For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सवारीसाधनबाट अशोभनीय शब्द हटाउँदै प्रहरी

byDainik Nepalgunj
December 23, 2025
in News
0 0
0
सवारीसाधनबाट अशोभनीय शब्द हटाउँदै प्रहरी
Share on FacebookShare on Twitter

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा अनावश्यक, असभ्य, अशोभनीय तथा समाजविरुद्धको सोच फैलाउने प्रकारका शब्द, वाक्य, तस्बिर र कोटेशनहरू लेख्ने प्रवृत्तिमाथि कडा निगरानी राख्दै हटाउने अभियान सञ्चालन गरेको छ ।

सवारी साधन चलाउँदा चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको हो ।

प्रहरीका अनुसार पछिल्लो समय सार्वजनिक, निजी तथा भाडाका सवारी साधनमा विविध प्रकारका व्यंग्यात्मक, अश्लील, उत्तेजक, भड्काउने, द्वन्द्व निम्त्याउने वाक्यांशहरू लेख्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ता शब्दहरूले चालक तथा अन्य सडक प्रयोगकर्ताको ध्यान विचलित गराउने, सामाजिक सौहार्द विथोल्ने र सडक दुर्घटना हुने जोखिम समेत बढाउने बताइन्छ ।

त्यसैले, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द तथा वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको जनाएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले विशेष चेकजाँच तथा अनुगमन कार्यक्रम थालनी गरी अशोभनीय लेखाइ राखिएका सवारी साधनहरू नियन्त्रणमा लिन थालेको छ । नियन्त्रणमा परेका सवारी साधनहरूका मालिक तथा चालकलाई लेखाइ हटाउन लगाइने र ट्राफिक नियमअनुसार जरिवाना तथा कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले नियम विपरीत लेखिएका सवारी साधनहरूलाई तत्काल हटाउन निर्देशन दिइनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ट्राफिक कार्यालयले सवारी लाइसेन्स, सवारी कागजपत्र, गति सीमा र सडक अनुशासनलगायतका विषयमा थप कडाइ गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी पनि गरिएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियानका कारण सडकमा चल्ने सवारी साधनहरूको बाह्य स्वरूप सफा, सभ्य र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ । प्रहरीको भनाइअनुसार समुदायलाई असर पार्ने, बौद्धिक स्तर कमजोर पार्ने तथा समाजमा गलत संदेश फैलाउने लेखाइहरू अब सह्य नहुनेछ ।

Previous Post

सुर्खेतरोडको अतिक्रमण हटाउन ७२ घण्टे अल्टिमेटम

Next Post

नेपालमा तत्काल आधुनिक पुनर्जागरणको आवश्यकता

Next Post
नेपालमा तत्काल आधुनिक पुनर्जागरणको आवश्यकता

नेपालमा तत्काल आधुनिक पुनर्जागरणको आवश्यकता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version