For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : स्थानीय तहको सीमा हेरफेर अध्ययन हुँदै

byDainik Nepalgunj
April 26, 2026
in News, मुख्य समाचार
0 0
0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर
Share on FacebookShare on Twitter

सरकारले स्थानीय तहका सीमा हेरफेर अध्ययन प्रक्रियालाई औपचारिक रूपमै अगाडि बढाएको छ । देशका ७७ वटै जिल्लामा औपचारिक पत्राचार गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको वडा संख्या, सीमाना हेरफेर, पालिका वर्गीकरणको मापदण्डको मस्र्यौदामा राय सुझाव माग गर्दै अध्ययन प्रक्रियालाई औपचारिकता दिएको हो । त्यसक्रममा बाँकेका स्थानीय तहको अवस्था अध्ययनमा छलफल सुरु भएको छ । ‘औपचारिक रूपमा छलफल सुरु गर्न केही समय लाग्छ, अनौपचारिक रूपमा राय सुझाव लिने र बुझ्ने काम थालिएको छ’, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो जिल्लामा खासै ठूलो समस्या अहिलेसम्म आएको छैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको पुनरावलोकन गर्न अध्ययन समितिसम्बन्धी कार्यविधि सम्बन्धमा राय सुझाव मागेपछि तीन दिनभित्रै आवश्यक सुझाव पठाइसकिएको जानकारी प्रमुख चौधरीले दिए । मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने प्रक्रिया रहेको उनको भनाइ छ ।

हाल प्रस्तावित अध्ययन समितिमा जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने, उपप्रमुख सदस्य रहने तथा सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय प्रमुख, मालपोत कार्यालय प्रमुख लगायत सदस्य रहने व्यवस्था छ । तर, चौधरीले महत्वपूर्ण निर्णय प्रक्रियामा उपाध्यक्ष तथा स्थानीय तहका प्रमुखहरूलाई समेत अनिवार्य रूपमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् । बाँकेमा रहेका आठ वटा पालिका र ८१ वडा मध्ये राप्ती सोनारीलाई अलग गर्ने विषय बेलाबेला बहसमा आउने गरेको छ । ‘त्यसबाहेक महानगरपालिका बनाउन माग र मुद्दाले बेलाबेला चर्चा पाउँछ’, चौधरीले जानकी र डुडुवालाई जोडेर नेपालगन्जलाई महानगर बनाउने कुरा छलफलको विषय हुनसक्ने औंल्याउँदै भने, ‘औपचारिक बहस सुरु भएपछि यसले ठोस रूप लिनसक्छ ।’

प्रमुखले त्यसो भनिरहँदा समन्वय उपप्रमुख सीता कार्कीले आफ्नो मत राख्दै भनिन्, ‘नेपालगन्जले त्यसरी महानगरको बाटो अघि बढ्यो भने कोहलपुर उपमहानगरको सहज यात्रामा बैजनाथ र राप्ती सोनारीसँग सहकार्य गर्न सक्छ ।’ उता, खजुराले यसअघि नै नगरपालिकाका लागि आफ्नो मापदण्ड पुगेको दाबी गर्दै आएको छ ।

जिल्ला समन्वय समिति के गर्ने ?
बाँके जिल्ला समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन स्पष्ट नीति, अधिकार र प्रक्रिया आवश्यक रहेको बताएका छन् ।
दैनिक नेपालगन्जसँगको भेटमा उनले हालको संरचनाले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको भन्दै सुधारको आवश्यकता औंल्याएका हुन् । चौधरीका अनुसार, हाल जिल्ला समन्वय समितिको भूमिका कमजोर छ । संघीय तथा प्रदेशस्तरका कार्यालय, कर कार्यालय र स्थानीय तहका योजनाको अनुगमन गर्ने जिम्मेवारी भए पनि कार्यान्वयन पक्ष फितलो छ ।

उनले कुनै पनि विकास आयोजनाको अन्तिम भुक्तानी अघि जिल्ला समन्वय समितिको अनुगमन अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् । ‘यस्तो व्यवस्था भए पारदर्शिता र जवाफदेहिता स्वतः बढ्छ,’ उनले भने ।
स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति सक्रिय भए पनि जिल्ला तहको समन्वय अभावले समग्र प्रभावकारिता कमजोर भएको उनले निष्कर्ष निकाले ।
जिल्ला समन्वय समितिलाई बलियो अधिकार, स्पष्ट कार्यविधि र अनिवार्य अनुगमनको व्यवस्था नगरेसम्म सुशासन कायम गर्न कठिन हुने चौधरीको भनाइ छ । उनले राज्यले समन्वय समितिलाई औपचारिक संरचनामात्र नभई प्रभावकारी कार्यान्वयन निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
‘राज्यले कानुन बनाएपछि पालना गर्नु हाम्रो दायित्व हो, तर संरचनागत कमजोरी सच्याएर मात्रै प्रभावकारी काम सम्भव हुन्छ,’ उनले भने ।

55Download
Previous Post

सुनचाँदीको बढ्यो

Next Post

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

Next Post
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version