For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

युवा सक्रियता आवश्यक : उम्मेदवार ढकाल

byDainik Nepalgunj
February 13, 2026
in News
0 0
0
युवा सक्रियता आवश्यक : उम्मेदवार ढकाल
Share on FacebookShare on Twitter

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी बाँकेको आयोजनामा राष्ट्रियता र लोकतन्त्र विषयक जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

युवापुस्तामा राष्ट्रियता र लोकतन्त्रप्रति चेतना अभिवृद्धि गर्ने तथा वैचारिक बहसको सशक्त मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २५ वर्षमुनिका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा १ सय १५ जनाभन्दा बढी सहभागीहरूले नाम दर्ता गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले विजेता तथा सहभागीहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए।

सो अवसरमा बोल्दै नेता ढकालले युवापुस्ताको सक्रियता, वैचारिक स्पष्टता र राष्ट्रप्रतिको जिम्मेवारीबोधले मात्रै देशको भविष्य सुदृढ बन्ने बताएका थिए। उनले लोकतन्त्रको सुदृढीकरणका लागि सचेत, अध्ययनशील र राष्ट्रप्रेमी युवाको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता विकास गर्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा महेश्वर उपाध्याय प्रथम हुन सफल भए भने इशानी शर्मा दोस्रो र नवीन खत्री तेस्रो स्थान हासिल गर्न सफल भए। त्यसैगरी मिसन थारु चौथो, आकृति फुयाल पाँचौँ, आकृति सिंह ठकुरी छैटौँ तथा खिमा पौडेल सातौँ स्थानमा रहे।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार, दोस्रोले रु ६ हजार, तेस्रोले रु ५ हजार, चौथोले रु ४ हजार, पाँचौँले रु ३ हजार तथा छैटौँ हुनेले रु २ हजार पुरस्कार प्राप्त गरे। साथै सहभागी सबैलाई नगद रु २५० सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

वक्तृत्वकलाको निष्पक्ष तथा प्रभावकारी मूल्यांकनका लागि हरि तिमिल्सिना, ज्ञानेन्द्र शाही, पुष्कर रिजाल, चिरञ्जीवी सुवेदी, सारदा प्रसाद कोइराला, सागर गैरे तथा अन्जु खड्कासहितको विज्ञ निर्णायक मण्डल रहेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सहभागी विद्यार्थी, निर्णायक मण्डल तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।

Previous Post

छ महिनामा ७० प्रतिशत बजेट गर्नुपर्ने उपमहानगरलाई चुनौति

Next Post

बाँकेमा खजुरा उत्कृष्ट, कसले कति पाए अंक

Next Post
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बाँकेमा खजुरा उत्कृष्ट, कसले कति पाए अंक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

July 16, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

स्थानीय तहमा सहकारी नियमन कमजोर

July 16, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

कुखुरापालक किसानलाई ५० करोड राहत

July 16, 2026
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version