For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपाल–भारत सीमा सुरक्षा कडा

byDainik Nepalgunj
March 2, 2026
in News, मुख्य समाचार
0 0
0
नेपाल–भारत सीमा सुरक्षा कडा
Share on FacebookShare on Twitter

आसन्न संसदीय निर्वाचन लक्षित नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय पत्रकार सन्तोषकुमार शुक्लका अनुसार, सीमावर्ती नगर पंचायत रुपईडीहामा सुरक्षा अवस्थाको निरीक्षण गर्दै प्रशासनले होली चाडपर्व र निर्वाचन दुवैलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन तयारी तीव्र पारेको जनाएको छ ।

आइतवार बहराइच अपर पुलिस अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी तथा क्षेत्राधिकारी नानपारा पहुप सिंह रुपईडीहा पुगेर सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । ‘उनीहरूले रुपईडीहा आदर्श थाना कोतवालीमा पुगेर त्यहाँ तैनाथ प्रहरी टोलीसँग समन्वय गरी भारत–नेपाल सीमाको अवस्था अवलोकन गरेका थिए,’ पत्रकार शुक्लले दैनिक नेपालगन्जसँग भने ।

निरीक्षणका क्रममा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो । पत्रकारसँगको कुराकानीमा अपर पुलिस अधीक्षक तिवारीले आगामी होली पर्व तथा पवित्र रमजान महिनालाई दृष्टिगत गरी क्षेत्रको निरीक्षण गरिएको बताए ।

उनले सबै नागरिकलाई चाडपर्व प्रेम, सौहार्द र भाइचाराको भावनासहित मनाउन अपिल गर्दै भने, ‘होली तथा अन्य पर्वहरू शान्तिपूर्ण र सकुशल रूपमा सम्पन्न गराउन प्रशासन पूर्ण तयारीमा छ ।’

यसैक्रममा तहसीलदार नानपारा शैलेश अवस्थीले रुपईडीहास्थित होलिका दहन स्थलको निरीक्षण गरी आवश्यक व्यवस्थाको समीक्षा गरेका छन् । उनले स्थलमा सरसफाइ, दाउरा उपलब्धता, सुरक्षा प्रबन्ध तथा दहनको निर्धारित समयबारे जानकारी लिँदै सम्बन्धित अधिकारी र होली समितिका पदाधिकारीलाई सुरक्षा र स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिए ।

तहसीलदार अवस्थीले होली समिति अध्यक्ष अनिल अग्रवालसँग विस्तृत छलफल गर्दै आवश्यक सुझाव दिएका थिए । ‘चाडपर्व आपसी सद्भाव र शान्तिका साथ मनाइनुपर्छ, प्रशासन यसप्रति पूर्ण रूपमा सजग र प्रतिबद्ध छ,’ उनले स्पष्ट पारे ।

निरीक्षणका क्रममा थाना प्रभारी रुपईडीहा रमेश सिंह रावत आफ्नो टोलीसहित उपस्थित थिए। साथै लेखपाल करुणेश त्रिपाठी लगायत अन्य सम्बन्धित अधिकारी तथा स्थानीय गणमान्य व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

सीमा क्षेत्रमा बढाइएको सुरक्षा सतर्कतासँगै स्थानीय प्रशासनले चाडपर्व र निर्वाचन दुवैलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने प्रतिबद्धता दोहो¥याएको छ ।

Previous Post

कर्मचारीको चासो, ‘स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन’

Next Post

तीन दिन नाका शिल

Next Post
स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली

तीन दिन नाका शिल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version