For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

byDainik Nepalgunj
February 11, 2026
in News
0 0
0
‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’
Share on FacebookShare on Twitter

उपसभापति विश्वप्रकाश शर्मा भन्छन्– ‘देशलाई जोड्ने शक्ति कांग्रेससँग मात्रै’नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो ‘जेनजी आन्दोलन’ पछि नेपाली कांग्रेस संगठनात्मक र वैचारिक रूपमा रुपान्तरण भएको दाबी गरेका छन् । कांग्रेस बाँकेद्वारा मंगलबार नेपालगन्जमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस नयाँ सोच, नयाँ ऊर्जा र नयाँ नेतृत्वसहित जनतामाझ आएको बताएका हुन् ।‘कांग्रेस बदलिएको देखेर अन्य दलका कार्यकर्तासमेत पार्टीमा प्रवेश गरिरहेका छन्,’ उनले भने, ‘हामी फेरि जनताको विश्वास जित्ने गरी अघि बढिरहेका छौं ।’ युवा असन्तुष्टि र विद्रोहबाट पाठ सिक्नुपर्ने युवा नेता शर्माले हालको राजनीतिक अवस्था सामान्य नभएको उल्लेख गर्दै युवापुस्तामा बढ्दो असन्तुष्टि, जेनजी आन्दोलन र त्यस क्रममा भएका जनधनको क्षतिले मुलुक गम्भीर मोडमा पुगेको बताए ।उनले भने, ‘७४ आमाको काख रित्तिएको छ, सरकारी संरचना जलेका छन्, तर त्योभन्दा ठूलो कुरा नागरिकबीचको विश्वास जलेको छ । अब त्यो विश्वास जोड्नुपर्ने आवश्यकता छ ।’निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा नहेरी समाज र राज्य प्रणालीबीचको भरोसा पुनःस्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो । भविष्यमा फेरि नयाँ पुस्ताको विद्रोह दोहोरिन नदिन अहिले नै जिम्मेवार राजनीति आवश्यक रहेको उनले जोड दिए । ‘देश जोड्ने इतिहास कांग्रेससँग’ शर्माले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै विभिन्न कालखण्डमा राष्ट्रिय एकता र सहमतिको नेतृत्व कांग्रेसले नै गरेको तर्क गरे ।राणा शासनपछि संक्रमण व्यवस्थापन, २०१५ सालको समावेशी सरकार, २०४६ सालको परिवर्तन, माओवादी शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्मका घटनालाई उदाहरण दिँदै उनले कांग्रेसले सधैं विविधता गाँस्ने काम गरेको बताए ।‘संविधान निर्माणदेखि मधेसको असन्तुष्टि समाधानसम्म कांग्रेसले समन्वय र सहमतिमार्फत देशलाई जोडेको इतिहास छ,’ उनले भने, ‘आज पनि त्यो जिम्मेवारी कांग्रेसकै काँधमा आएको छ ।’ निर्वाचन केन्द्रित अभियान घोषणा उपसभापति शर्माले पार्टीले फागुन १ देखि २१ गतेसम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ अभियान सञ्चालन गर्ने जानकारी दिए ।आगामी प्रतिनिधिसभा निर्वाचनपछि स्थिर सरकार निर्माण र त्यसपश्चात् नियमित महाधिवेशन तथा स्थानीय तह निर्वाचन तयारीमा पार्टी जुट्ने उनले बताए । वडा तहदेखि उम्मेदवार छनोटमा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिने नीति बनाइएको पनि उनले स्पष्ट पारे ।‘टिकट वितरणभन्दा अघि वडा तहमा क्रियाशील सदस्यको सूची पठाएर चुनावमार्फत उम्मेदवार चयन गर्ने तयारी छ,’ उनले भने । स्थानीय नेताहरूको पनि एकताको सन्देश कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव शुधान्सु कोइराला लगायत नेताहरूले पार्टी एकता र निर्वाचन जित्ने संकल्प व्यक्त गरेका थिए ।विशेष महाधिवेशनपछि कुडिएको काँग्रेसी मनलाई राहत पुग्ने गरि उपसभापति शर्माले गरेको सम्बोधन कार्यक्रमको सञ्चालन कांग्रेस बाँकेकी सचिवसमेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जुकुमारी चौधरीले गरेकी थिइन् । भेलामा सहभागी नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीभित्रको मतभेद बिर्सेर संगठन सुदृढीकरण, युवापुस्तासँग संवाद र जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।कांग्रेसले आगामी निर्वाचनलाई देशमा स्थिरता र भरोसा फर्काउने अवसरका रूपमा लिएको उनीहरूको धारणा थियो ।निर्वाचन अभियानमा शर्मायस्तै, उपसभापति शर्मा मंगलवार दिउँसो नेपाली कांग्रेसको उम्मेदवारसहित बर्दिया क्षेत्र नं १ को क्षेत्रीय स्तरीय भेलामा सहभागी भए ।आज बुधबार भने उपसभापति शर्मा बिहान नेपाली कांग्रेसका सबै उम्मेदवार सहित दाङ जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।यस्तै, माघ २९ गते बिहान उपसभापति शर्मा सबै उम्मेदवारसहितको रुपन्देही जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।२९ गते नै दिउँसो नेपाली कांग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठकमा पनि उपसभापति शर्माले सम्बोधन गर्ने तालिका कांग्रेसले सार्वजनिक गरेको छ ।यस्तै, फागुन १ गते उपसभापति शर्माले नेपाली कांग्रेसका सबै उम्मेदवारसहितको पाल्पाको जिल्लास्तरीय वृहत भेलामा सम्बोधन गर्ने बताइएको छ ।

Previous Post

तीन दशकदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील लक्ष्मी श्रेष्ठ सम्मानित

Next Post

‘मिडिया पार्टनरसीप’ मा गोरखा

Next Post

‘मिडिया पार्टनरसीप’ मा गोरखा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

March 29, 2026
बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

March 29, 2026
जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

March 29, 2026
परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

March 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version