादीको प्रयोग गर्ने गरेको पाइन्छ, त्यसो गर्नु हुँदैन ।’ उनले जलनका घटनामा सकेसम्म छिटो अस्पताल पुर्याउनु उचित हुने बताए ।

विभिन्न दुर्घटनाले गर्दा जलन भइहालेमा तत्कालै गर्ने भनेकै प्राथमिक उपचार हो । जस्तो कि, शरीरमा आगो लागेमा आत्तिएर दौडिने होइन, बरु भुइँमा लडिबुडी गरेमा आगो निभ्न
सक्छ । यति गर्दा पनि आगो ननिभेमा बाक्लो कम्बल वा कपडाले छोपेर निभाउनु पर्छ ।

बिभिएस नेपालकी काउन्सिलर मञ्जु थापा मगरले दुर्घटना, हिंसा, तातो तथा ज्वलनशील पदार्थले पोल्दा मानिसहरू घाइने हुने गरेको बताइन् । उनले जलनका घटनाबाट नेपालमा बार्षिक ७६ हजार ७ सय ८० जना घाइते हुने गरेको बताइन् । विश्वमा जलनका घटनामा बार्षिक १ लाख ८० हजारको मृत्यु हुने गरेको छ । छिमेकी राष्ट्र भारतमा बार्षिक १० लाख जलनका घटनामा घाइते हुने गरेका छन् ।

बिभिएसकी काउन्सिलर मगरले बिभिएसले हालसम्म नेपालभर १० हजार जलनका घटनामा घाइतेलाई उपचार सहयोग गरेको जानकारी दिइन् । उनले देशका विभिन्न अस्पतालमा उपचारमा रहेका जलेर आत्महत्याको प्रयास गर्ने १ सय ४९, अग्निजन्य लंैगिक हिंसाका ९६ र तेजाब आक्रमणका ३७ जनालाई संस्थाले सहयोग गरेको जानकारी दिइन् ।

सन् २०२३ देखि सन् २०२५ को हालसम्म भेरी अस्पताल नेपालगन्जमा आएका जलनका १ सय ७ वटा बिरामीलाई संस्थाले सहयोग गरेको मगरले जानकारी दिइन् । उनले ३१ महिला र ३६ पुरुष गरी ६७ जनालाई मेडिकल र सर्जिकल सहयोग गरेको, ९४ जनालाई काउन्सिलिङ्ग सपोर्ट गरेको जानकारी दिइन् । ‘जलनका घटनामा परेकालाई उपचार पछि व्यवसाय सञ्चालनका लागि सहयोग पनि गरिएको छ’, उनले भनिन् ।
कार्यक्रममा नेपालगन्ज वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबीले जलनका घटना हुन नदिन के गर्ने ? घटना भैहाले प्राथमिक उपचार कसरी गर्ने भन्ने विषय गाउँगाउँमा सचेतनामूलक प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वडाध्यक्षहरू समिर प्रताप सिह, तरुण बज्राचार्य, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, उपमहानगरपालिकाका अधिकृत कृष्ण प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।
जलनका घाउ बाहिरबाट निको भएपनि यसको असर लामो समयसम्म रहन्छ । त्यसैले जलनको भाग सोझै घाममा नपरोस् भनेर लामो लुगा, क्याप लगाउने, छाता ओढ्ने र अत्यावश्यक नपरीकन घाममा नजाने गर्नुपर्छ । जोर्नी, नाक, मुख, आँखा, घाँटीमा जलन भएमा दाग खुम्चन सक्छ । यसो नहोस् भन्नका लागि व्यायाम गर्न सकिन्छ । गहिरो नभएको घाउको दाग बस्दैन । गहिरो घाउको दाग बस्छ । दाग मलम र औषधी सेवन हटाउन सकिँदैन ।

Previous Post

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

Next Post

वागेश्वरीमा एनपीएल ट्रफी

Next Post
वागेश्वरीमा एनपीएल ट्रफी

वागेश्वरीमा एनपीएल ट्रफी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कहाँ रुमलियो परिवर्तनको चाहना

    कहाँ रुमलियो परिवर्तनको चाहना

    December 7, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    December 7, 2025
    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    December 7, 2025
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    December 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version