For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’

byDainik Nepalgunj
March 7, 2026
in News
0 0
0
दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामलाई स्वीकार गर्दै उम्मेदवार दिपेन्द्र बिष्टले आफ्नो राजनीतिक यात्रा नरोकिने बताएका छन् । नेकपाका उम्मेदवार रहेका बिष्टले परिणाम सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै विजयी उम्मेदवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

बिष्टले लोकतन्त्रमा जनताको निर्णय सर्वोपरी हुने उल्लेख गर्दै निर्वाचन परिणामलाई उच्च सम्मानका साथ स्वीकार गरेको बताएका छन् । ‘आजको परिणाम मेरो पक्षमा रहेन, तर बाँकेका आम नागरिकले मप्रति देखाउनुभएको अगाध माया, अभूतपूर्व विश्वास र अटुट साथलाई मैले जीवनकै सबैभन्दा ठूलो जनअभिमत मानेको छु,’ उनले शनिवार भनेका छन् ।

उनले हार र जितलाई निर्वाचनको प्राविधिक पक्ष मात्र भएको उल्लेख गर्दै आफ्नो लक्ष्य पद प्राप्त गर्नु मात्रै नभई बाँकेको समग्र विकास र परिवर्तन ल्याउनु रहेको बताएका छन् । सो लक्ष्यप्रति आफ्नो संकल्प अझै दृढ भएको उनको भनाइ छ ।

‘परिवर्तनको यो यात्रा यहाँ रोकिएको छैन, बरु अझ सशक्त ढंगले अघि बढ्ने ऊर्जा प्राप्त भएको छ,’ बिष्टले वक्तव्यमा उल्लेख गरेका छन् ।

निर्वाचनका क्रममा आफूलाई मतदान गर्ने तथा साथ दिने सम्पूर्ण मतदाता, शुभेच्छुक र पार्टीका नेता–कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन् । साथै उनले निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै आफ्नो क्षेत्रको विकासमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

बिष्टले आफूलाई विश्वास र साथ दिने सम्पूर्ण टिम तथा मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा पनि जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘परिवर्तनको आवाज अझै बुलन्द हुनेछ,’ उनले भनेका छन् ।

Previous Post

माया र आशीर्वाद पाएँ : कोइराला

Next Post

चौैधरीलाई एमालेका सूर्य ढकालले दिए बधाईसँगै २७ सुझाव

Next Post
चौैधरीलाई एमालेका सूर्य ढकालले दिए बधाईसँगै २७ सुझाव

चौैधरीलाई एमालेका सूर्य ढकालले दिए बधाईसँगै २७ सुझाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

October 9, 2026
से फोक्सुण्डो यात्रा–३

से फोक्सुण्डो यात्रा–३

October 9, 2026
दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

October 9, 2026
खरिददारीका लागि सीमापारी जाने घटे

खरिददारीका लागि सीमापारी जाने घटे

October 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version