For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘ग्राउण्ड रियालिटी’ बुझ्दै गभर्नर

byDainik Nepalgunj
February 9, 2026
in News, मुख्य समाचार
0 0
0
‘ग्राउण्ड रियालिटी’ बुझ्दै गभर्नर
Share on FacebookShare on Twitter

नेपालगन्जका उद्योगपतिसँग परामर्शसँगै ‘फिडब्याक’बजारमा अधिक तरलता रहेपछि नेपाल राष्ट्र बैंकले संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकमा तान्दैछ भन्ने खबर प्रकाशमा आइरहँदा गभर्नर प्रा.डा. विश्वनाथ पौडेल आइतवार नेपालगन्जमा समस्या पहिचान गर्न व्यक्त देखिए ।नेपालगन्जका झण्डै एक दर्जन उत्पादनमुखी उद्योगका सञ्चालकहरुसँग समस्या बुझ्न छलफल गरेका केन्द्रीय बैंकका प्रमुख प्रा.डा. पौडेलले बैंक तथा वित्तिय संस्थाहरुका व्यवहारदेखि उद्योग सञ्चालनका समस्या तथा सम्भावनासँग जोडिएर परामर्श गरेका हुन् ।‘अर्थतन्त्र चलायमान नभएर समस्या देखिइरहँदा ‘उत्पादनमुखी उद्योगहरुको अवस्था बुझेर नीतिगत सहजीकरण गर्न खोज्नु भएको होकी भन्ने देखिन्छ,’ छलफलमा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले दैनिक नेपालगन्जसंग भने, ‘फाइनान्सियल क्राइसिसका इन्डिकेटर पत्ता लगाएर निकास दिन पहल भइरहे जस्तो लाग्यो ।’‘आर्थिक गतिविधि चलायमान नहुनुको कारकतत्व खोजीनै राष्ट्र बैंकको चासो देखिएको छ,’ गभर्नरसँगको छलफलमा सहभागी उद्योगपति प्रदीप छाछेडले दैनिक नेपालगन्जसंग भने, ‘बैंकिङ प्रणालीमा देखिएका विभिन्न समस्या र समाधानका विषयमा आफ्ना धारणा हामीहरुले राखेका छौं, उहाँहरुले टिपोट पनि गरिरहेकाले समाधानप्रति आशा जगाएको छ ।’उद्योपति कन्हैयालाल बैद्य, चम्पालाल बोथरा, कमल कार्की लगायतका दर्जनबढी बाँके र बर्दियाका उत्पादनमुखी उद्योगका सञ्चालकहरुसँग गभर्नर प्रा.डा. पौडेलले खुलेरै छलफल गरेका थिए । ‘बैंकिङ क्षेत्रका समस्याहरुबारे हामीले पनि लागेका कुरा खुलेरै राखेका छौं,’ नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसियट सदस्य कार्कीले दैनिक नेपालगन्जसंग भने ।उद्योगपति बोथराले भने हजारौं विगाह जमिन बाँझो अवस्थामा रहेकाले किसानलाई उत्पादनका आधारमा सहुलियत कर्जा प्रवाह गरेर रुख खेतीमा प्रोत्साहन गर्न सुझाव दिएका थिए ।केन्द्रीय ढुकुटीमा पैसा थन्किइरहँदा सस्तो ब्याजदरमा समेत कर्जा प्रवाह किन भइरहेको छैन भन्ने चासो गभर्नर प्रा.डा.पौडलको थियो । ‘पर्याप्त तरलताबीच कर्जा व्यवस्थापनमा कठिनाइ भइरहेको छ भन्ने कुरा राष्ट्र बैंकको चासो र गभर्नरको चिन्ताले प्रष्ट पारेको छ,’ गभर्नरसँगको छलफलमा सहभागी एक उद्योगपतिले दैनिक नेपालगन्जसंग भने, ‘तर, सहभागी कतिपय उद्योग सञ्चालकहरु भने बैंकले सहज कर्जा प्रवाह नगरिदिंदा उद्योग धराशयी भइरहेको गुनासो गरिरहेका थिए ।’‘बैंकहरूले लगानी गर्दा धितोमा भन्दा परियोजना लगानीमा ध्यान दिनुपर्ने र सहुलियत ब्याज दरमा लगानी गर्न ध्यानाकर्षण गरिएको छ,’ एक्सिलेण्ट पेपर मिलका अध्यक्ष ज्योतिलाल भण्डारीले बैकमा पैसा थुप्रिंदा पनि लगानी किन भैराखेको छैन भन्ने विषयमा बैकिङ्ग प्रणालीनै गलत भएको धारणा आफुले राखेको जानकारी दिंदै भने । बैंक तथा वित्तीय संस्था जतिसक्दो छिटो फाइदा लिने नाफामुखि हुँदा पछिल्लो समस्या उब्जिएको उनको धारणा थियो ।छलफलमा सहभागी उद्योग सञ्चालकहरुले कोभिडपछि थलिएको अर्थतन्त्र उठ्नै नसक्नेगरि समस्यामा परिरहँदा भएको जेनजी आन्दोलन र त्यसपछिको विध्वंसले थिलोथिलो भएकाले नीतिगत रुपमै राहत तथा उदारिकरणबारे राष्ट्र बैंकले सोंच्नुपर्ने सुझाव गभर्नरलाई दिए । ‘कालो सूचीमा राख्ने र चेक बाउन्समा कारबाही गर्ने कडा कानुनी व्यवस्थालाई केही समय लचकता अपनाउन सुझा दिएका छौं,’ संघका अध्यक्ष धामीले भने ।मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा नजिकिंदै गर्दा गभर्नर नेतृत्वको राष्ट्र बैंक अधिकारीहरुको टोलीले गरेको छलफलबारे नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख नारायण प्रसाद पोखरेलले ‘ग्राउण्ड रियालिटी बुझ्दै सरोकारवालाहरुसँग फिडब्याक लिइरहेको’ बताए । राष्ट्र बैंक नेपालगन्जका प्रमुख पोखरेलका अनुसार, गभर्नर प्रा.डा. पौडेल नेतृत्वको टोली आइतवारनै भैरहवा पुगेर त्यहाँका उद्योगपतिहरुसँग छलफल गरेको छ । ‘त्यसपछि उहाँहरु बिरगन्ज, जनकपुरलगायतका ठाउँमा पुगेर त्यहाँको ग्राउण्ड रियालिटी बुझ्ने र उद्योग सञ्चालकहरुको फिडब्याक लिनुहुनेछ,’ उनले दैनिक नेपालगन्जसंग भने ।

Previous Post

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

Next Post

राप्ती तटीय क्षेत्रका स्थानीयद्वारा डुवान–कटान समस्या सुल्झाउन अनुनय

Next Post
१०५ नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

राप्ती तटीय क्षेत्रका स्थानीयद्वारा डुवान–कटान समस्या सुल्झाउन अनुनय

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

February 11, 2026

‘मिडिया पार्टनरसीप’ मा गोरखा

February 11, 2026
‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

February 11, 2026
तीन दशकदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील लक्ष्मी श्रेष्ठ सम्मानित

तीन दशकदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील लक्ष्मी श्रेष्ठ सम्मानित

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version