For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

‘क्यान्सर हुँदैमा डराउनु पर्दैन, समयमै उपचार गरे निको हुन्छ’

byDainik Nepalgunj
February 3, 2024
in Health
0 0
0
‘क्यान्सर हुँदैमा डराउनु पर्दैन, समयमै उपचार गरे निको हुन्छ’
Share on FacebookShare on Twitter

समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।

क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए। ‘समयमा नै क्यान्सर पहिचान गर्न सके निको हुन्छ,’ उनले भने, ‘क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।’

पहिचान लगत्तै उपचार नगराउँदा रोग फैलिएर मानिसको मृत्यु हुने गरेको डा शाहीले बताए । उनका अनुसार नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

क्यान्सर रोग लाग्दैमा डराउनु पर्दैन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले भन्छन्, ‘फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भएर शरीरको अन्य भागमा गएको छैन भने त्यसलाई चरण–शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण–एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण–दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने चरण–ती र त्यहाँबाट अर्को अङ्ग कलेजो वा पेटमा गयो भने चरण–चार भनिन्छ ।’ क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने डा शाहीको भनाइ थियो । शरीरका अन्य अङ्गसम्म नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने भन्दै क्यान्सर लाग्दैमा डराउनु नपर्ने उनले बताए ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएपछि उपचार गर्न गाह्रो हुने भन्दै समयमा नै पहिचान भए उपचार सम्भव हुने बताए । उनले प्रि–क्यान्सर (क्यान्सर पूर्वको अवस्था)मा खासै लक्षण नहुने भएकाले मानिसले यो रोग लागेको थाहा नपाउने बताए । ‘क्यान्सरको सुरुको चरणमा शरीर नदुख्ने भएका थाहा पाइँदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ,’ डा चालिसेले भने, ‘शरीर नदुख्ने भएपछि बिरामीले पनि आफूलाई केही नभएको अनुभव गर्दछन् । जब क्यान्सर फैलिन थाल्छ अनि बिरामीले दुखेको महसुस गर्ने हुँदा रोग लागेको थाहा पाउँछन् ।’

पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भवना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिए । उनले जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताए ।

क्यान्सर हरेक अङ्गमा हुन सक्छ

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले विश्वसँगै नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गइरहेका बताए । ‘पहिला पहिला क्यान्सर दशमध्ये एक रोगमा पर्दैनथ्यो । अहिले विश्वमा मुटु रोगपछि क्सान्सर दोस्रो नम्बरमा पर्ने गरेको छ,’ उनले भने ।

डा शाहीले नेपालमा सबैभन्दा बढी फोक्सो त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

क्यान्सर के कारण हुन्छ ?

क्यान्सर हुने कारण यहीँ हो भनेर यकिन गर्न नसकिएको पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले जानकारी दिए । उनका अनुसार अत्यधिक धुमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको तथा, वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ ।

‘भातदाल, तरकारी, अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धूमपान, मद्यपान, पोलेको खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खाने कुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुन्छ,’ डा शाहीले भने, ‘पहिला पहिला खाना नपाएर बच्चा दुब्लाउने गर्दथे। अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक बन्दै गएको छ।’ उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सकिने बताए।

‘शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो। यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ,’ भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले भने। उनका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास, निर्माण तथा मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जीन रहेका हुन्छ। ती जीनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर देखापर्ने गर्दछ।

डा चालिसेले जीनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य तथा मादकपदार्थ सेवन, अखाद्य तत्व, व्यायामको कमीलगायत प्रमुख रहेका जानकारी दिए।

रोगथामका उपाय

क्यान्सरको रोकथामका लागि धूमपान मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ।

भोलि विश्वसहित नेपालमा पनि ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ। रासस

Previous Post

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Next Post

मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

Next Post
मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

June 15, 2026
अपि हिमालको काखमा क्रिकेटः

अपि हिमालको काखमा क्रिकेटः

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version