For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुर्खेतरोडको अतिक्रमण हटाउन ७२ घण्टे अल्टिमेटम

byDainik Nepalgunj
December 23, 2025
in News, मुख्य समाचार
0 0
0
सुर्खेतरोडको अतिक्रमण हटाउन ७२ घण्टे अल्टिमेटम
Share on FacebookShare on Twitter

सुर्खेतरोड भुजइगाउँदेखि देखि पार्वतीपुरसम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण हटाउन सडक डिभिजन कार्यालयले ७२ घण्टे अल्टिमेटम दिएको छ । स्थानीयवासीका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै दिएको १५ दिनको समयसीमा सकिएपछि सोमवार सुरक्षा अधिकारीसहित पुगेको सरकारी टोलीले उक्त अल्टिमेटम दिएको हो ।

‘सडक सीमा खाली नगरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ,’ स्थानीयवासीले सिक्टा सिचाईंको नहरका लागि पर्याप्त क्षेत्रफल रहँदापनि सडकले जग्गा खाली गर्न खोजेको भन्दै सडक विस्तारका क्रममामात्रै यसरी अधिकारको प्रयोग गर्नुपर्ने गुनासो गरेका छन् । ‘सिक्टाले आफ्नो कामका लागि पर्याप्त क्षेत्रफल छ,’ उनीहरु भन्छन्, ‘विद्युतले पोल सारोस्, सरकारी तथा सार्वजनिक संरचना खाली गराएर व्यक्तिका घरलाई निशाना लगाउनुपर्नेमा उल्टो गरिएको छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक विस्तार तथा सुधार कार्य अघि बढाउन सडक सीमा भित्र परेका संरचना, टहरा, पर्खाल, पसल, ढल, नाली लगायतका अवरोध हटाउन आग्रह गरेको हो ।

सूचनाअनुसार भुजइगाउँ–पार्वतीपुर सडकखण्डको स्तरोन्नति तथा सुधार कार्यका क्रममा सडकको केन्द्रदेखि दायाँ–बायाँ २५÷२५ मिटर क्षेत्र सडक सीमा भित्र पर्ने भएकाले उक्त क्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउनुपर्ने जनाइएको छ ।

सडक डिभिजन कार्यालयले तोकिएको समयसीमाभित्र सडक सीमा खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुन बमोजिम सम्बन्धित संरचना हटाइने र त्यसबाट हुने क्षतिपूर्तिको दायित्व सम्बन्धित व्यक्ति स्वयंको हुने स्पष्ट पारेको छ ।

सडक विस्तार कार्य प्रभावकारी बनाउन स्थानीय बासिन्दा, व्यवसायी, घरधनी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ । ‘हामी विकास विरोधी होइनौं,’ स्थानीयवासी भन्छन्, ‘भएका घरसंरचना भत्काएर के बनाउने भन्ने कम्तिमा क्लिलियर गराएर नोक्सानी गरिदिएपनि उत्साहनै लाग्नेथ्यो ।’ कार्यालयका अनुसार, सडक सीमा खाली गरिएपछि सुर्खेत रोडको स्तरोन्नति तथा सुधार कार्य तीव्र गतिमा अघि बढाइनेछ ।

Previous Post

गुप्ताले सम्हाले पदभार

Next Post

सवारीसाधनबाट अशोभनीय शब्द हटाउँदै प्रहरी

Next Post
सवारीसाधनबाट अशोभनीय शब्द हटाउँदै प्रहरी

सवारीसाधनबाट अशोभनीय शब्द हटाउँदै प्रहरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

May 8, 2026
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध

नरैनापुरमा छोटी भन्सारको चर्चा

May 8, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नौ महिनामा करिब १५ अर्ब राजश्व असुली

May 8, 2026
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

May 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version