For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मगर संघमा भुपेन्द्रको नेतृत्व

byDainik Nepalgunj
January 31, 2026
in News
0 0
0
मगर संघमा भुपेन्द्रको नेतृत्व
Share on FacebookShare on Twitter

नेपाल मगर संघ जिल्ला समन्वय समिती बाँकेको अध्यक्षमा भुपेन्द्र पुन मगर चयन भएका छन्। संघको आज सम्पन्न १५औं जिल्ला अधिबेशनबाट अध्यक्षमा भुपेन्द्र पुन मगर चयन भएको हो।

संघ अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अशोक थापा मगर र अम्बर बहादुर बुढा मगर, महिला उपाध्यक्षमा भुमिसरा थापा मगर, सचिवमा राजन राना मगर, सह–सचीव लाल बहादुर थापा मगर, कृष्ण पुन मगर, कोषाध्यक्षमा चमेली वाकादह मगर, सदस्यहरुमा लछुमन मगर, हरिकला मगर, तिला कुमारी पुन, गंगाराम रोकाय मगर, बुद्धिराम रोका मगर, आस बहादुर पुन मगर, खडक बहादुर थापा मगर, उदय लाल राना मगर, आइत पुन मगर, कमला राना मगर, अम्बर बहादुर रामजाली मगर, लगायत २५ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य डम्बर थापा मगरले मगरले मगरहरुको भाषा, संस्कृति, भेषभुषा रितिरिवाजको संरक्षणको लागी र मगरहरुको हकहितको निम्ति आफुले कुनै कसर नराखी अगाडी बढ्न सबैलाई सल्लाह सुझाव दिनुभएको थियोे ।

सो कार्यक्रम विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य चेत बहादुर राना मगर, विशिष्ट अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेश सचिव आसमाली पुन मगर, विशिष्ट अतिथि नेपाल मगर संघ लुम्बिनी प्रवेश सदस्य कृष्ण बहादुर पुन मगर, विशिष्ट अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य मिना पुन मगर, विशिष्ट अतिथि नेपाल मगर केन्द्रिय लेखक संघ सदस्य गगन बहादुर थापा मगर, अतिथि नेपाल मगर संघ युवा संघ केन्द्रिय सचिव क्षिरिङ्ग लाल थापा मगर, अतिथि नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय सदस्य छवि घर्ति मगर, अतिथि बौद्ध धर्म संघ गुम्बा अध्यक्ष नुरी शेर्पा, अतिथि गुरुङ्ग संघ बाँके अध्यक्ष भिम बहादुर गुरुङ्ग, अतिथि तामाङ्ग संघ बाँके अध्यक्ष सरोज तामाङ्ग, अतिथि शेर्पा संघ बाँके अध्यक्ष लाक्पा शेर्पा, अतिथि नेपाल मगर संघ नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष दिनेश थापा मगर, अतिथि नेपाल मगर संघ कोहलपुर नगर कार्य समिति अध्यक्ष कविराम पुलामी मगर, अतिथि नेपाल मगर संघ खजुरा गाउँपालिका अध्यक्ष गणेश थापा मगर, अतिथि नेपाल मगर संघ राप्तीसोनारी गाउँपालिका अध्यक्ष भुप बहादुर विष्ट मगर, अतिथि नेपाल मगर संघ वैजनाथ गाउँपालिका अध्यक्ष नन्द बहादुर बुढा मगर, अतिथि नेपाल मगर संघ डुडुवा गाउँपालिका अध्यक्ष ओसी राम घर्ति मगर, अतिथि नेपाल मगर संघ नरैनापुर गाउँपालिका अध्यक्ष तजे पुन मगर, अतिथि नेपाल मगर संघ जानकी गाउँपालिका अध्यक्ष मनिषा राना मगर, अतिथि नेपाल मगर सांस्कृक्तिक संघ बाँके अध्यक्ष राजु थापा मगर, अतिथि नेपाल आदिवासी जनजाति युवा महासंघ बाँके अध्यक्ष जनक पराई मगर लगायतका मगरहरुको उपस्थिति रहेको थियोे ।

तेस्तै नेपाल मगर संघ जिल्ला समन्वय समिती बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले आफुलाई दुई दुई कार्यकाल अध्यक्ष जस्तो गरिमामय पदमा राख्नु भएकोमा बाँकेका सम्पुर्ण मगर तथा कार्यसमितिलाई बिशेश धन्यवाद दिनु भएको थियोे । आफ्नो कार्यकालमा एक्लै रहेर पनि मगर संगठनलाई यहाँ सम्म लिएको र मगर चलायमान गराएको छ अब नयाँ कार्यसमिति टिमपनि बलियो आएको छ र मिलेर अझ राम्रो काम गर्ने बताउनु भयो ।

Previous Post

मतदाताका आकांक्षा बुझ्दै इस्तियाक

Next Post

लुम्बिनी : छ महिनामा चार हजार बढी मुद्दा

Next Post
लुम्बिनी : छ महिनामा चार हजार बढी मुद्दा

लुम्बिनी : छ महिनामा चार हजार बढी मुद्दा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version