For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मुलुकको शान्ति–सुरक्षा अवस्था सुदृढ’

byDainik Nepalgunj
March 2, 2026
in News, मुख्य समाचार
0 0
0
‘मुलुकको शान्ति–सुरक्षा अवस्था सुदृढ’
Share on FacebookShare on Twitter

नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति–सुरक्षा अवस्था सुदृढ बन्दै गएको बताएका छन् । पश्चिम नेपालमा निर्वाचन पूर्व सरक्षाको जायजा लिन आएका उच्च सुरक्षा अधिकारीसहित आइतवार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले देशभर निर्वाचनको सकारात्मक माहोल देखिएको बताएका हुन् ।

‘हामी पूर्वतिर पनि गयौं, सबैतिरको रिपोर्टिङ लिइरहेका छौं, मुलुकभर निर्वाचनको माहोल छ,’ बाँकेका सुरक्षा अधिकारीसँग सुरक्षा ‘ब्रिफिङ’ पछि गृहमन्त्री अर्यालले भने, ‘बाँके जिल्लाको अहिलेसम्मको काम–कारबाही सन्तोषजनक छ ।’

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिले प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गरिरहेको जनाउ दिंदै निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रणमा लिइएको दाबी गरे । यस पटक दण्डहीनता नहुने स्पष्ट पार्दै उनको भनाइ थियो, ‘आगामी निर्वाचनलाई लक्षित गरी बाँकेमा गरिएको सुरक्षा तयारी प्रभावकारी र व्यवस्थित पाइएको छ ।’
जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफल तथा स्थलगत जानकारीपछि आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री अर्यालले समग्र शान्ति–सुरक्षा अवस्था, निर्वाचन केन्द्रित रणनीति तथा सम्भावित चुनौतीबारे प्रत्यक्ष जानकारी लिन आफू यहाँ आएको बताएका थिए ।

‘बाँके जिल्लाको आफ्नै विशेषता, यहाँ धार्मिक सहिष्णुताका राम्रा पक्षहरू पनि छन्,’ उच्च सुरक्षा अधिकारीसहित आएका गृमन्त्री अर्यालले भने, ‘कथंकदाचित कहिल्यै गलत तत्व प्रवेश गर्यो भनेपनि त्यसको बेलैमा रोकथाम गरेर पहिचान गर्ने र परिस्थिति नै भड्काउन खोज्यो भने चाहीँ नियन्त्रणमा लिने, कानुनी कारवाही गर्ने प्रक्रिया छ, बाँके जिल्लाले त्यो उदाहरण नै प्रस्तुत गरेको छ ।’ जिल्लास्थित सुरुक्षा अधिकारीबीच उनले भने, ‘त्यस्ता खालका गतिविधि हुन दिनुहुन्न, यहाँको नेतृत्वमा सबै कुराको अपडेट र त्यसको तयारी पनि छ ।’

‘राम्रा अभ्यास भएका छन्, केही चुनौती पनि देखिएका छन्, ती चुनौती समाधानका लागि सुरक्षा निकायले तयार पारेका योजना र रणनीति बुझ्न आएका हौँ,’ गृहमन्त्री अर्यालले भने । जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादनको प्रशंसा गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी गरिएको पूर्वतयारी प्रभावकारी देखिएको उनको धारणा थियो ।

देशव्यापी रूपमा सुरक्षा अवस्था मजबुत बन्दै गएको र निर्वाचनको माहोल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्वाचन बिथोल्न खोज्ने समूहप्रति कडा चेतावनी दिए । ‘ती कुनै राजनीतिक दल होइनन्, छुट्टाछुट्टै समूह हुन् । कानुनविपरीत गतिविधि गरी मताधिकारजस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध पु¥याउने जोसुकैलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिन्छ,’ गृहमन्त्री अर्यालले स्पष्ट पारे ।

सुदूरपश्चिमका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन जाने क्रममा गृहमन्त्री अर्यालसमक्ष बाँकेको सुरक्षा अवस्थाबारे पनि ब्रीफिङ्ग गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

गृहमन्त्रीको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

त्यसै क्रममा बाँकेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै उनले यहाँको नेतृत्वले सम्भावित असामाजिक तत्त्वलाई समयमै पहिचान गरी नियन्त्रण गर्न सफल भएको उल्लेख गरे । ‘जेनजी’ आन्दोलनका क्रममा भएका केही घटनाबारे विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको समेत उनले जानकारी पनि दिए ।
बझाङको निर्वाचन अवस्थाबारे बुझ्न नेपालगन्ज हुँदै प्रस्थान गरेका गृहमन्त्रीले हिमाली जिल्लाहरूमा पनि निर्वाचन सञ्चालनमा कुनै समस्या नरहेको बताए । दार्चुलालगायत हिमाली क्षेत्रमा अस्थायी बसोवास गरिरहेका नागरिकका लागि समेत मतदान केन्द्रको व्यवस्थापन गरिएको जानकारी उनले दिए ।

‘कतिपय ठाउँमा मानिसहरू तल सर्नुभाको छ, त्यस्तो ठाउँमा तलनै मतदान केन्द्र हामीले स्थापित गरेका छौं,’ दार्चुलाको खलंगामामा अस्थायी बसाईसराई गरेको त्यति ठूलो संख्या नरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘बसाईसराई गरेको पनि माथिल्लो ठाउँमा मतदानका लागि फर्किरहनु भएको छ । र, त्यहाँ सबै ठाउँमा हामीले सामाग्री पठाइसकेका छौं, कुनै पनि समस्या छैन ।’

गृहमन्त्री अर्यालले समग्रमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै सरोकारवालालाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।

जिल्लाको निर्वाचन तयारी बारे ब्रिफिङ्ग

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले आइतबार नेपालगन्ज विमानस्थलमा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिल्लाको समग्र सुरक्षा अवस्थाको बिफ्रिङ्ग गरेका छन् ।

सुरक्षा उच्च अधिकारीसहितको आकस्मिक सुरक्षा बैठकमा प्रजिअ तामाङले जिल्लामा भैरहेको निर्वाचन तयारीका कार्यहरूका साथै सुरक्षा व्यवस्था र चुनौति तथा सामना गर्न गरिएको पूर्व तयारीबारे जानकारी दिएका हुन् । विभिन्न जिल्लामा निर्वाचनको अवस्था बुझ्न र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन जाने क्रममा नेपालगन्ज आइपुगेका गृहमन्त्री अर्यालले सुरक्षा अवस्था सुदृढ राख्न निर्देशन दिएको प्रजिअ तामांगले जानकारी दिएका छन् ।

Previous Post

तीन दिन नाका शिल

Next Post

नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

Next Post
नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version