For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या

byDainik Nepalgunj
April 9, 2026
in Blog
0 0
0
बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता तथा तौलसम्बन्धी स्वास्थ्य स्क्रिनिङ्ग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार, १० देखि १९ वर्ष उमेर समूहका ३ हजार ३ सय ७१ जना किशोरीको परीक्षण गर्दा उल्लेखनीय संख्यामा रक्तअल्पता र तौल असन्तुलन देखिएको छ । परीक्षणमा धेरै किशोरीहरूमा रक्त अल्पता देखिएको छ । सामान्य रक्त अल्पता भएको अत्यधिक रहेका र मध्य खालका पनि धेरै फेला परेको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा किशोरीको शरीरको उचाइ अनुसारको तौल लिने (बिएमआई), रक्तसमूह परीक्षण गर्ने गरिएको छ ।

मल्लका अनुसार, जाँच गरिएकामध्ये ०.४ प्रतिशत किशोरीमा ८ पिन्टभन्दा कम रगत भेटिएको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै चिन्ताजनक मानिन्छ । यस्तै १९ प्रतिशत किशोरीको रगत ८ देखि ११ पिन्ट र ३९.६ प्रतिशतको ११ देखि ११.९ पिन्ट मात्र रहेको पाइएको छ । परीक्षणमा सहभागी ४०.९ प्रतिशत किशोरीमा मात्र रगतको मात्रा सामान्य देखिएको मल्लले जनाइन् ।

उमेर र उचाइअनुसार गरिएको तौल मूल्यांकनमा पनि उल्लेख्य समस्या पाइएको स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले बताइन् । उनका अनुसार, परीक्षणमा सहभागीमध्ये १८.२१ प्रतिशत किशोरीको तौल धेरै कम, २५.९३ प्रतिशतको तौल कम, ३.२३ प्रतिशतको तौल बढी र ०.५३ प्रतिशतको तौल धेरै बढी रहेको छ ।

मल्लका अनुसार, किशोरीहरूमा रगत कम हुनु, तौल आवश्यकता भन्दा कम वा बढी हुनु दुवै स्वास्थ्यका दृष्टिले गम्भीर विषय हुन् । अनियमित खानपान, जंकफुडको बढ्दो प्रयोग, पोषणयुक्त भोजनको न्यून सेवन र स्वास्थ्य शिक्षा अभाव जस्ता कारणले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले किशोरीहरू भोलिका दिनमा आमा बन्ने भएकाले अहिले नै रगतको मात्रा कम हुनु भविष्यमा मातृ–शिशु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने उल्लेख गरिन् । रगत अभावका कारण गर्भावस्था तथा प्रसूति अवस्थामा जटिलता, शिशुमा कम तौल, समयपूर्व जन्म, कुपोषण र मातृ–शिशु मृत्यु दरसमेत बढ्न सक्ने उनले बताइन् ।

माता–शिशु मृत्यु न्यूनीकरण तथा कुपोषणलाई जरैबाट नियन्त्रण गर्न किशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै मल्लले विद्यालय, पालिका, अभिभावक र समुदाय सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले विद्यालयमा नियमित आयरन चक्की वितरण, पोषण शिक्षा, स्वच्छता र महिनावारी स्वास्थ्य व्यवस्थापनलाई सशक्त बनाउँदै किशोरी स्वास्थ्य सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याइन् । तथ्यांकले किशोरी स्वास्थ्य अवस्थाबारे गम्भीर संकेत दिएको भन्दै मल्लले सबै पक्षलाई स्वास्थ्यप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरेकी छन् ।

थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरणशक्ति कम हुनु, अलि अलि काम गर्दा पनि स्वाँ.स्वाँ. हुनु, मुटु ढुक्ढुक् हुनु, कहिलेकाहीं रिंगटा लाग्नु, मुर्छा पर्नुलगायतका लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

प्रशस्त मात्रामा फलाम तत्व पाइने खानेकुराहरू खाने, रक्तअल्पता रोक्न भिटामिन ए र भिटामिन सी भएका खानेकुरा पनि खाने, रगतको कमी भएमा आइरन चक्की खाने हो भने रक्तअल्पताको समस्याबाट छुटकरा मिल्न सक्ने चिकित्सक बताउँछन् । यद्यपि, रक्तअल्पता भएकाले बेलाबेला स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुने बताइन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो । १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये सहरी क्षेत्रमा ४६ प्रतिशत र ग्रामीण क्षेत्रमा ४२.४ प्रतिशत रक्तअल्पता देखिएको छ । सर्वेक्षणका अनुसार कोशी प्रदेशमा २७ प्रतिशत, मधेश प्रदेशमा ५२.४ प्रतिशत, बागमतीमा २३.१ प्रतिशत, गण्डकीमा २५.१ प्रतिशत, कर्णालीमा २१.२ प्रतिशत र सुदूरपश्चिममा २७.३ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो ।
आ.व. २०८०÷८१ मा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी कुल २७२ वटा विद्यालयमा रक्तअल्पता परीक्षण कार्यक्रम गरिएको थियो । ४२ हजार २७५ किशोरीमा गरिएको परीक्षणमा १२ हजार १७९ जना किशोरीमा रक्तअल्पता देखिएको थियो ।

Previous Post

बढ्यो यातायातको भाडा

Next Post

१३ दिनपछि छुटे ओली

Next Post
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१३ दिनपछि छुटे ओली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version