For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वागेश्वरीमा एनपीएल ट्रफी

byDainik Nepalgunj
November 4, 2025
in News
0 0
0
वागेश्वरीमा एनपीएल ट्रफी
Share on FacebookShare on Twitter

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको ट्रफी टुर सोमवार नेपालगन्ज आइपुगेको छ ।

आगामी मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर नेपालगन्ज आइपुगेको हो । एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि खेलाडी अक्सन‌ समेत सम्पन्न भइसकेको छ ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

एनपीएलको दोस्रो संस्करण तयारी उत्साहका साथ अघि बढ्दै गर्दा सोमबार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसँगै बाँकेको कोहलपुर र नेपालगन्जका विभिन्न खेलमैदानमा ट्रफी टुर आयोजना गरिएको छ ।

ट्रफी टुर अन्तर्गत बिहान कोहलपुरमा विशेष कार्यक्रमका बीच ट्रफीलाई कोहलपुर चौराह र कोहलपुर क्रिकेट मैदानमा प्रदर्शन गरिएको थियो । जहाँ क्रिकेटका पूर्व राष्ट्यि कप्तान एलबी क्षेत्री, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदी र महिला क्रिकेटकी पूर्व राष्ट्यि उप कप्तान ममता थापामगरले ट्रफी उचालेका थिए । स्थानीय जनप्रतिनिधि, खेलकर्मी, विद्यार्थी र क्रिकेटप्रेमीको उल्लेख्य उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

त्यसपछि दिउँसो ट्रफी नेपालगन्ज पु¥याइयो । नेपालगन्ज मंगल मावि खेलमैदान र प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा प्रदर्शनी गरिएको ट्रफीले यहाँका खेलप्रेमीहरूलाई पनि उत्साहित बनायो । स्थानीय युवाहरू, क्रिकेट क्लबका सदस्य र नगरवासीहरूले ट्रफीसँग तस्बिर खिच्दै आगामी प्रतियोगितामा आफ्ना मनपर्ने टोलीलाई समर्थन जनाएका थिए । जहाँ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको विशेष उपस्थिति थियो ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि र खेलकर्मीहरूले नेपालमा व्यावसायिक क्रिकेटको विकासका लागि एनपीएल महत्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्दै स्थानीय तहमा यस्ता गतिविधिले खेलप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार ट्रफी टुरको उद्देश्य आगामी नेपाल प्रिमियर लिगबारे देशभर जनचेतना र उत्साह जगाउनु हो ।

Previous Post

जलनबाट जोगाउन सचेतना आवश्यक

Next Post

ढलेका शालिक उठाउँछौं : एमाले बाँके

Next Post
ढलेका शालिक उठाउँछौं : एमाले बाँके

ढलेका शालिक उठाउँछौं : एमाले बाँके

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बेपत्ता भाइको खोजीमा रामु

बेपत्ता भाइको खोजीमा रामु

August 27, 2026
स्प्रिङ डेल एकेडेमी प्रथम

स्प्रिङ डेल एकेडेमी प्रथम

August 27, 2026
भोटेकोशी बाढीमा बाँकेका २२ जना सम्पर्कविहीन, दुई भारतीय नागरिक पनि बेपत्ता

भोटेकोशी बाढीमा बाँकेका २२ जना सम्पर्कविहीन, दुई भारतीय नागरिक पनि बेपत्ता

August 27, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरान वार्तामा हतार छैन : ट्रम्प

August 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version