For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

छ महिनामा ७० प्रतिशत बजेट गर्नुपर्ने उपमहानगरलाई चुनौति

byDainik Nepalgunj
February 13, 2026
in News, मुख्य समाचार
0 0
0
छ महिनामा ७० प्रतिशत बजेट गर्नुपर्ने उपमहानगरलाई चुनौति
Share on FacebookShare on Twitter

बजेट खर्चका लागि अब पाँच महिना मात्रै बाँकी छ । तर, चालु आ.व. २०८२÷०८३ को ६ महिनामा नेपालगन्ज उपमहानगरपालिकाले ३० प्रतिशत भन्दा कम बजेट मात्रै खर्च गर्न सकेको छ । उपमहानगरपालिकाले अब बाँकी अवधीमा ७० प्रतिशत बढी बजेट खर्च गर्नुपर्ने चुनौति रहेको छ ।

गत भाद्रमा भएको जेनजी आन्दोलनका कारण पनि केही समय योजना तथा कार्यक्रम प्रभावित हुँदा योजनामा ढिलाई भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.को ६ महिनामा कुल बजेटको २९.९८ प्रतिशत मात्रै खर्च भएको बिहीबार अर्धवार्षिक समीक्षा तथा तथ्यांक साक्षरता कार्यक्रममा योजना शाखा प्रमुख तेजेन्द्र रोकायले जानकारी दिए ।

उपमहानगरले चालु आवका लागि एक अर्ब ८२ करोड ७९ लाख आठ हजार ४९५ रुपियाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ५४ करोड ८० लाख ८० हजार ६९४ रुपियाँ खर्च भएको छ । जुन कुल विनियोजित रकमको २९.९८ प्रतिशत हो ।

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म पूँजीगततर्फ १०.४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । पुँजीगततर्फ ६१ करोड ५६ लाख ८५ हजार ४५ रुपियाँ विनियोजन गरिएकोमा हालसम्म ६ करोड ४१ लख ८८ हजार ६५४ रुपियाँ मात्र खर्च भएको हो ।

त्यसैगरी, चालु आ.व.को ६ महिनामा चालु बजेटतर्फ १ अर्ब २० करोड २२ लाख २३ हजार ४५० रुपियाँ विनियोजितमध्ये ४७ करोड ७९ लाख ४१ हजार १ सय ५९ रूपैयाँ अर्थात् ३९.८४ प्रतिशत बजेत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ विनियोजित बजेटमध्ये ४९ लाख ५० हजार ८ सय ८० रुपियाँ खर्च भएको छ । जुन बार्षिक लक्ष्यको ४९.५१ प्रतिशत हो ।

वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत
वडागत खर्च वडा नम्बर ६ ले गरेको छ ।

नेपालगन्जका २३ वटै वडालाई चालु आ.व.मा विनियोजित गरिएको रकम १९ करोड ३ लाख २६ हजार ६ सय ५० रूपैयाँमध्ये वडाहरूले हालसम्म ३ करोड ११ लाख ४१ हजार ८ सय ९ रुपियाँ खर्च गरेका छन् । जुन कुल रकमको १६.६३ प्रतिशत हुन आउँछ ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्य प्रगति प्रस्तुत गरेका थिए ।

चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १ सय ७८ गरी २ सय १९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिए ।

कार्यक्रममा तथ्यांक समन्वय कार्यालय दाङका तथ्यांक समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याङ्क साक्षरताका बारेमा सहजीकरण गरेका
थिए ।

राजश्व संकलनमा वृद्धि

नेपालगन्ज उपमहानगरपालिकाले अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष राजश्व संकलन वृद्धि गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.मा २२ करोड १२ लाख १० हजार आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा चालु आ.व.को ६ महिनामा १४ करोड ७२ लाख ५ हजार १ सय ३९ रूपैयाँ अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा उपमहानगरपालिकाले १२ करोड २९ लाख ६४ हजार ८० रूपैयाँ राजश्व संकलन गरेको थियो ।

Previous Post

संघमा सिंह चौथो पटक अध्यक्ष पदमा चयन

Next Post

युवा सक्रियता आवश्यक : उम्मेदवार ढकाल

Next Post
युवा सक्रियता आवश्यक : उम्मेदवार ढकाल

युवा सक्रियता आवश्यक : उम्मेदवार ढकाल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

July 16, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

स्थानीय तहमा सहकारी नियमन कमजोर

July 16, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

कुखुरापालक किसानलाई ५० करोड राहत

July 16, 2026
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version