For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

byDainik Nepalgunj
March 4, 2026
in News, मुख्य समाचार, विचार
0 0
0
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्
Share on FacebookShare on Twitter

बाँकेमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बाँके जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ भन्छन्, ‘सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयनमा रहेकाले कुनै जोखिम वा अवरोध छैन ।’

दैनिक नेपालगन्जसँगको संक्षिप्त संवादमा, प्रजिअ तामाङले मतपेटिका ढुवानीदेखि गणनास्थलसम्मको व्यवस्थापन स्पष्ट योजना अनुसार हुने व्यवस्था मिलाइएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीले आम मतदातालाई ढुक्क र निर्भयताका साथ आफ्नो तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेका छन् । दैनिक नेपालगन्जका लागि प्रजिअ तामाङसंग पत्रकार झलक गैरेले गरेको कुराकानी संक्षेप आजको अंकमा

समग्रमा बाँकेमा निर्वाचनको तयारीबारे जानकारी दिनुस् न है !

वी आर अल सेट टु गो । बिहीबार विहान ७ बजे सबै बाँकेबासी आम मतदाता दाजुभाई दिदीबहिनीहरुले मतदान स्थलमा लामबद्ध भएर आफुलाई तोकिएको मतदान स्थल, मतदान केन्द्रमा गएर मत हाल्नका लागि सम्पूर्ण वातावरण तयार भएको छ ।

सुरक्षका दृष्टि तथा सबै हिसाबले संशय छैन । एकदमै निर्भयताका साथ आफ्नो मतदान स्थलमा गएर मतदान गर्न म आव्हान गर्न चाहन्छु । कुनै खतरा छैन, कुनै सुरक्षा संवेदनशीलता छैन, निर्वाचनलाई बाधा व्यवधान छैन, ढुक्क भएर मतदान गर्नका लागि म आव्हान गर्न चाहन्छु ।

सुरक्षा रणनीति कसरी व्यवस्थापन गरिएको छ ?

बाँके जिल्लाको सुरक्षा चुनौतिलाई हामीले एकदमै गहिरो ढंगले विश्लेषण गरेर सुरक्षा रणनीति बनाएका छौं । र, त्यसको कार्यान्वयन गरिरहेका छौं । सुरक्षा रणनीतिको कार्यान्वयनबाट कुनै पनि सुरक्षाको जोखिम हामीलाई छैन । हामीले तत्काल हुने सुरक्षाका विषयहरुलाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाएका छौं । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी आठ हजार बढी सुरक्षाकर्मी तैनाथ छन् अहिले ।

व्यवस्थापकीय दृष्टिले तयारी अवस्था के हो ?

जिल्लामा रहेका १ सय ३९ वटै मतदान स्थल र ४ सय मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरु मतदान स्थलमा तैनाथ भएर आवश्यक निर्माण भैसकेको छ । उहाँहरुले गर्नुपर्ने औपचारिकताका कुराहरु, समन्वयका कुराहरु सबै पूरा भैसकेको छ । तीन वटै निर्वाचन क्षेत्रको मत पेटिका भण्डारण र गणना स्थल तयार भैसकेको छ ।

मत पेटिकाको सुरक्षालाई लिएर दलीय आशंका पनि गर्ने गरिन्छ । मतदान पछि बाकस पुर्याउने र त्यसको सुरक्षा गर्ने कुरा कसरी इन्स्योर गरिएको छ ?

मत पेटिका ढुवानी योजना बनेको छ । मत पेटिका ढुवानी योजना मुताबिक ठूलादेखि साना गाडी प्रयोग गर्छौ । बस, ट्रक र साना गाडीहरु प्रयोग गर्छौ । मत पेटिका सँगसँगै उम्मेदवार र दलका प्रतिनिधिहरुलाई पनि पछ्याउने, सँगसँगै रहनु कुराहरुलाई पनि व्यवस्थापन गरेर मत पेटिका भण्डारण गर्ने स्थलसम्म ल्याइन्छ । उहाँहरुको रोहवरमा राखिन्छ, शिल गरिन्छ । अनि निर्वाचन कार्यालयबाट मत गणनाको प्रक्रिया अगाडि बढाइन्छ ।

दल, उम्म्ेदवारका आचारसंहिता विपरितका कार्यहरुमा के गर्नुभएको छ ?

म प्रमुख जिल्ला अधिकारीको हिसाबले दल र उम्मेदवारको भूमिकाका प्रशंसा गर्छु । जसरी निर्वाचन प्रचारप्रसार अवधी सम्पन्न भयो । मौन अवधी सुरुवात भयो । यहाँ रहेका सबै दलका उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवारहरु उहाँहरुको चुनावी क्याम्पेन सहज ढंगले अगाडि बढ्यो । उहाँहरु बीचको सम्बन्ध हार्दिकतापूर्ण छ । उहाँहरु कसैले कसैलाई निषेध गर्नुभएको छैन । यो अभियान सबैको हो, यो जिम्मेवारी सबैको हो त्यसो हुनाले दलहरु, उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवारहरु आम मतदाता, मिडिया सम्पूर्णको साथ, सहयोगमा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने विश्वास छ मलाई ।

अन्त्यमा

आम बाँकेबासी मतदातालाई आफुलाई तोकेको मतदान स्थलमा सहज ढंगले गएर मतदान गर्नका लागि आग्रह गर्न चाहन्छु । कुनै पनि डर, त्रास, शंका उपशंका नगरिकन आफ्नो मतदान स्थलमा गएर मतदान गर्न आव्हान गर्दछु ।

Previous Post

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

Next Post

आज विहान सात बजेदेखि मतदान

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

July 28, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

भेरी अस्पताल : यस्तो छ बिरामीको चाप

July 28, 2026
कुरुवालाई योग अभ्यास

कुरुवालाई योग अभ्यास

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version