आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ का अनुसार, सरस्वती प्रसाद बर्मा र विजय कुमार गुप्ताले नाम फिर्ता लिएका हुन् ।